वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सहकारीको समस्या सुल्झाउन कस्तो आयो विज्ञबाट सुझाव?
सहकारीको समस्या सुल्झाउन कस्तो आयो विज्ञबाट सुझाव?

काठमाडौं : काठमाडौं महानगरपालिकामा रहेका सहकारीको समस्या सुल्झाउन कानुन पुनरावलोकन, सहकारी वर्गीकरण, कर्जा सूचना केन्द्र स्थापना जस्ता काम गर्न विज्ञहरूले १४ बुँदे सुझाव दिएका छन्।   कामपाको सहकारी विभागले आयोजना गरेको ‘सहकारी संस्थाहरूको समस्या र समाधानका उपाय’ विषयक कार्यशालाबा...

साना किसान लघुवित्तको १४ प्रतिशत लाभांश पारित
साना किसान लघुवित्तको १४ प्रतिशत लाभांश पारित

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ ।  संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शुन्य दशमलव ७ प्रतिशत गरी १४ प्रतिशत ब...

राष्ट्र बैंकद्वारा लघुवित्तहरुकाे एकीकृत निर्देशन २०७९ मा संशोधन, के छन् नयाँ व्यवस्था ? 
राष्ट्र बैंकद्वारा लघुवित्तहरुकाे एकीकृत निर्देशन २०७९ मा संशोधन, के छन् नयाँ व्यवस्था ? 

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन/परिमार्जन गरेको छ । नयाँ व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्नुपर्नेछ । नेपाल वित्तीय प्रतिवेदनमानले समावेश नगरेका...

अम्बे कोशी समस्याग्रस्त घोषणा, १३ हजार सदस्यको ६१ करोड बढी अपचलन
अम्बे कोशी समस्याग्रस्त घोषणा, १३ हजार सदस्यको ६१ करोड बढी अपचलन

सुनसरी : कोशी प्रदेश सरकारले इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले संस्थालाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले अम्बे कोशीलाई समस्याग्रस्त घोषणा...

‘नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्द्रपूर्ण छ’
‘नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्द्रपूर्ण छ’

काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् ।  ‘फाउन्डेसन अफ ट्रान्स हिमालयन एन्ड रिसर्च स्टडिज’ले आज यहाँ आयोजना गरेको ‘बिआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निम्ति अवसरको खोजी&rsquo...

चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो
चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

ल्हासा : चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ६.८ म्याग्नीच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेसम्म कुल ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १३० जना घाइते भएका छन् ।  बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ...

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाखको दाबी भुक्तानी 
रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाखको दाबी भुक्तानी 

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा घातक रोग बापत दाबी भुक्तानी कार्यक्रम बिमितको घरमै शुक्रबार (पुष ५) मा सम्पन्न गरेको छ । कार्यक्रममा बीमित  अमृत खनाललाई घातक रोग बापत १५ लाखको दाबी भुक्तानी गरिएको थियो। बीमित अमृतले २०७८ माघ २७ गते रु १५ लाखको बीमा योजना लिएका थ...

ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने 
ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ ।  ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । बै...

आर्थिक सङ्कटले जेलिएको नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
आर्थिक सङ्कटले जेलिएको नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

काठमाडौं : फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन् ।  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा  निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरे...

बागमती कार्ययाेजना प्रकृतिमैत्री रुपमा अघि बढ्छः उपप्रधानमन्त्री सिंह
बागमती कार्ययाेजना प्रकृतिमैत्री रुपमा अघि बढ्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती कार्य योजना प्रकृतिमैत्री रुपमा अघि बढाउने बताएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यकाका नगरप्रमुख तथा उपप्रमुहरुसँग प्रस्तावित बागमती कार्ययोजनाबारे आज गरेको छलफलमा उपप्रधानमन्त्री सिंह...

लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन
लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन

लमजुङ : चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा ल...

‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’

काठमाडौं : पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ ।  खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँ...

‘जगदुल्लाको ठेक्का प्रक्रियालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
‘जगदुल्लाको ठेक्का प्रक्रियालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’

काठमाडौं : जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्रहत्या गर्न खोजिएको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाल...

तीव्र उचारचढावबीच नेप्सेमा सामान्य वृद्धि, पाँच अर्ब ३८ करोडको कारोबार 
तीव्र उचारचढावबीच नेप्सेमा सामान्य वृद्धि, पाँच अर्ब ३८ करोडको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०७ कम्...

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

सोलुखुम्बु : भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिए । ढुङ्गाबाट बनेको उक्त एकतले...

बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै
बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै

काठमाडौं : बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्यसहित सरकारले ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ ।  अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहाय...

आईपीओ निष्कासनको पाइपलाइनमा थपियो युनाइटेड मेवा खोला हाइड्रोपावर 
आईपीओ निष्कासनको पाइपलाइनमा थपियो युनाइटेड मेवा खोला हाइड्रोपावर 

काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न युनाइटेड मेवा खोला हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले एक अर्ब २३ करोड रुपैयाँ बराबरको एक करोड २३ लाख कित्ता...

भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

सोलुखुम्बु : आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु...

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैनः राष्ट्र बैंक
विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैनः राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने जनाएको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका सन्देश जारी गर्दै बिक्रेताले विद्युतीय भुक्तानीमा ग्राहकबाट वस्तु तथा सेवा बिक्रीको रकमबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था रहेको जानकारी दिएको हो...

चीन भूकम्पमा कम्तिमा ५३ जनाको मृत्यु, ६२ घाइते
चीन भूकम्पमा कम्तिमा ५३ जनाको मृत्यु, ६२ घाइते

बेइजिङ : चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।  “सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान ९ः०५ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्...

जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो

बर्लिन : गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । समग्रमा, सन् २०२४ मा युरोपको सबैभन्दा ठूलो कार बजारमा लगभग २ दशमलव ८ लाख नयाँ विद्युतीय कार दर्ता भएको थियो । यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम भएको केबिए सङ्घीय याता...

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

बागमती : बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हु...

ललितपुर सातदोबाटोको कल सेन्टरमा सिआइबीको छापा, अनलाइन जुवा खेलाउने ५३ जना पक्राउ
ललितपुर सातदोबाटोको कल सेन्टरमा सिआइबीको छापा, अनलाइन जुवा खेलाउने ५३ जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा...

मुक्तिनाथ विकास बैंककाे ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना, नगददेखि मोवाईलसम्म पाइने
मुक्तिनाथ विकास बैंककाे ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना, नगददेखि मोवाईलसम्म पाइने

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अबसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजना अन्तरगत विभिन्न योजना सार्वजनिक गरेको छ ।  पहिलो योजना अनुसार बैंकको मोवाईल बैंकिङ्गमा भएको कनेक्ट आइपीएसमार्फत...