वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनको मूल्य तोलामा दुई हजार सात सयले घट्यो
सुनको मूल्य तोलामा दुई हजार सात सयले घट्यो

काठमाडौं : स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो ।  मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी...

खुद ब्याज आम्दानी बढ्दा सहकारी बैंकले घटायो नोक्सानी 
खुद ब्याज आम्दानी बढ्दा सहकारी बैंकले घटायो नोक्सानी 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंक करिब ४६ कराेड रुपैयाँ नोक्सानीमा रहेको  छ ।  गत आवको सोही अवधिको एक अर्ब ३९ करोड ६३ लाख रुपैयाँ घाटमा रहेको बैंकको नोक्सानी घटे...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.२५ प्रतिशत लाभांश दिने  
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८.२५ प्रतिशत लाभांश दिने  

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशतका दरले हुन आउने २...

आईएमई लाईफ इन्स्योरेन्सको लाभांश प्रस्ताव 
आईएमई लाईफ इन्स्योरेन्सको लाभांश प्रस्ताव 

काठमाडौं : आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले हुन आउने एक अ...

आईपीओ निष्काशनको तयारीमा रायन इनर्जी, ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता
आईपीओ निष्काशनको तयारीमा रायन इनर्जी, ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता

काठमाडौं : रायन इनर्जीले संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र आईपीओ सम्बन्धी सेवाको लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनको तयारी गरेको छ । एक कार्यक्रमको बीच रायन इनर्जीको तर्फबाट प्रबन्ध सञ्चा...

नेपाल माइक्रोको आईपीओ बाँडफाँड
नेपाल माइक्रोको आईपीओ बाँडफाँड

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले २ लाख २५ हजार कित्ता सेयर मंगलबार बाँडफाँड गरेको हो। कम्पनीले जारी पुँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको प्रति सेयर अंकि...

अमेरिकी डलरको भाउ घट्यो
अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटेको छ ।  राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डल...

सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क र बढी हुने साउथ सुडान, नेपाल १०७ औं स्थानमा 
सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क र बढी हुने साउथ सुडान, नेपाल १०७ औं स्थानमा 

काठमाडौं : विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार एक सय ८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९०...

संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण रोक्ने आदेशः इप्पानले भेट्यो माओवादी केन्द्रका प्रमुख सचेतक 
संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण रोक्ने आदेशः इप्पानले भेट्यो माओवादी केन्द्रका प्रमुख सचेतक 

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग भेटवार्ता गरेको छ । सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षित क्षेत्रहरुमा पूर्वाधार निर्माणमा पूर्णरुपमा रोक लगाउने अन्तरिम आदेश जारी गरेपछि इप्पानले जलविद्यु...

‘बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो’
‘बजेट एक चम्चा घ्यू एक हजार जनालाई बाँडेजस्तो’

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले चालु आर्थिक वर्षको बजेट विनियोजन कुशलता नदेखिएको बताएका छन् । सीमित स्रोतलाई अत्यधिक विनियोजनमुखी हुनेगरी बजेट आएको उनले बताए । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद रिजालले भने, “चालु आर्थिक वर्षको ब...

रुग्ण उद्योग पुन: सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
रुग्ण उद्योग पुन: सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा उनले सरकार निजी क्षेत...

अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा घिमिरेको बिदाइ
अर्थ सचिवमा उपाध्यायलाई स्वागत र डा घिमिरेको बिदाइ

काठमाडौं : अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहनु भएका डा। रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ ।  अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र डा घिमिरेलाई बिदाइ गरिएको हो । मन्त्रिपरिषद्को हिजोको बैठकले सचिव उपाध्यायलाई अर्थ सचिवमा...

शिखर इन्स्योरेन्सकाे १० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन 
शिखर इन्स्योरेन्सकाे १० प्रतिशत बोनसमा शेयर मूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजना लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत बोनस बोनस...

अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल : उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको विस्फोटमा एक आत्मघाती बम हमलामा तालिबान सुरक्षा बलसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरमा एक बैंकबाट तलब लिन पर्खिरहेका मानिसहरूको लाइनलाई लक्षित गरी भएको आक्रमणमा सात जना घाइतेसमेत भएक...

फागुन ५ देखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप, अनुमानित बजेट साढे दुई करोड 
फागुन ५ देखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप, अनुमानित बजेट साढे दुई करोड 

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ आयोजना हुँदैछ ।  मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघ फेब्रुअरी १७ देखि २६ (२०८१ फागुन ५ देखि १४ सम्म) दशरथ रंगशालामा च्याम्पियनसिप आयोजना हुन लागेको जानकारी गराएको हो । ...

विकास ऋणपत्रमार्फत दश अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 
विकास ऋणपत्रमार्फत दश अर्ब आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ११ वर्षे अवधिको विकास ऋणपत्र २०९२ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उक्त ऋणपत्रमा बैंक तथा...

सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ
सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ

काठमाडौं : सिमेन्टलगायत निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीबीच सवाल...

म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण
म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण

गलेश्वर : म्याग्दीमा सञ्चालित गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोग र विभिन्न निकायको आर्थिक लगानीमा जिल्लामा १३९ झोलुङ्गे पुल निर्माण गरिएका छन् । मिलन म्याग्दीको बेनीमा सम्पन्न २६औँ स्थापना दिवसका अवसरमा संस्थाका अध्यक्ष दिलमाया बिटालुले उक्त जानकारी दिएकी हुन् । उनका अनुसार जिल...

प्रतिनिधिसभा: मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने माग
प्रतिनिधिसभा: मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने माग

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले जङ्गली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भष्ट्राचारलगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न...

मुक्तिनाथ कृषि कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति  ?
मुक्तिनाथ कृषि कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति  ?

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १९७.९७ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा...

नेप्सेमा सामान्य सुधार, परिसूचकसँगै बढ्यो कारोबार 
नेप्सेमा सामान्य सुधार, परिसूचकसँगै बढ्यो कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.६६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९८ कम्प...

नेपाल पर्वतारोहण संघका स्रोत सदस्यहरुका लागि ट्रेकिङ बीमा सुविधा
नेपाल पर्वतारोहण संघका स्रोत सदस्यहरुका लागि ट्रेकिङ बीमा सुविधा

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघबीच नेपाल पर्वतारोहण संघका आफना स्रोत सदस्य पदयात्रा एजेन्सीहरु मार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरुका लागि न्यूनतम मुल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेको...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका बाबजुद लामो समयदेखि प्रतिज्ञा गरिएको व्यापार युद्धलाई तीव्र पार्दै मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउन कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।  “आज म स्टिल र एलुमिनियममा हाम्रो शुल्कहरू...

सरकारको ‘ड्रिम प्रजेक्ट’ धौवादी फलाम खानी,  लगानी ५२ अर्ब लाग्ने अनुमान
सरकारको ‘ड्रिम प्रजेक्ट’ धौवादी फलाम खानी,  लगानी ५२ अर्ब लाग्ने अनुमान

हुप्सेकोट : सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् । फलाम खानी सञ्चालन हुन सकेमा देशकै अर्थतन्त्रमा ठूलो यो...