वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयकप्रति कर्मचारी संघको आपत्ति, आन्दोलनको चेतावनी
नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयकप्रति कर्मचारी संघको आपत्ति, आन्दोलनको चेतावनी

काठमाडौं : नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी बनेको विधेयक संसदमा दर्ता भएकोप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघलगायतका संघसंस्थाले आपत्ति जनाएका छन् ।  मंगलबार विहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे समक्ष ध्यानाकर्ष पत्र बुझाउँदै...

अग्राधिकार शेयरमार्फत पुँजी वृद्धि गर्दै एनआईसी एशिया बैंक, पाँच अर्बको शेयर जारी गर्ने 
अग्राधिकार शेयरमार्फत पुँजी वृद्धि गर्दै एनआईसी एशिया बैंक, पाँच अर्बको शेयर जारी गर्ने 

काठमाडौं : एनआईसी एशिया बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी पुँजी वृद्धि गर्ने भएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका पाँच अर्बको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको हो । बैंकको २७ औं वार्षिक साधारण सभा फागुन २२ गते आर्मी अफिसर्स क्...

विशाल बजारले १४ प्रतिशत नगद लाभांश दिने, बुक क्लोज कहिले ? 
विशाल बजारले १४ प्रतिशत नगद लाभांश दिने, बुक क्लोज कहिले ? 

काठमाडौं : विशाल बजार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले (कर सहित) १४ प्रतिशत अन्तरिम नगद लाभांश दिने निर्णय गरेको हो ।  उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ । सो सभा त्रिभुवन आर्मी अफिसर क्लब,...

सेवाग्राही विदेशिएपछि कार्यालयमा थन्कियो पन्ध्र हजार परिचयपत्र 
सेवाग्राही विदेशिएपछि कार्यालयमा थन्कियो पन्ध्र हजार परिचयपत्र 

गलकोट : सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।  उनले नयाँ...

एक करोड लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
एक करोड लगानीमा नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–११ लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्न ‘फास्ट चार्जिङ स्टेशन’ सञ्चालनमा आएको छ । सानाठूला गरी एकसाथ पाँचवटा सवारी चार्ज गर्न मिल्नेगरी स्टेशन सञ्चालनमा ल्याइएको हो । नेपाल विद्युत् प्राधिकरणको सहयोगमा रु एक करोड...

सुनको मूल्य एक लाख ७० हजारमा कारोबार, चाँदी कति ? 
सुनको मूल्य एक लाख ७० हजारमा कारोबार, चाँदी कति ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेक...

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका माघ ३० गते अर्थात भोलीदेखि फागुन १३ गतेसम्म बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्यो...

धरहरा चढ्ने समय बढ्यो, एक करोड ५२ लाख राजस्व असुल
धरहरा चढ्ने समय बढ्यो, एक करोड ५२ लाख राजस्व असुल

काठमाडौं : गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो । यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म...

ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन 
ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुुस २३ गतेदेखि निष्कासनमा ल्याएको शतप्रतिशत हकप्रदनमा लागनीकर्ताले आजसम्म आवे न दिन सक्नेछन् ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा...

पाथीभरा केबलकार विवाद: संघर्षका कार्यक्रमसहित फेरि आन्दोलनको घोषणा
पाथीभरा केबलकार विवाद: संघर्षका कार्यक्रमसहित फेरि आन्दोलनको घोषणा

काठमाडौं : पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा भएको छ । केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन्।  सरकारसँग भएको वार्ता तथा छलफलबाट कुनै पनि निष्कर्ष ननि...

चन्द्रागिरी हिल्सको आम्दानी घट्यो
चन्द्रागिरी हिल्सको आम्दानी घट्यो

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा ५.७ प्रतिशतले बढेको छ। समिक्षा अवधिमा ६ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्ष यही अवधिसम्म ६ करो...

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा 
एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा 

पोखरा : एफडी मोटर्सको नयाँ शोरुम पोखरामा खुलेको छ । कम्पनीले सोमबार एक विशेष कार्यक्रमकाबीच उक्त नयाँ शोरुम उद्घाटन गरेको हो ।   नेपाली बजारमै अब्बल साबित भइसकेको ईलेक्ट्रिक स्कुटरले ग्राहकलाई थप र सरल सुवधाका लागि अन्य सहरहरुमा आफ्नो शोरुम विस्तार गरेको हो ।  यस कम्पनीद्वारा सञ्चालि...

नेपाल लाइफ इन्स्योरेन्सको  २१.०५ प्रतिशत लाभांश पारित
नेपाल लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश पारित

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा ले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य नाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुप...

५६.५५ प्रतिशतले बढ्यो एसियन लाइफको नाफा, जीवन बीमा कोष ४४ अर्ब नाघ्यो
५६.५५ प्रतिशतले बढ्यो एसियन लाइफको नाफा, जीवन बीमा कोष ४४ अर्ब नाघ्यो

काठमाडौं : एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास २५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५६.५५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  क...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कको मूल्य बढेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा न...

प्रतिनिधि सभाको बैठक बस्दै, के के छन् कार्यसूची 
प्रतिनिधि सभाको बैठक बस्दै, के के छन् कार्यसूची 

काठमाडौं : मंगलबार संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र साथै उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै,...

एस के इनर्जी डेभलपमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त  
एस के इनर्जी डेभलपमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त  

काठमाडौं : एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मुल्यमा २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।  कम्पनीले साधारण शेयर सर्वसाधारणमा जारी गर्...

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

भद्रपुर : काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा रु १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ ।  प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा...

सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि इप्पानको लविङ, प्रमुख दलका सचेतक भेट्दै
सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि इप्पानको लविङ, प्रमुख दलका सचेतक भेट्दै

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि लविङ सुरु गरेको छ । सर्वोच्चको एक फैसलाले २० हजार मेगावाट बराबरका जलविद्युत आयोजना प्रतक्षरुपमा प्रभावित भएको भन्दै उक्त फैसला पुनरावलोकन नगरे नेपालमा जलविद्युत आयोजना मात्रै नभएर अब कु...

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मतले पारित
सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मतले पारित

काठमाडौं : प्रतिनिधिसभाले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा उक्त विधेयक पारित गर्न प्रस्ताव प...

निकुञ्ज र संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी आयोजना बनाउने वातावरण बनाउन इप्पानको माग
निकुञ्ज र संरक्षण क्षेत्रका सीमाना हेरफेर गरी आयोजना बनाउने वातावरण बनाउन इप्पानको माग

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको छ । सोमवार सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकलाई भेट्दै इप्पानले राष्ट्रिय निकुञ्...

‘शङ्खरापुरको जडीबुटी प्रशोधन केन्द्र पुनःस्थापनाका लागि बजेट व्यवस्था गरिन्छ’
‘शङ्खरापुरको जडीबुटी प्रशोधन केन्द्र पुनःस्थापनाका लागि बजेट व्यवस्था गरिन्छ’

काठमाडौं : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शङ्खरापुर नगरपालिकामा पहिले स्थापना भएर बन्द रहेको जडीबुटी प्रशोधन केन्द्र पुनःस्थापनाका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले केन्द्रको प...

सरकारले ल्याएको अध्यादेश सफल हुँदैनः वर्षमान पुन
सरकारले ल्याएको अध्यादेश सफल हुँदैनः वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सासंद वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश सफल नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कतिपय कानूनहरु आवश्यक भएपनि नियमित प्रक्रियाबाट नहुँदा फेल हुने गरेको बताएका हुन् । उनले भने, ‘यदि कानून बन...

भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छः मुख्यमन्त्री सिंह
भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहंले भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब सुविधा बढाउनुपर्ने बताएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित निकायले कडाइ...