वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विद्युत्‌मा खुला पहुँच कार्यान्वयन गर्न नियमन आयोगद्वारा थप दुई निर्देशिकाको मस्यौदा जारी  
विद्युत्‌मा खुला पहुँच कार्यान्वयन गर्न नियमन आयोगद्वारा थप दुई निर्देशिकाको मस्यौदा जारी  

काठमाडौं : विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन गर्ने दिशामा विद्युत् नियमन आयोगले थप प्रक्रिया अघि बढाएको छ । आयोगले खुला पहुँचसम्बन्धी थप दुई निर्देशिकाको मस्यौदा सरोकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो ।  आयोगको ०८३ साल साउन २...

‘६० प्रतिशत हायर पर्चेज ऋण लिने ४० वर्ष उमेर भन्दा कमका छन्’ 
‘६० प्रतिशत हायर पर्चेज ऋण लिने ४० वर्ष उमेर भन्दा कमका छन्’ 

काठमाडौं : ग्लोबल आईएमई बैंकका प्रमुख बजार प्रवद्र्धक राज अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिईरहेको बताएका छन् । विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स’  ...

नेपालको स्टार्टअप र प्रविधि क्षेत्रमा लगानी गर्न युएई सकारात्मक 
नेपालको स्टार्टअप र प्रविधि क्षेत्रमा लगानी गर्न युएई सकारात्मक 

काठमाडौं : नेपालमा स्टार्टअप तथा उद्योगको विकासका लागि संयुक्त अरब इमिरेट्स (यूएई) बाट लगानी भित्र्याउने सम्भावना बलियो बन्दै गएको छ ।  नेपालमा नयाँ उद्यम तथा नवप्रवर्तनमा आधारित व्यवसायको विकास, लगानीको वातावरण निर्माण र यूएईका लगानीकर्तालाई नेपाली स्टार्टअपसँग जोड्ने विषयमा स्टार्टअप...

हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए सेवा, साढे १२ लाख बढी लाइसेन्स र राहदानी घरदैलोमै
हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए सेवा, साढे १२ लाख बढी लाइसेन्स र राहदानी घरदैलोमै

काठमाडौं : हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियानले गति लिएको छ । सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउने व्यवस्था कार्यान...

जैविक मलको प्रयोग बढाउँदै रासायनिक मलको निर्भरता घटाउनुपर्नेमा जोड
जैविक मलको प्रयोग बढाउँदै रासायनिक मलको निर्भरता घटाउनुपर्नेमा जोड

काठमाडौं : कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल गरिएको छ । बैठकमा रासायनिक मलको प्रयोगलाई क्रमशः घटाउँदै प्राङ्गारिक तथा जैविक मलको प्रयोग बढाउन आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड द...

अटो कर्जाको जोखिम कम छ, क्रेडिट बबल आउँछ जस्तो लाग्दैन : राष्ट्र बैंक
अटो कर्जाको जोखिम कम छ, क्रेडिट बबल आउँछ जस्तो लाग्दैन : राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले २००७ र २००८ मा ग्लोबल क्राइसिस आएपछि बैंकहरुको पुँजीले मात्र हुँदैन लोन टू भ्यालु रेसियो कायम गरिएको बताएका छन् । बिहिबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ...

अटो बीमा दाबी झन्झटिलो हुन्छ भन्ने भ्रामक भाष्य हो : सीईओ पन्त
अटो बीमा दाबी झन्झटिलो हुन्छ भन्ने भ्रामक भाष्य हो : सीईओ पन्त

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भाष्य बनेको बताएका छन् । बिहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एण्ड इन्स्योरेन्स...

हायर पर्चेज क्षेत्रबाट ४० अर्ब कर्जा प्रवाह : ८० प्रतिशत सवारी र २० प्रतिशत मोबाइलमा
हायर पर्चेज क्षेत्रबाट ४० अर्ब कर्जा प्रवाह : ८० प्रतिशत सवारी र २० प्रतिशत मोबाइलमा

काठमाडौं : हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले हायर प्रचेज कम्पनीलाई नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र छुट्याइएको बताएका छन् ।  विहीबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजि...

आफ्नै आम्दानीले देश बनाउने बजेट ल्याएका छौँ, कर नतिरी विकास खोज्ने सोच त्यागौँ : अर्थमन्त्री
आफ्नै आम्दानीले देश बनाउने बजेट ल्याएका छौँ, कर नतिरी विकास खोज्ने सोच त्यागौँ : अर्थमन्त्री

दमौली : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा आएका उनले बिहीबार जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन् ।  राज्यको कमजोर आम्दानीका का...

उद्यमशीलता र नवप्रवर्तन प्रवद्र्धनका लागि चेम्बर र बागमती विश्वविद्यालयबीच रणनीतिक साझेदारी 
उद्यमशीलता र नवप्रवर्तन प्रवद्र्धनका लागि चेम्बर र बागमती विश्वविद्यालयबीच रणनीतिक साझेदारी 

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवद्र्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश...

४५ हजार नेपाली युवालाई निःशुल्क डिजिटल सीप दिन उडान परियोजना 
४५ हजार नेपाली युवालाई निःशुल्क डिजिटल सीप दिन उडान परियोजना 

काठमाडौं : नेपालका युवालाई प्रविधिका माध्यमबाट अवसरसँग जोड्न उडान परियोजना शुरु भएको छ । युवाहरुलाई रोजगारी तथा उद्यमशीलताका लागि आवश्यक प्राविधिक सीपहरु प्रदान गर्ने परियोजनाले उत्कृष्ट युवालाई आफ्नो सोच व्यवसायमा परिणत गर्न आर्थिक सहयोग तथा विज्ञ सहायता समेत गर्नेछ । नेपाली युवाहरुको डिजिट...

कृषि क्षेत्रमा बिचौलियाको सिन्डिकेट तोड्दै आपूर्ति श्रृंखला सुधार गर्न कार्यदल गठन
कृषि क्षेत्रमा बिचौलियाको सिन्डिकेट तोड्दै आपूर्ति श्रृंखला सुधार गर्न कार्यदल गठन

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा किसान र उपभोक्ताबीचको उच्च मूल्य अन्तर न्यूनीकरण गर्दै कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधार गर्न कार्यदल गठन गरी अध्ययनसमेत थालिएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयसहित सम्बन्धित सरोकारवालाहरूबीच वृहत छलफलपछि गठित ‘आपूर्ति...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय अवस्था सन्तोषजनक, कारोबारमा असर पुग्दैन : राष्ट्र बैंक
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय अवस्था सन्तोषजनक, कारोबारमा असर पुग्दैन : राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार अभियोगपत्र दायर भएको जानकारी प्राप्त भएपछि बैंकको सञ्चालन तथा व्यवस...

र्याडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास लुकाएर राखेको भेटियो
र्याडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास लुकाएर राखेको भेटियो

काठमाडौं : उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल र्याडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास लुकाएर राखेको भेटिएको छ। विभागका अनुसार होटलमा मात्रै करिब १ सय ८४ वटा ग्यास सिलिन्डर फेला परेका छन्। पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभो...

सामान्य अंकले बढयाे शेयर बजार, साढे तीन अर्बको कारोबार  
सामान्य अंकले बढयाे शेयर बजार, साढे तीन अर्बको कारोबार  

काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ०.५५ अंकले बढेर २६४२.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८६ कम्पनी...

कोलम्बिया भूकम्प अपडेट : भग्नावशेषबाट ४८ घण्टापछि आठ जनालाई जीवितै उद्धार
कोलम्बिया भूकम्प अपडेट : भग्नावशेषबाट ४८ घण्टापछि आठ जनालाई जीवितै उद्धार

एजेन्सी : कोलम्बियामा दुई दिनअघि आएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहँदा भग्नावशेषबाट आठ जनालाई जीवितै उद्धार गरिएको छ । पश्चिमी क्षेत्रका विभिन्न सहरलाई प्रभावित पार्ने गरी सोमबार बिहान स्थानीय समयअनुसार ७ः३४ बजे ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण काली सह...

नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

भक्तपुर : भुमि  समस्या समाधान समितिले  नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका-८ का ४२१ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक निलवाराही गाउँ विकास समिति  वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक ९स्ववासी० जग्गाको नापजाँच आर्थिक वर्ष २...

स्वदेश फर्किएलगत्तै देउवाको आह्वान, प्रतिशोध छाडेर राष्ट्रिय एकता र मेलमिलापमा लागौँ 
स्वदेश फर्किएलगत्तै देउवाको आह्वान, प्रतिशोध छाडेर राष्ट्रिय एकता र मेलमिलापमा लागौँ 

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्। स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै देउवाले आफ्नो स्वास्थ्यबारे चासो राख्ने, चिन्ता गर्ने तथा स्वास्थ्यला...

इम्पेरिमेन्ट चार्ज घट्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, कमायो साढे चार अर्ब   
इम्पेरिमेन्ट चार्ज घट्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, कमायो साढे चार अर्ब   

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा चार अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.६८ प्रतिशतले ब...

अटो शो व्यापार मात्र होइन, अर्थतन्त्रको इकोसिस्टम हो : अध्यक्ष उप्रेती
अटो शो व्यापार मात्र होइन, अर्थतन्त्रको इकोसिस्टम हो : अध्यक्ष उप्रेती

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने ‘नाडा अटो शो २०२६’लाई सवारीसाधन बिक्रीको प्रदर्शनीमा मात्र सीमित नगरी अटोमोबाइल क्षेत्रको समग्र इकोसिस्टम प्रदर्शन गर्ने थलोका रूपमा प्रस्तुत गर्ने भएको छ । ना...

विद्युत् निर्यात र आन्तरिक खपत बढाउन भरपर्दो प्रसारण प्रणाली अपरिहार्य : ऊर्जा मन्त्री
विद्युत् निर्यात र आन्तरिक खपत बढाउन भरपर्दो प्रसारण प्रणाली अपरिहार्य : ऊर्जा मन्त्री

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित र समन्वयात्मक विकास आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिको...

उद्योगमन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन
उद्योगमन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्षको आज उद्घाटन गरेकी छिन् ।  सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको...

गोप्य सूचना बाहिरिएको भन्दै एनसेलको आपत्ति : ‘विदेशी लगानीको वातावरण बिग्रिन सक्छ’
गोप्य सूचना बाहिरिएको भन्दै एनसेलको आपत्ति : ‘विदेशी लगानीको वातावरण बिग्रिन सक्छ’

काठमाडौं : एनसेलले आफ्नो शेयर खरिद-बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयले नेपालमा विदेशी लगानीको वातावरणमा नकारात्मक असर पर्ने चेतावनी दिएको छ । कम्पनीले लगानीकर्ताको गोपनीयता तथा व्यावसायिक सूचनाको सुरक्षा सुनिश्चित नभएको सन्देश अन्तर्राष्ट्रियस्तरमा जाने भन्दै सरक...

तातोपानी नाका ठप्प हुँदा व्यवसायीको अर्बौं लगानी जोखिममा, दशैँ-तिहारका सामान सडकमै अलपत्र
तातोपानी नाका ठप्प हुँदा व्यवसायीको अर्बौं लगानी जोखिममा, दशैँ-तिहारका सामान सडकमै अलपत्र

काठमाडौं : लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल–चीनबीचको स्थलमार्ग व्यापार गम्भीर संकटमा परेको छ । विशेषगरी चीनसँगको मुख्य व्यापारीक मार्ग तातोपानी नाका करिब दुई महिनादेखि पूर्ण रूपमा बन्द हुँदा अर्बौं रुपैयाँ बराबरका सामान चीन र नेपाल दुवैतर्फ अलपत्र परेका छन् । यसले व्यवसायीको ल...