वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा 
ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा 

काठमाडौं : ङादी ग्रुप पावर लिमिटेडको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको एक करोड ८५ लाख १२ हजार ७१२ दशलमव २२५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनी...

उनन्तीस वर्षदेखि ओडारमा व्यापार
उनन्तीस वर्षदेखि ओडारमा व्यापार

मन्थली : दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस म...

सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो 
सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रत...

एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो २६ अर्ब लगानी
एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो २६ अर्ब लगानी

काठमाडौं : विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । केहीदिन पहिले लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९ दशमलव ९५ मेगावाट क्...

‘ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन’ 
‘ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन’ 

विराटनगर : चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ ।  शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त...

आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै
आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै

मोरङ : जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो- २०२५’ आयोजना गर्न लागेको छ । सङ्गठनले विराटनगर महानगरपालिका-१४, जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो (व्यापार तथा औद्योगिक मेला) आयोजना गर्न लागेको ह...

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा नम्रता सिंहसहित आठ जना र एउटा कृषि फार्मविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।  आव २०७९/०८० म...

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नु पर्छ: अध्यक्ष ढकाल
आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नु पर्छ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कद चाल्नु पर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा...

नेपालको पुँजी बजारमा पर्याप्त विदेशी मुद्रा भित्र्याउने सरकारको तयारी छः मन्त्री भण्डारी 
नेपालको पुँजी बजारमा पर्याप्त विदेशी मुद्रा भित्र्याउने सरकारको तयारी छः मन्त्री भण्डारी 

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पुँजी बजारमा प्रर्याप्त विदेशी मुद्रा भित्र्याउने सरकारले तयारी गरिरहेको बताएक छन् । नेपाल निर्यात परिषदको २७औँ वार्षिक साधारणसभाको सम्बोधन गर्दै उनले विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु बनाइरहेको बता...

सार्वजनिक यातायातको भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ?
सार्वजनिक यातायातको भाडा बढ्यो, अब कहाँ जान कति लाग्छ ?

काठमाडौं : यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ । यात्रुवाहक सवारीमा तीन दशमलव ३०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा शून्य दशमलव ८१ र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा शून्य दशमलव...

भुटानी शरणार्थी प्रकरण: सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
भुटानी शरणार्थी प्रकरण: सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

काठमाडौं : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । उक्...

किसान साकोसले ८.८८ प्रतिशतमै लगानी गर्ने, १ वर्षसम्म स्थिर ब्याजदर
किसान साकोसले ८.८८ प्रतिशतमै लगानी गर्ने, १ वर्षसम्म स्थिर ब्याजदर

काठमाडौं : किसान बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई वार्षिक ८.८८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । संस्थाले ‘किसान स्मार्ट उद्यमी ऋण’ मार्फत सदस्यलाई ५० लाख रुपैयाँसम्म लगानी गर्ने भएको हाे । कर्जाको अविधि १० वर्षसम्म रहने र एक वर्षसम्म ब्याजदर घटबढ नहुने संस्थाले जनाए...

मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार
मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् । कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए । उनले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको...

मुक्तिनाथ म्युचुअल फण्ड–१ को इकाई नेप्सेमा सूचीकृत
मुक्तिनाथ म्युचुअल फण्ड–१ को इकाई नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजना “मुक्तिनाथ म्युचुअल फण्ड १” को इकाई सूचीकृत भएको छ। क्यापिटलले मङ्सिर २० देखि मङ्सिर २५ गतेसम्म निष्काशन गरेको योजनाको इकाई सोमबार स्रूचीकृत भएको हो ।  नेप्सेका अनुसार सूचीकृ...

राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छः गृहमन्त्री
राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छः गृहमन्त्री

काठमाडौं : गृृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको बताए । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले भारतीय नागरिकले कञ्चनपुरको...

सिबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन
सिबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं : “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा गत पुस १९ गते शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । उद्...

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी

ढाका : बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोग...

उच्च अंकले बढ्यो शेयर बजार, छ अर्ब ३० करोडमाथिको कारोबार 
उच्च अंकले बढ्यो शेयर बजार, छ अर्ब ३० करोडमाथिको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २२६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२ कम्पनीको...

वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव
वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव

काठमाडौं : सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरुको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ ‘वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदा बनिरहेको अर्थ मन्त्रालयले...

काठमाडौँ उपत्यकाको वायु प्रदूषण २०५ एक्यूआई, श्वासप्रश्वास र मुटु रोगीलाई खतरा 
काठमाडौँ उपत्यकाको वायु प्रदूषण २०५ एक्यूआई, श्वासप्रश्वास र मुटु रोगीलाई खतरा 

काठमाडौं : अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ ।...

वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका–१० का  २८ वर्षीय राकेशकुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ का ३३ वर्षीय...

तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु
तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु

काठमाडौं : हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपन्छी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् । चराविद्हरुका अनुसार यी जलपन्छी यात्राका क्रममा बाटोमा प...

‘सहकारीमा बचत थप्ने होइन जोगाउने बेला हो, सीमाको विषय लिएर कराउनुको अर्थ छैन’ 
‘सहकारीमा बचत थप्ने होइन जोगाउने बेला हो, सीमाको विषय लिएर कराउनुको अर्थ छैन’ 

काठमाडौं : अहिले कृृषि सहकारीमा आवद्ध भएर कृषिको रुपान्तरण, उत्पादन र व्यवसायीकरणमा गरेको योगदानलाई प्रदर्शीत गर्ने अवसर पनि हो । तपाईहरुको अभियान सफल हुँदैछ भनेर पुष्टि गर्ने ठाउँ पनि हो । तसर्थ हाम्रो काम तपाईहरुको हौसला बढाउने हो । दुवै कुरा सँगसँगै हुन सक्दैन कृषिको उत्पादन बढेन, कृषिमा...

माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ
माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

काठमाडौं : माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।       माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौँको टोखाका व्यवसायी चाकु र तिलका लड्डु...