वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन’ 
‘सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीन’ 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ ।   ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको माथिल्...

नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह
नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गरेका छन् । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा...

मुआब्जाको माग गदै बर्दिबासमा स्थानीयद्वारा रेलमार्ग निर्माणको काम ठप्प 
मुआब्जाको माग गदै बर्दिबासमा स्थानीयद्वारा रेलमार्ग निर्माणको काम ठप्प 

जलेश्वर : स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले रेलमार्ग निर्माणको काम रोकेका छन् । जनकपुर&nd...

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने
गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्लाह : गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् ।  पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष हटाउन तीनदेखि पाँच वर्ष लाग्न सक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोले...

सुदूरपश्चिम प्रदेशः कृषि भूमि घट्दा उत्पादन भने बढ्यो
सुदूरपश्चिम प्रदेशः कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र सात दशमलव ७१ प्रतिशतले ह्रास भएको छ । यस्तै,  त्यस्ता बालीको उत्पादन दुई द...

छ महिनामा ५४ हजार बीमितले त्यागे साढे सात अर्बको पोलिसी ! 
छ महिनामा ५४ हजार बीमितले त्यागे साढे सात अर्बको पोलिसी ! 

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको छ महिनामा ५४ हजार बढी बीमितले ७ अर्ब बढीको बीमा पोलिसी सरेन्डर गरेका छन् ।  यस अवधिमा १४ जीवन बीमा कम्पनीका ५४ हजार ४१४ बीमितले ७ अर्ब ४६ करोड ६६ लाख ७२ हजार रुपैयाँ ब...

स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती

वालिङ : यहाँका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक रुपमा आलुखेती थालेका हुन् ।   यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गत वर्ष एक हजार आठ सय ५० रोप...

महासंघद्वारा राष्ट्र बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको मस्यौदामाथि छलफल
महासंघद्वारा राष्ट्र बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको मस्यौदामाथि छलफल

काठमाडौं : बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैंकले तयार पारेको निर्देशन र मापदण्डको प्रारम्भिक मस्यौदाका विषयमा राष्ट्रिय सहकारी महासंघले २०८० माघ १० गते विशेष छलफल आयोजना गरेको छ ।  महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आयोजित छलफलमा विषयगत केन्द्रीय स...

भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन माग 
भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन माग 

काठमाडौं : उद्योगी व्यवसायीहरुले भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् । व्यवसायीहरुले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएकोे अनुभुती गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजिकरणबाटै सरकारले...

जापानको आर्थिक विकास क्रमिक रूपले सुधार हुँदै
जापानको आर्थिक विकास क्रमिक रूपले सुधार हुँदै

टोकियो : जापानी सरकारले आफ्नो मासिक आर्थिक प्रतिवेदनमा केही स्थिरताका सङ्केतहरूको बाबजुद अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको बताएको छ । मन्त्रिपरिषद् कार्यालयले उपभोगमा बिस्तारै सुधार हुँदै गएको जनाएको छ । यसैबीच, डिजिटल प्रविधि र सफ्टवेयरको प्रयोगसँगै पुँजी लगानीमा सुधार भइरहेको छ । रोजगारीक...

स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू, योजना बैंकका आयोजना अद्यावधिक गरिने
स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू, योजना बैंकका आयोजना अद्यावधिक गरिने

काठमाडौं : राष्ट्रिय योजना आयोगले समपूरक र विशेष अनुदानमार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू गरेको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा आयोगले १६औँ विकास योजनाको कार्यान्वयन योजना तयार गर्दै उक्त प्रणाली लागू गरेको जनाएको छ । उक्त प्रणालीले समानता र वित्तीय सङ्घीयतामा मुख्य प्रभाव...

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता
झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर : झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र वाणिज्यतर्फ दुई सय ३५ गरेर पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ आठ सय ७३ र वाणिज्यतर्फ...

नेप्सेमा थपियो ओरियन्टल होटलको साढे पाँच लाख कित्ता बोनस शेयर 
नेप्सेमा थपियो ओरियन्टल होटलको साढे पाँच लाख कित्ता बोनस शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे पाँच लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेले ओरियन्टल होटल्सको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ६ लाख ६४ हजार ४५ दबमलव २२ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबार...

तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो
तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो

फुङ्लिङ : चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् ।    टिपताला क्षेत्रको...

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत
झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर : जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत खर्च २० दशमलव ४० प्रतिशत भएको छ ।  कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी मनोज तिम्सिनाका अनुुसार जिल्लाका निम्तिरु १० अर्ब ५५ करोड ६९ लाख ८३ हजार एक सय १० विनियोजन भएकोमा पुस मसान्तसम्म रु दुई अर्ब १५ करोड ३६ लाख दुई हजार...

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा...

बेष्ट फाइनान्सको ५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
बेष्ट फाइनान्सको ५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : बेष्ट फाइनान्स कम्पनीले ५ लाख ३५ हजार ९०९ कित्ता सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले राजेन्द्र प्रसाद ध्वजुको नाममा रहेको ३ लाख ५१ हजार २२ कित्ता, इन्द्रलाल श्रेष्ठको नाममा रहेको १ लाख कित्ता, निर्मला कुमारी सुवाल ध्वजुको नाममा रहेको ४३ हजार ६०४ कित्ता, राजेश किरण श्रेष्ठको १२ हजार...

३८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा
३८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ३८.४१ प्रतिशतले घटेको हो । गत आवको दोस्रो त्रैमाससम्म संस्थाले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्...

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’
सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

लुम्बिनी : राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री केपी...

गभर्नर अधिकारी भन्छन्-बैंकहरु समस्याग्रस्त छैनन्, नियामकले नजिकबाट हेरिरहेको छ
गभर्नर अधिकारी भन्छन्-बैंकहरु समस्याग्रस्त छैनन्, नियामकले नजिकबाट हेरिरहेको छ

काठमाडौं : नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले केही बैङ्क र वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६०औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । समस्याग्रस्त संस्थाको व्यवस्थापन न...

विर्तामोड महोत्सवः ग्रामीण उत्पादनप्रति बढ्यो आकर्षण
विर्तामोड महोत्सवः ग्रामीण उत्पादनप्रति बढ्यो आकर्षण

झापा : विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा कर्णालीको जुम्लादेखि कोशीको ताप्लेजुङसम्मका परम्परागत रुपमा उत्पादित बस्तुप्रति अवलोकनकर्ताको आकर्षण बढेको छ । कर्णाली प्रदेशको जुम्लाकी गंगादेवी राउतले माघ ८ देखि १९ गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा जिम्मु, दाँते ओखर, पिठो, जडिबुट...

‘विश्व बजारभन्दा पहिला नेपालमा पश्मिना उद्योगको पहिचान चिनाउन नसक्नु चिन्ताको विषय’ 
‘विश्व बजारभन्दा पहिला नेपालमा पश्मिना उद्योगको पहिचान चिनाउन नसक्नु चिन्ताको विषय’ 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताएका छन् । नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उनले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तरा...

निर्जीवन बीमा कम्पनीहरुको व्यापार पौने २१ अर्ब, तीन कम्पनी पुगेनन् अर्ब क्लबमा  
निर्जीवन बीमा कम्पनीहरुको व्यापार पौने २१ अर्ब, तीन कम्पनी पुगेनन् अर्ब क्लबमा  

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले एक महिनामैं साढे तीन अर्ब रुपैयाँले व्यवसाय बढाएका छन् । चालु आर्थिक वर्षको मंसिर महिनाको तुलनामा पुसमा कम्पनीहरुको व्यापार ३ अर्ब ७० करोड ५७ लाख रुपैयाँले बढेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुस मसान्तसम्म कम्पनीहरुले १३ लाख ८९ हजार ३१९ बी...

टिकेन नेप्सेको उत्साह, परिसूचक र कारोबार दुवै घट्यो 
टिकेन नेप्सेको उत्साह, परिसूचक र कारोबार दुवै घट्यो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५० कम्प...