वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘सहकारी क्षेत्र सुधारका लागि अध्यादेश ल्याइयो, विरोधका बुँदामा छलफल गर्न तयार छौं’ 
‘सहकारी क्षेत्र सुधारका लागि अध्यादेश ल्याइयो, विरोधका बुँदामा छलफल गर्न तयार छौं’ 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले नै सहकारी ऐन २०७४ मा अध्यादेशमार्फत संशोधन गरिएको बताएका छन् ।  शुक्रबार महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा भएको राष्ट्रिय सहकारी महासंघको ३२औं वार...

काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन्ः उपप्रधानमन्त्री सिंह
काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन्ः उपप्रधानमन्त्री सिंह

भक्तपुर :उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताएका छन् । मध्यपुर महोत्सव–२०८१ को आज बालकुमारीमा उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पुर्खाले छाडेर गएका सीप, ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृति र उत्पादनको संरक्षण,...

चित्राकुमारी थाम्सुहाङद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ नामक पुस्तक विमोचन 
चित्राकुमारी थाम्सुहाङद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ नामक पुस्तक विमोचन 

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ नामक पुस्तक विमोचन भएको छ। राष्ट्रिय सहकारी महासंघको ३२औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बल...

‘झोलाभित्र खोला ओटगेर बस्ने प्रवृति अन्त्य हुनुपर्छ’ 
‘झोलाभित्र खोला ओटगेर बस्ने प्रवृति अन्त्य हुनुपर्छ’ 

काठमाडौं : सांसदहरुले विद्युत् लाइसेन्स लिएर मात्रै बस्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । आज सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले आज आयोजना गरेको विद्युत् विधेयक २०८० माथि संशोधनकर्तासँगको छलफलका क्रममा उनीहरुले झोलाभित्र खोला ओटगेर राख्न नहुने बताए ।  स...

जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन

टोकियो : साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको बुधबार निधन भएको छ । उनी ९४ बर्षको थिए।  कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी सुजुकी मोटरलाई विशेषगरी भारतमा ठूलो सफलता हासिल गराउने र अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा विकास गर्न सफल सुजुकीको निध...

महिला औद्योगिक ग्राम: बजेट अभावले अघि बढ्न सकेन  निर्माण
महिला औद्योगिक ग्राम: बजेट अभावले अघि बढ्न सकेन निर्माण

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पाँचखालमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण कार्य बजेट अभावका कारण हालसम्म अघि बढ्न सकेको छैन । उद्यान स्थापनाका लागि गत वर्ष अघि बढाइएको थियो । वातावरणीय चुनौतीलाई सम्बोधन गर्न र हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने उद्देश्यले पाँचखाल...

‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा निम्त्याएका ५ विपत्ति
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा निम्त्याएका ५ विपत्ति

पेरिस : सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाड भएका झुपडपट्टीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन । यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्...

२५ अर्ब २५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
२५ अर्ब २५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २५ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार २५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ७५ करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रर्द्धनमा उल्लेख्य टेवा पुग्ने...

सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका

इलाम : उत्पादन वृद्धि गरेर किसानलाई व्यावसायिक बनाउन चुलाचुली गाउँपालिकाले सामूहिक आलुखेती सुरु गरेको छ ।  चालु आर्थिक वर्षको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट विकास कार्यक्रमबाट सामूहिक खेती गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।  “किसानल...

विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन सांसदलाई ‘आन्तरिक ह्विप’
विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन सांसदलाई ‘आन्तरिक ह्विप’

काठमाडौं : सङ्घीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको प्रारम्भमै ‘फुल हाउस’ पेस गर्नेगरी केन्द्रित भएका छन् । सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले समितिका बैठकलाई परिणामुखी बनाउन आआफ्ना सांसदलाई निर्देशन...

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ 
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ 

महेन्द्रनगर : नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् । बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन् । जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपर...

जापानमा नयाँ बजेट पारित, वृद्ध जनसङ्ख्या र सुक्षाका लागि अहिलेसम्मकै धेरै बजेट
जापानमा नयाँ बजेट पारित, वृद्ध जनसङ्ख्या र सुक्षाका लागि अहिलेसम्मकै धेरै बजेट

टोकियो : जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले बृद्धहरू जनसङ्ख्याको व्यवस्थापनका लागिसामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ ।  सरकारले सन् २०२५ को अप्रिलदेखि सुरु हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी...

खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौं : प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरको छन् । ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक न...

दशगजा वारिपारि पहेँलपुर तोरीबारी !  
दशगजा वारिपारि पहेँलपुर तोरीबारी !  

झापा : मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै सीमा क्षेत्रमा ९०÷२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ । त्यही सीमा स्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का हानेको...

दक्षिण बागलुङलाई बदलेको करिडोर
दक्षिण बागलुङलाई बदलेको करिडोर

बलेवा : जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाए । सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै बुटवल जाँदा दूरी एक सय किमी छोटो भयो । यसले खर्च पनि जोगायो । करिडोर खुल्नुअघि त बुटवल जानुपरे सदरमुकाम आएर एक रात बस्नुपर...

पर्वत पैयुँ खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने 
पर्वत पैयुँ खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने 

काठमाडौं :  पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित पुस २८ गते साधारणसभा बोलाएको छ ।  उक्त सभा वालिङ नगरपालिका स्याङ्जामा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्...

सिमकाेटबासीकाे पीडा: नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च
सिमकाेटबासीकाे पीडा: नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च

सिमकोट : सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महङ्गो गाडी भाडा तिरेर उनीहरु नुन क...

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु

गण्डकी : पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ । अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको जानक...

आशा लघुवित्तको नौ लाख १४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 
आशा लघुवित्तको नौ लाख १४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्सेमा नौ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४।२५ प्रतिशत बोनस बापतको शेयर सूचीकृत गरेको हो ।  नेप्सेका अनुसार कम्पनीका ९ लाख १४ हजार ३०२ दशलमव ८० कित्ता बोनस शेयर सूचीकृत भएक...

युनाइटेड अजोड इन्स्योरेन्सकाे चार लाख कित्ता बढी शेयर बिक्रीमा 
युनाइटेड अजोड इन्स्योरेन्सकाे चार लाख कित्ता बढी शेयर बिक्रीमा 

काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ४ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ७ हजार १८२ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७...

राष्ट्र बैंकद्वारा तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज 
राष्ट्र बैंकद्वारा तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज 

काठमाडौं : नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत पत्र खारेज गरेको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरेनशनल प्रालि (नयाँ बानेश्वर), मोर्डन रेमिट्यान्स प्रालि (कमलपोखरी) र भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) को लाइसेन्स खारेज गरेको हो ।    राष्ट्र बैंकको विप्रेषण विन...

आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
आज साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।  विभागले आज साँझ हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्र्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि...

स्वर्णिम होटलले आईपीओ निष्कासन गर्ने, पुस २८ गते बोलायो साधारणसभा 
स्वर्णिम होटलले आईपीओ निष्कासन गर्ने, पुस २८ गते बोलायो साधारणसभा 

काठमाडौं : स्वर्णिम होटल लिमिटेडले सर्वसाधारणमा प्रथामिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अँईपीआृ जारी गर्ने प्रस्तावसहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।  उत्तः सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८०–८१ को...