वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२९ अर्ब १० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
२९ अर्ब १० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २९ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अर...

माओवादी अर्थ विभागद्वारा राष्ट्रिय गौरवका आयोजनाबारे सांसद् र विज्ञसँग छलफल 
माओवादी अर्थ विभागद्वारा राष्ट्रिय गौरवका आयोजनाबारे सांसद् र विज्ञसँग छलफल 

काठमाडौं : नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा छलफल आयोजना गरेको छ ।  राजधानीमा जारी छलफलमा पार्टीका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य तथा पार्टी नेताहरु सहभागी छन् ।  कार्यक्रममा पत्रारकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको न...

सुन्तलाखर्कः पाखैभरि पहेँलपुर सुन्तला, साढे १८ करोडको उत्पादन 
सुन्तलाखर्कः पाखैभरि पहेँलपुर सुन्तला, साढे १८ करोडको उत्पादन 

गण्डकी : बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क परिन् ।   पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उनका लागि त्...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइ...

बैंकिङ प्रणालीमा अधिक तरलता, आज थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीमा अधिक तरलता, आज थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार  (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ ९ गते मात्र ९० अर्ब तानेको बैकले पुनः २१ लागि ४...

वीरगञ्ज नाकाबाट छ महिनामा २९ अर्ब २७ करोडकाे वस्तु निर्यात
वीरगञ्ज नाकाबाट छ महिनामा २९ अर्ब २७ करोडकाे वस्तु निर्यात

वीरगञ्ज : वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा रु २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । आव २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा  निर्यात शतप्रतिशत अर्थात् रु १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वी...

एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : एनएमबि बैंक लिमिटेडले ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंक जनाएको छ । शेयर किन्न इच्छुक संस्थापकले काठमाडौंको...

३३ करोड ४६ लाखको सुन्तला बिक्री
३३ करोड ४६ लाखको सुन्तला बिक्री

म्याग्दी : जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा ३३ करोड ४६ लाखको सुन्तला बिक्री भसकेको छ । उनका अनुसार, कार्यालयले क्रप कटि...

३ लाख २० हजार कित्ता सेयर बेच्दै एनएलजी इन्स्योरेन्स
३ लाख २० हजार कित्ता सेयर बेच्दै एनएलजी इन्स्योरेन्स

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीले ३ लाख २० हजार ५३३ कित्ता हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारण समूहको बिक्री नभएको  अवितिरित हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अं...

संस्थापकले किनेन गोर्खाज फाइनान्सको सेयर, सर्वसाधारणका लागि बिक्री खुला
संस्थापकले किनेन गोर्खाज फाइनान्सको सेयर, सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं : गोर्खाज फाइनान्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । संस्थापक सेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको ४८ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । कम्पनीका संस्थापक सेयरधनीहरूले खरिद नगरेपछि अग्रवालको स्वामित्वमा रहेको सेयर सर्वसाधारणका ला...

सिवाईसी नेपाल लघुवित्तको साधारण सभा सम्पन्न
सिवाईसी नेपाल लघुवित्तको साधारण सभा सम्पन्न

पोखरा : सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्...

राष्ट्रिय गौरबको खाँदबारी–किमाथाङ्का सडक सोमबार ‘ब्रेक थ्रु’ हुँदै
राष्ट्रिय गौरबको खाँदबारी–किमाथाङ्का सडक सोमबार ‘ब्रेक थ्रु’ हुँदै

खाँदबारी : राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमालय माबिको शुक्रबार हिरक महोत्सवको उद्घाटन गर्दै माघ १४ गते सोमबार सडक ब्रेक थ्रु गरिने जानकारी दिए । ब्रेक थ्रुपछि खाँदबारी किमाथाङ्क...

‘अर्थतन्त्रको विकासमा सबै राजनीतिक दल एक हुनु जरुरी’
‘अर्थतन्त्रको विकासमा सबै राजनीतिक दल एक हुनु जरुरी’

लेखनाथ : प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले राजनीति सङ्लो हुन सके दश वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन् । तनहुँ सम्पर्क समाज पोखराको आठौँ साधारणसभा तथा अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राजनीतिक दलहरु सुशासन र...

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय: प्राधिकरण विभाजन विधेयक तयार, पूर्वाधार निर्माणमा तीव्रता
दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय: प्राधिकरण विभाजन विधेयक तयार, पूर्वाधार निर्माणमा तीव्रता

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित भएका छन् । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उनी लागिपरेका हुन् । उनको नेतृत्वमा परिणामम...

सहकारीले कफी किनेपछि कृषक उत्साहित
सहकारीले कफी किनेपछि कृषक उत्साहित

दमौली (तनहुँ) : तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् ।  दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले कृषकले उत्पादित कफी खरिद गरिदिन थालेपछि यहाँका कृषक उत्साहित भएका हुन् । सहकारीले नै कफी खरिद गर्ने व्यवस्था मिलाएपछि उत...

कोशीमा मन्द शीतलहर, जनजीवन प्रभावित
कोशीमा मन्द शीतलहर, जनजीवन प्रभावित

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।...

अमेरिकी डलरको भाउ घट्यो
अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ भने घटेको छ । त्यस्तै,...

Royal Representatives Visit Rochdale, Explore Cooperative Interrelationship
Royal Representatives Visit Rochdale, Explore Cooperative Interrelationship

Kathmandu : The Chief Manager at the Pokhara Royal Saving and Credit Cooperative Society Limited (PRSCCSL) Meelan Dhakal accompanied by other members of the credit union, busied themselves in Britain visiting the famous Rochdale Pioneers Museum and exploring avenues of interrelationship between cred...

इम्सनको अध्यक्षमा पुन: श्रेष्ठ, यस्तो बन्यो कार्यसमिति
इम्सनको अध्यक्षमा पुन: श्रेष्ठ, यस्तो बन्यो कार्यसमिति

काठमाडौं : आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को अध्यक्षमा पुनः रामराजा श्रेष्ठ चयन भएका छन्। काभ्रेको थुमकीमा सम्पन्न संस्थाको सातौं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतिमा पुनः चयन गरेको हो। उनी बिजखबर डट कमबाट प्रतिनिधित्व गर्दै संस्...

तीन वर्षभित्र बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति सकिन्छः प्रधानमन्त्री
तीन वर्षभित्र बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति सकिन्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन् ।  बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधनसभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन...

सन् २०२० पछि पहिलो पटक मौद्रिक नीतिलाई खुकुलो पार्दै सिङ्गापुर 
सन् २०२० पछि पहिलो पटक मौद्रिक नीतिलाई खुकुलो पार्दै सिङ्गापुर 

सिङ्गापुर : सिङ्गापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले शुक्रबार आफ्नो मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको छ ।  सन् २०२० पछि पहिलो पटक खुकुलो नीति पार्ने कदम चालेको छ । नीतिलाई दुई वर्षमा पहिलो पटक समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।   सिंगापुरको आर्थिक वृद्धिको गति सुस...

पोखरा भ्रमण वर्षलाई भव्य बनाउने महानगरको तयारी, पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा साबित हुने विश्वास
पोखरा भ्रमण वर्षलाई भव्य बनाउने महानगरको तयारी, पर्यटन प्रवद्र्धनमा कोसेढुङ्गा साबित हुने विश्वास

पोखरा : पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथाप...

बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता
बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता

ढाका : बङ्गलादेश सरकार र विश्व बैङ्कबीच पूर्वी क्षेत्रमा विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि थप दुई करोड २९ लाख एसडीआर (अन्तर्राष्ट्रिय रिजर्भ एसेट अर्थात् तीन करोड अमेरिकी डलर) बराबरको एक सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव मोहम्मद शाहरिया...

भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त
भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त

काठमाडौं : सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेसननजिकै भएको रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्...