वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो

काठमाडौं : बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ । २० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैं...

आज पनि काठमाडौं उपत्यकाका ७ स्थानबाट एलपी ग्यास बिक्री हुँदै
आज पनि काठमाडौं उपत्यकाका ७ स्थानबाट एलपी ग्यास बिक्री हुँदै

काठमाडौं : नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ । निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अन...

नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’
नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’

काठमाडौं : भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतबार समापन हुँदैछ । तर, साउन २६ देखि ६ दिनका लागि सुरु भएको मेलाको पाँचौं दिनसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पो स्थल पुगिसकेका छन् । शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्प...

‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’

काठमाडौं : ऊर्जा क्षेत्रका सरोकारवालाहरुले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तराष्ट्रिय बजारीकरणका लागि थप विद्युत व्यापार अपरिहार्य रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको फ्राइडे फोरममा बोल्दै वर्तमान अवस्थामा विद्युत खेर जाने अवस्थाको अन्त्...

अटोनोमस ड्राइभिङ नेपालमा अहिले सम्भव छैन, स्थानीय डेटा र पूर्वाधारमा लगानी बढाऔँ : सरोकारवाला
अटोनोमस ड्राइभिङ नेपालमा अहिले सम्भव छैन, स्थानीय डेटा र पूर्वाधारमा लगानी बढाऔँ : सरोकारवाला

काठमाडौं : नेपालमा अटोमोबाइल क्षेत्र तीव्र रूपमा विद्युतीय तथा डिजिटल प्रविधितर्फ अघि बढिरहेका बेला त्यसअनुसारको पूर्वाधार, डेटा व्यवस्थापन, अनुसन्धान, साइबर सुरक्षा र दक्ष जनशक्ति विकासमा भने नेपाल अझै पछाडि रहेको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले अटोमोबाइलमा कृत्रिम बौद्धिकता (एआई) को...

अटोमोबाइल डेटा र प्रविधिमा सरकारले ध्यान अझै बढाउनुपर्छ : सल्लाहकार पौडेल
अटोमोबाइल डेटा र प्रविधिमा सरकारले ध्यान अझै बढाउनुपर्छ : सल्लाहकार पौडेल

काठमाडौं : नेपालमा विद्युतीय तथा प्रविधियुक्त सवारीसाधनको प्रयोग बढ्दै जाँदा सवारीसाधनबाट उत्पादन हुने डेटा, गुणस्तर परीक्षण, साइबर सुरक्षा र प्रविधिको नियमनमा सरकारको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने आवश्यक रहेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेलले बताएका...

प्रविधिले भरिएका गाडी भित्रिए, तर चलाउने र मर्मत गर्ने जनशक्ति तयार भएन : डा. थपलिया
प्रविधिले भरिएका गाडी भित्रिए, तर चलाउने र मर्मत गर्ने जनशक्ति तयार भएन : डा. थपलिया

काठमाडौं :  नेपालमा अटोमोबाइल क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि अनुकूल जनशक्ति उत्पादन गर्न शिक्षण संस्थाले आफ्नो पाठ्यक्रम, शिक्षण विधि र प्रयोगात्मक अभ्यासमा जोड दिनुपर्ने टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटीका सूचना प्रविधि निर्देशक डा. सुमन थपलियाले बताएका छन् ।  नेपाल अटोमोब...

एआईबाट ट्राफिक व्यवस्थापन सम्भव छ, तर सरकारले डेटाको महत्व बुझ्नुपर्यो : सूर्यांश वैद्य
एआईबाट ट्राफिक व्यवस्थापन सम्भव छ, तर सरकारले डेटाको महत्व बुझ्नुपर्यो : सूर्यांश वैद्य

काठमाडौं : वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले कृत्रिम बौद्धिकता (एआई) ले अटोमोबाइल क्षेत्रसँगै ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा र व्यवसाय सञ्चालनमा समेत महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने बताएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (न...

प्रवासी नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह
प्रवासी नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्।  चीनको ग्वाङझाउ सहरमा आजबाट सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले यस्तो धारणा राखेका हुन्।&...

‘पेट्रोलमा इथानोल मिसाउन हतारित हुँदैन, समस्या निम्तिन सक्छ’
‘पेट्रोलमा इथानोल मिसाउन हतारित हुँदैन, समस्या निम्तिन सक्छ’

काठमाडौं : सरकारले नेपालमा इथानोल मिश्रित पेट्रोल बेच्ने तयारी गरिरहँदा सरोकारवालाहरूले भने हतारिन नहुने बताएका छन् ।   शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवादमा वक्ता...

इभीमा भएको ब्याट्री फोहोर होइन रिसाइकल गरेपछि मूल्यवान वस्तु हो : जतिन मक्कार
इभीमा भएको ब्याट्री फोहोर होइन रिसाइकल गरेपछि मूल्यवान वस्तु हो : जतिन मक्कार

काठमाडौं : रिसाइकल कम्पनी लोहम क्लिनटेक प्राली इन्डियाका असिसटेन्ट जनरल म्यानेजर तथा बिजनेस पार्टनरशिप जतिन मक्कारले इभीमा भएको ब्याट्री फोहोर होइन रिसाइकल गरेपछि मूल्यवान बस्तु बन्ने बताएका छन्। नाइमाले आयोजना गरेको लर्निङ सेसनमा ब्याट्री रिसाइकल र इथानोल ब्लेन्डिङ विषयमा बोल्दै ब्याट्री रि...

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्रीको आह्वान
हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं : हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास उत्पादन बढाउन उद्योगमन्त्री गौरीकुमारी यादवले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेकी छिन् ।  नेपालमा कपडा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ कपास ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था...

ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ : सुरेश श्रेष्ठ 
ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ : सुरेश श्रेष्ठ 

काठमाडौं : सवारी परीक्षण कार्यालयका प्रमुख सुरेश श्रेष्ठले नेपालमा विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्री व्यवस्थापन गर्न ब्याट्री दर्ता र ट्रयाक गर्ने सिस्टम बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा०ले आयोजना गरेको ‘ब्याट्र...

ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन्, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ : आकाश गोल्छा
ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन्, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ : आकाश गोल्छा

काठमाडौं : अटोमोबाइल व्यवसायी तथा नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री व्यवस्थापनका लागि गरिने रिसाइक्लिङको काम सवारी आयातकर्ताले मात्र गर्न नसक्ने बताएका छन् । शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा०ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी
पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

काठमाडौं : क्रिएसन नेपालद्वारा सञ्चालन गरिएको ‘सफा गरौँ’ अभियानअन्तर्गत श्रावण महिनाका सोमबार सञ्चालन हुँदै आएको विशेष सरसफाइ कार्यक्रम पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको छ । वर्षकै सबैभन्दा व्यस्त धार्मिक यात्राको अवधिमा सञ्चालन गरिएको यस अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद...

सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडाइ, पूर्व स्वीकृति नलिई जान नपाइने
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडाइ, पूर्व स्वीकृति नलिई जान नपाइने

काठमाडौं : सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ।  वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ व्यवस्था लागू गर्नुका साथै यसको कार्यान्वयनमा समेत कडा नीति अपनाएको हो।  ...

नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ : डा. भनोट
नेपालले अहिल्यैदेखि ईभी ब्याट्री रिसाइलको स्पष्ट नीति बनाउनुपर्छ : डा. भनोट

काठमाडौं : भारतको सेन्टर मोटर भेहिकल रुल्स टेक्निलक स्ट्याण्डिङ समिटका अध्यक्ष डा. बलराज भनोटले नेपालमा तीव्र रूपमा बढ्दै गएको विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले अहिले देखि ब्याटी व्यवस्थापनको स्पष्ट नीति बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्या...

ग्यास आपूर्ति पर्याप्त छ, अनावश्यक सञ्चय नगर्न सरकारको आग्रह
ग्यास आपूर्ति पर्याप्त छ, अनावश्यक सञ्चय नगर्न सरकारको आग्रह

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको संयुक...

नयाँ नीति ल्याउँदा हतार नगर्न सरकारलाई महासंघ अध्यक्ष श्रेष्ठको आग्रह
नयाँ नीति ल्याउँदा हतार नगर्न सरकारलाई महासंघ अध्यक्ष श्रेष्ठको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले नयाँ नीति, ऐन तथा कानुन निर्माण गर्दा हतार गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । उनले नीति निर्माणअघि सम्बन्धित सरोकारवाला र निजी क्षेत्रसँग पर्याप्त छलफल तथा परामर्श गर्न सरकारसँग आग्रह गरे ।  नेपाल एशो...

कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एकजुट बनाउन आफूले पहल गरिरहेको बताएका छन् । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे । पार्टीलाई एकताबद्ध बनाउनु भेलाको...

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा सुधार 
सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ८.८१ अंकले बढेर २६५१.२१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८६ कम...

वित्तीय खर्च घट्दा अपि पावरको नाफा १३० प्रतिशतले बढ्यो 
वित्तीय खर्च घट्दा अपि पावरको नाफा १३० प्रतिशतले बढ्यो 

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ९६ लाख छ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १३०.०६ प्रतिशतले कम हो । अघिल्लो वर्षको असार मसान्तसम्म कम...

सोमबार सात अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
सोमबार सात अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत सात अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण...

नीतिगत कमजोरीका कारण पर्यटनबाट सोचेजस्तो प्रतिफल पाउन सकिएन : मन्त्री पौडेल
नीतिगत कमजोरीका कारण पर्यटनबाट सोचेजस्तो प्रतिफल पाउन सकिएन : मन्त्री पौडेल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले नेपालको समूल विकासका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।  शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा) को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल...