वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
वैकल्पिक विकास वित्तको तयारीमा सरकार
वैकल्पिक विकास वित्तको तयारीमा सरकार

काठमाडौं : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन्।  ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोध...

शेयर बजारमा दोहोरो अंकको करेक्सन, ५ अर्ब ४७ करोडको कारोबार
शेयर बजारमा दोहोरो अंकको करेक्सन, ५ अर्ब ४७ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा पुगेको हो । आज ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ३ वटा समूहका सूचकमात्र बढेक...

आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता
आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता

काठमाडौं : विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने नेपाली डायस्पोराको प्रतिबद्धता रहेको छ । युनाइटेड नेपाली डायस्फोरा (अन्डो)द्वारा यहाँ आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरुले समानता, सहकार्य र...

सङ्घीयताले विकासको गतिमा भोजपुर, सडक पूर्वाधारदेखि पर्यटन क्षेत्रमा नमूनायोग्य काम
सङ्घीयताले विकासको गतिमा भोजपुर, सडक पूर्वाधारदेखि पर्यटन क्षेत्रमा नमूनायोग्य काम

भोजपुर : देश सङ्घीयतामा गएपश्चात् भोजपुरमा विकासले गति लिएको छ । थुप्रै ऐतिहासिक महत्व बोकेको र विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचेअनुसारको फड्को मार्न सकेको थिएन । देश सङ्घीय संचरनामा गएसँगै दुई नगरपालिका र सात वटा गाउँपालिकाले विकासका गतिविधिलाई अघि बढाएका छन् ।&n...

बर्सेनि बढ्दै कञ्चनजङ्घामा पर्यटक, साढे चार वर्षमा तीन हजार ४८९ जना भित्रिए 
बर्सेनि बढ्दै कञ्चनजङ्घामा पर्यटक, साढे चार वर्षमा तीन हजार ४८९ जना भित्रिए 

ताप्लेजुङ : कञ्चनजङ्घा क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ । पदमार्गको सुधार, पर्यटकका लागि आवश्यक सुविधा विस्तारले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको हो । पछिल्लो साढे चार वर्षमा तीन हजार चार सय ८९ पर्यटक कञ्चनजङ्घा क्षेत्र भ्रमणमा आएका कञ्चनजङ्घा संरक्षण...

दक्षिण कोरिया विमान दुर्घटना अपडेटः ९४ जनाको मृत्यु भएको पुष्टि, दुईको जीबितै उद्धार
दक्षिण कोरिया विमान दुर्घटना अपडेटः ९४ जनाको मृत्यु भएको पुष्टि, दुईको जीबितै उद्धार

मुआन : दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ । बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए । जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुई जनाबाहेक अन्य यात्रु जीवित रहेको हुनसक्ने सम्भावना क्षीण देखिएको छ । पर्खाल...

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् ।  “राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ने...

साढे ८३ अर्ब पुग्यो बीमा व्यवसायको आकार, खुम्चिदै पहुँच विस्तार 
साढे ८३ अर्ब पुग्यो बीमा व्यवसायको आकार, खुम्चिदै पहुँच विस्तार 

काठमाडौं : पछिल्लो समय बजारमा बीमा व्यवसायको वृद्धिर देखिएपनि पहुँच विस्तारमा भने संकुचन देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको देखिएको हो । मंसिर मसान्तसम्मको तथ्यांक हेर्दा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनस...

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थाल्नुभएको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक रु ५० हजारभ...

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

सोलुखुम्बु : अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ ।  मापन केन्द...

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ७२ प्रतिशत 
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ७२ प्रतिशत 

म्याग्दी : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ७२ प्रतिशत भौतिक प्रगति भएको छ ।  भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सर...

तीन लघुवित्तसहित सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
तीन लघुवित्तसहित सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : तीन लघुवित्तसहित सात कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनी...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ।   महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५० हजार २०० रुपै...

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट
उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

बागमती : उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग  आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।  उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको...

नेपाल फ्रेट फरवार्डस एशोसिएसनमा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित
नेपाल फ्रेट फरवार्डस एशोसिएसनमा राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं : नेपाल फ्रेट फरवार्डस एशोसिएसन (नेफा) ले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । नेफाको राजधानीमा सम्पन्न २४औं वार्षिक सधारणसभा पश्चात भएको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्ष...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ७० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज ७० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ७० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । पुस ९ गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१ लागि ७०...

दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु
दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौं : दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । एक सय ७५ जना यात्री र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो । योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्...

पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च
पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

बागमती : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।  प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी...

हस्पिटालिटी वर्ल्ड क्याम्पसद्वारा आयोजित खाना महोत्सव-२०२४ सम्पन्न
हस्पिटालिटी वर्ल्ड क्याम्पसद्वारा आयोजित खाना महोत्सव-२०२४ सम्पन्न

काठमाडौं : हस्पिटालिटी वर्ल्ड क्याम्पसद्वारा आयोजित खाना महोत्सव( २०२४ सम्पन्न भएको छ। सो महोत्सव हस्पिटालिटी वर्ल्ड क्याम्पस एकान्तकुना ललितपुरको आयोजना तथा उक्त संस्थामा तालिमरत बिधार्थीरुको अग्रसरतामा शनिबार क्याम्पस परिसरमा भव्यताका साथ सम्पन्न भएको हो।  महोत्सवमा विभिन्न अन्तर्राष्...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवमा ३५ छात्रालाई छात्रवृत्ति प्रदान
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवमा ३५ छात्रालाई छात्रवृत्ति प्रदान

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते विहिबारदेखि आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ ।  ग्लो...

आइएमई समूहको ५ अर्ब लगानीमा जालपादेवी केवलकार बन्ने, परराष्ट्र मन्त्रीद्वारा शिलान्यास
आइएमई समूहको ५ अर्ब लगानीमा जालपादेवी केवलकार बन्ने, परराष्ट्र मन्त्रीद्वारा शिलान्यास

काठमाडौं : कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको एक विशेष कार्यक्रम बीच शिलान्यास गरेकी छिन् । शिलान्यास कार...

पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात सुरु
पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात सुरु

बागमती : भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत भएको छ ।  यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबा...

झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’
झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’

झापा : झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा रु एक अर्ब ३० करोड लगानी भएको बताए । यही सन् २०२५ को जनवरीको पहिलो दिनदेखि होटल सञ्चालनमा आउने उनले जान...

विशेष अदालतले भन्यो-पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि भएन
विशेष अदालतले भन्यो-पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि भएन

काठमाडौं : विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ ।  विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १८ गते गरेको फैसलाको हालै सार्वज...