वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं : प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करीब १०३ जनाको उपस्थिति रहेको थियो । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयको तर्फबाट प्रतिनिधि राजेन्द...

रामेछापमा जिप दुर्घटनाः पाँचजनाको मृत्यु, तीन घाइते
रामेछापमा जिप दुर्घटनाः पाँचजनाको मृत्यु, तीन घाइते

मन्थली : रामेछापमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन् । काठमाडौँबाट बेतालीतर्फ आउँदै गरको ना१ज ७१२३ नम्बरको जिप आज दिउँसो गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा  दुर्घटना हुँदा गोकुलगङ्गा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षी...

‘यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन सक्दैन’
‘यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन सक्दैन’

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दा कुनै पनि संशोधन नगरेर विगतको व्यवस्थालाई निरन्तरता दिएपछि बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले असन्तुष्टि जनाएको छ । यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन नसक...

उखुको समर्थन मूल्य २० रुपैयाँले बढ्यो, किसान भने अझै निराश 
उखुको समर्थन मूल्य २० रुपैयाँले बढ्यो, किसान भने अझै निराश 

महोत्तरी : सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य रु पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल रु पाँच सय ८५ पुगेको छ । यसैबीच,...

एनपिएल क्रिकेट: कोशेढुङ्गा बन्ने अपेक्षा, निजी क्षेत्रको सक्रियता
एनपिएल क्रिकेट: कोशेढुङ्गा बन्ने अपेक्षा, निजी क्षेत्रको सक्रियता

काठमाडौं : नेपाल अहिले क्रिकेटमय बनेको छ । विश्व मानचित्रमा क्रिकेट खेलतर्फ आफ्नो पहिचान बनाइसकेको नेपालले विश्वकै क्रिकेटप्रेमी दर्शकहरुको ध्यान आकर्षित गरिरहेको छ । नेपाली तथा विभिन्न मुलुकका ख्याति प्राप्त क्रिकेट खेलाडीहरु बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्...

निजी क्षेत्रको मनोबल खस्केको बेला मौद्रिक नीतिले ‘पर्ख र हेर’ को रणनीति अपनायाे: सिबिफिन 
निजी क्षेत्रको मनोबल खस्केको बेला मौद्रिक नीतिले ‘पर्ख र हेर’ को रणनीति अपनायाे: सिबिफिन 

काठमाडौं : मौद्रिक नीति, २०८१ ले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथा बाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्याउने अपेक्षासहित जारी भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्ख र हेरको रणनीति अवलम्बन गरेको परिसंघले ठानेको छ ।  नेपाल...

गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड
गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालनमा चेम्बर लुम्बिनी प्रदेशको जोड

लुम्बिनी : नेपाल चेम्बर अफ कमर्स लुम्विनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दीगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसंग बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्विनी प्रदेशले मुख्यमन्त्री चेत नारायण आचार्य, पदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधीसंग...

कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपले साथ दिएको छ । कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नि गु्रपबीच आज यहाँ आयोजित कार्यक्रमा कर्णालीका तर्फबाट अनर झनकदत्त खनाल र महिन्द्राका तर्फबाट उपाध्यक्ष वेदा सताषा श्...

‘अपेक्षाकृत मौद्रिक नीति नआएपनि आत्तिनु पर्ने अवस्था छैन, बजारले लय समात्छ’ 
‘अपेक्षाकृत मौद्रिक नीति नआएपनि आत्तिनु पर्ने अवस्था छैन, बजारले लय समात्छ’ 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षामा कुनै पनि उपकरण र कार्यदिशा हेरफेर गरिएको छैन । बैंकले मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको अवस्थालाई विश्लेषण गर्दै उपलब्ध सा...

बागमती नदीमा छाडियो मेलम्चीको पानी
बागमती नदीमा छाडियो मेलम्चीको पानी

काठमाडौं : बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ ।  आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ । बिहीबार साँझदेखि मेलम्चीको पान...

उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई बोर्ड प्रवक्ताको जिम्मेवारी 
उप–कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई बोर्ड प्रवक्ताको जिम्मेवारी 

काठमाडौं : नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई तोकिएको छ । बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले मंसिर १३ गते (आज)देखि लागू हुने गरी उनलाई सो जिम्मेवारी प्रदान गरेका हुन् ।  यसअघि बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी २०८१...

राष्ट्रिय गौरवका सडक आयोजनाः थप प्रगतिको अपेक्षा, अनेकन उल्झन 
राष्ट्रिय गौरवका सडक आयोजनाः थप प्रगतिको अपेक्षा, अनेकन उल्झन 

काठमाडौं : नागरिकलाई सहज रूपमा यातायात सेवा प्रदान गर्ने र विकासको अपेक्षित लाभ पुर्याउने लक्ष्यका साथ सुरू गरिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित हुनसकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका छवटा राष्ट्रिय गौरवका आयोजनालाई शीघ्र सम्पन्न गर्नुपर्ने माग र दबाब भए पनि...

बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यकः अध्यक्ष दाहाल
बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यकः अध्यक्ष दाहाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायन रोक्न विद्यालय तहदेखि नै सीपमूलक र व्यवहारिक शिक्षा दिई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने कार्यक्रम आवश्यक रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्स...

पुँजीबजारलाई स्वच्छ, पारदर्शी र प्रविधिमैत्री बनाइने अध्यक्ष श्रेष्ठको प्रतिवद्धता 
पुँजीबजारलाई स्वच्छ, पारदर्शी र प्रविधिमैत्री बनाइने अध्यक्ष श्रेष्ठको प्रतिवद्धता 

काठमाडौं : नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुद्वारा मंसिर महिना १३ गते नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।  ललितपुर खुमलटार स्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा ने...

एसिया र विश्वकप यो हातले उचाल्नु छः कप्तान महतो
एसिया र विश्वकप यो हातले उचाल्नु छः कप्तान महतो

यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताएकी छिन् । युएईमा सम्पन्न दुईवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृह जिल्ला महोत्तरी आएकी १८ वर्षीया पूजाले राष्ट्रिय समाचार समितिसँगको सङ्क्षिप्त क...

अस्ट्रेलियाद्वारा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध पारित
अस्ट्रेलियाद्वारा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध पारित

सिड्नी : अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् । विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई द्विदलीय समर्थनका...

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री
कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री

भैरहवा : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताएका छन् । लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोलिदिएकाले अब छिट्टै काम अघि बढ्ने उनको भनाइ थियो ।  भैरहवामा...

खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि १८ लाख जुट्यो, ३० लाख लाग्ने अनुमान 
खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि १८ लाख जुट्यो, ३० लाख लाग्ने अनुमान 

तनहुँ : बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङस्थित खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि रु १८ लाख जुटेको छ । मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टीकाराम गिरीका अनुसार उक्त रकम देउसीभैलो एवं दाताबाट प्राप्त भएको हो ।    मन्दिर निर्माणका लागि रु ३० लाख आवश्यक पर्ने उनले बताए । बन्...

कृषि अनुसन्धान गर्न कृषि विश्वविद्यालय र एडब्लुओ इन्टरनेशनलबीच सहकार्य
कृषि अनुसन्धान गर्न कृषि विश्वविद्यालय र एडब्लुओ इन्टरनेशनलबीच सहकार्य

चितवन : चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि सङ्काय र जर्मनको सामाजिक संस्था एडब्लुओ इन्टरनेशनलबीच अनुसन्धान र विकास कार्यक्रममा साझेदारी गर्ने सम्झौता भएको छ ।  सहमतिमा कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठ र एडब्लुओका दक्षिण एशियाका क्षेत्रीय प्रमुख ड...

एनआइएमबि एस क्यापिटलले २५ प्रतिशत लाभांश दिने  
एनआइएमबि एस क्यापिटलले २५ प्रतिशत लाभांश दिने  

काठमाडौं : एनआइएमबि एस क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले हुन आउने ११ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।  प्रस्तावित लाभांश पार...

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

वालिङ : यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएक छन् ।  उनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको...

मौद्रिक नीति समीक्षा: नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत
मौद्रिक नीति समीक्षा: नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत राखेको छ । मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले विद्यमान व्यवस्थाहरु यथावत राखेको हो । “मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई...

कोप-२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
कोप-२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?

काठमाडौं : बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)मा कार्बन व्यापारसम्बन्धी विषयको छलफलमा धेरै वर्षपछि भएको सहमतिले अब कार्बन व्यापारको बजार सुश्चित गराउन सक्ला भन्ने प्...

सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँमा कार...