वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
उपनिर्वाचन: मौन अवधि सुरु, के गर्न पाइँदैन ?
उपनिर्वाचन: मौन अवधि सुरु, के गर्न पाइँदैन ?

काठमाडौं : स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेख...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा 
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश घोषणा 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले हुन आउने एक अर्ब २३ लाख ८९ हजार...

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’

लुम्बिनी : मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न पर्यटक तथा चालकदलका सदस्यसहित अन्य व्यक्तिको प्रवेशाज्ञा, श्रम स्वीकृति र  स्वास्थ्य परीक्षणलगायत प्रक्रियागत काम यहीँबाट सम्पादन गर्न प्रदेश सरकारले प्रयास थालेको बताएका छन् । ...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, सबै व्यवस्था यथावत (पूर्णपाठसहित)
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, सबै व्यवस्था यथावत (पूर्णपाठसहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षा मार्फत कुनै पनि व्यवस्थामा परिवर्तन गरेकाे छैन । मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्ग...

बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत 
बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत 

काठमाडौं : लगानी बोर्डको आजको ६०औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर...

सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको शेयरमूल्य समायोजन 
सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सेञ्ज नेप्सेले दुई लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । बिहिबार नेप्सेले सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समयोजन गरेको हो ।  लाभांश वितरण प्रयोजकना लागि यी दुई कम्पनीले आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप...

हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा सरकार गम्भीर छः मन्त्री अधिकारी 
हलिया र कमैयाको पहिचान र प्रमाणीकरणमा सरकार गम्भीर छः मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले हलिया मुक्क्तिको घोषणा गरेको १६ बर्ष पुगीसक्दा पनि मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको पहिचान र प्रमाणीकरणको काम सम्पन्न नभएकोमा सरकार गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।  राष्ट्रिय कृषि बँधुवा मजदुर संघष समित...

वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी

काठमाडौं : नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ । फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने वर्ल्डलिङ्क कम्युनिकेसन्सले जन...

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

विराटनगर : कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा कुल रु ४१ करोड ३९ लाख १३ हजा...

मन्त्रिपरिषद् बैठकको निर्णयः दुई बोर्डको अध्यक्षमा ढुङ्गेल र निरौला नियुक्त
मन्त्रिपरिषद् बैठकको निर्णयः दुई बोर्डको अध्यक्षमा ढुङ्गेल र निरौला नियुक्त

काठमाडौं : नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।  अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई उपप्रधानमन्त्री एवं...

कृषि बीमाको अनुदानमा वर्गीकरण: ५० लाखको बीमालेखमा ८० प्रतिशत, अन्यमा कति ? 
कृषि बीमाको अनुदानमा वर्गीकरण: ५० लाखको बीमालेखमा ८० प्रतिशत, अन्यमा कति ? 

काठमाडौं : सरकारले साना किसान लाभान्वित हुने गरी बाली तथा पशुधन बिमा कार्यक्रम लागु गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बिमालेख रु ५० लाख जारी गरेका किसानलाई ८० प्रतिशत अनुदान, एक करोडसम्मका लागि रु ६५ करोड र एक करोडभन्दा माथिको बिमालाई ५० प्रतिशतमा वर्गीकरण गरी कार्यक्रम लागू गरिएको हो । कृषि...

‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’
‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले सङ्घीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानीकरण अनुदान बजेट समयमा प्राप्त हुन नसक्दा प्रदेशले आर्थिक सङ्कट भोग्नु परेको छ ।  सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदानको बजेट नपठाउँदा प्रदेश सरकारले गत वर्षको झण्डै रु साढे दुई अर्ब दायित्व भुक्तानी गर्न...

पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

रामपुर : जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यहाँ ३४...

शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो 
शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ३९.७० अंकले बढेर २७५६.३६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५० कम्पनीको शेयरमूल्य बढेको छ । भने १९४ कम्प...

बागमती प्रदेशका चार लाख ७० हजार परिवार स्वास्थ्य बीमामा आबद्ध
बागमती प्रदेशका चार लाख ७० हजार परिवार स्वास्थ्य बीमामा आबद्ध

बागमती : सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा बागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध भएका छन् । उक्त तथ्याङ्क विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता हालसम्मको रहेको स्वास्थ्य बिमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर...

निर्जीवन बीमा कम्पनीहरुको व्यापार १४ अर्बमाथि, अर्ब क्लबमा छ कम्पनी
निर्जीवन बीमा कम्पनीहरुको व्यापार १४ अर्बमाथि, अर्ब क्लबमा छ कम्पनी

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चार महिनामा १४ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म कम्पनीहरुले नौ लाख ९८ हजार ५९६ बीमालेख बिक्री गरी १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका...

होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग
होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग

काठमाडौं : देशभरका होटल व्यवसायीको छाता संस्था होटल सङ्घ नेपाल (हान) ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेका छन् । सङ्घका अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले आज उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर होटल क्षेत्रलाई उत्पादन मुलक उद्योगले पाएको विद्युत् छुट...

अर्थमन्त्री र फिनल्याण्डका विकासमन्त्रीबीच भेट, सार्वजनिक लगानी परिचालन सम्बन्धी सम्झौता
अर्थमन्त्री र फिनल्याण्डका विकासमन्त्रीबीच भेट, सार्वजनिक लगानी परिचालन सम्बन्धी सम्झौता

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ ।  अर्थ मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी...

नेक्सजेन म्यानेजमेन्ट तथा सामूदायिक रेडियो प्रसारक संघबीच सम्झौता 
नेक्सजेन म्यानेजमेन्ट तथा सामूदायिक रेडियो प्रसारक संघबीच सम्झौता 

काठमाडौं : सामूदायिक रेडियोहरूको छाता संगठन सामूदायिक रेडियो प्रसारक संघ नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रालिबिच सम्झौता सम्पन्न भएको छ। देशै भरि संचालित सामूदायिक रेडियोहरूको व्यवसायिक क्षमता अभिबृद्धि र वित्तिय श्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्य...

निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छः मन्त्री भण्डारी
निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छः मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन् ।  भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षे...

म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न  ११ योजना, साढे एक कराेड बजेट बिनियोजन
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना, साढे एक कराेड बजेट बिनियोजन

म्याग्दी : गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि १ करोड ५० लाख बजेट बिनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि १ करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संर...

चिनी उद्योगलाई उखु तान्ने हतारो, समर्थन मूल्य अन्योलमै
चिनी उद्योगलाई उखु तान्ने हतारो, समर्थन मूल्य अन्योलमै

बरहथवा : सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहेका छन् । उमेरले ६५ वर्ष पार गरिसक्नुभएका उहाँले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल (क्रसर) सञ्चालन गरेका हुन् । खेती किसानी मुख्य पेसा भए पनि मौसमी पेसाको रुपमा कोल क्र...

मलको अभाव हुँदा खेती गर्न समस्या
मलको अभाव हुँदा खेती गर्न समस्या

भजनी : कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गरेको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उनको दैनिकी आजभोलि  रासायनिक मलको खोजीमा बितिरहेको छ । भजनीलगायत आसपासका बजारमा मलको खोजीमा...

भक्तपुरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
भक्तपुरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

भक्तपुर : मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।  यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका...