वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
लक्ष्मी सनराइज बैंकको साढे ४० लाख कित्ता शेयर बिक्रीमा
लक्ष्मी सनराइज बैंकको साढे ४० लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : लक्ष्मी सनराइज बैंकले साढे ४० लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४० लाख ६१ हजार ४२९ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको मूल्य कार्य...

सडकको पहुँचले मलैबासीलाई सहज
सडकको पहुँचले मलैबासीलाई सहज

तुलसीपुर : दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपथ्र्यो । बीचबाटोमा जङ्गल भएकाले जनावरको पनि उत्तिकै डर हुन्थ्यो । तर, अहिले सडकको पहुँचले धेरै सहज भएको छ ।  &l...

चार कम्पनीको साढे १९ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक 
चार कम्पनीको साढे १९ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक 

काठमाडौं : एनआईसी एसिया बैंकले साढे १९ लाख बढी कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले चार कम्पनीको स्वामित्वमा रहेको १९ लाख ६० हजार ६३० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  जसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८...

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहे...

राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने
राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ । केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभरहानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।...

राष्ट्र बैंक वार्षिक प्रतिवेदन: गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
राष्ट्र बैंक वार्षिक प्रतिवेदन: गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन

काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष बुझाएको छ। अर्थ मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमबीच राष्ट्र बैंकले वार्षिक प्रतिवेदन बुझाएको हो । वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा चालु...

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं : देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार,  अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैय...

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक

गण्डकी : अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । आयोजना प्रमुख डा र...

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौं : देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ । असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आए...

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’
ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’

काठमाडौं : सरकारले निर्माण कार्यको अनुमगन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मन्त्रिस...

पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते
पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते

दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किदा २९ जना यात्रु घाइते भएका छन् ।  गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस एक आपसमा ठक्कर खाँदा २९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घा...

सोमबार १७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरिने 
सोमबार १७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरिने 

काठमाडौं  : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्ब बढी रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले  पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने र सात अर्ब २३ करोड रुपैयाँ...

एक अर्ब २७ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 
एक अर्ब २७ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको सवा एक अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै पेन्सन तथा उपदान कोषको एक अर्ब २७ करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ मंसिर ११ गतेदेखि २०८२ मंसिर १० गतेसम्म ३६६ दिनका...

पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी

इस्लामावाद : पाकिस्तानबाट बङ्गलादेशका लागि समुद्री मार्ग हुँदै सामानको सिधा ढुवानी भएको छ । मालबाहक पानीजहाजमार्फत् बङ्गलादेशमा सफलतापूर्वक कन्टेनरहरू उतारेको बन्दरगाहका अधिकारीहरूले आइतबार एएफपीसँग बताउँदै भने, “पाकिस्तानबाट बङ्गलादेशका लागि भएको यो दशकौंपछिको पहिलो ढुवानी हो।”&nbs...

सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड 
सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड 

काठमाडौं : थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ ।  आइतबारबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विक...

अर्थमन्त्रीको स्वीकारोक्ति: राजस्वमा अपेक्षित उपलब्धि हासिल गर्न सकिएन  
अर्थमन्त्रीको स्वीकारोक्ति: राजस्वमा अपेक्षित उपलब्धि हासिल गर्न सकिएन  

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताएका छन् । अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले भने, ‘बजारमा माग संकुचित हुँदै जाँदा राजस्व, उत्पादन, रोजगारी, आयात र निर्यातमा अपेक्षित...

साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक

काठमाडौं :नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ । इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी ९साइबर इनेबल्ड फ्रड० का विषयमा तयार पारेको प्रतिवेदन सरकारसमक्ष पेस गरी आज सार्वजनिक गरिएको हो । स...

पाथीभरा क्षेत्रबाट एक हजार किलो फोहर सङ्कलन
पाथीभरा क्षेत्रबाट एक हजार किलो फोहर सङ्कलन

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराधाममा बृहत् सरसफाइ कार्यक्रममार्फत करिब एक हजार किलो फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले आयोजनामा गरेको कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी, समितिका सदस्य, कर्मचारी र फेदी क्षेत्रका स्थानी...

‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित
‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित

काठमाडौं : बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ । पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको...

नेपाल टेलिकममा रोबोट सेवा सुरु, ६ सय प्रश्नको जवाफ रोबटले दिने
नेपाल टेलिकममा रोबोट सेवा सुरु, ६ सय प्रश्नको जवाफ रोबटले दिने

काठमाडौं : नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताए। उनका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछ...

युक्रेनमा ‘आकस्मिक विद्युत कटौती’ को घोषणा 
युक्रेनमा ‘आकस्मिक विद्युत कटौती’ को घोषणा 

किएभ : युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ। रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेका बताउँदै आइतबार युक्रेनको ऊर्जा अपरेटर डीटीईकेले किएभ र पूर्वी क्षेत्रका दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ हुन...

कोडावतार टेक बन्यो सबैभन्दा धेरै कर तिर्ने कम्पनी
कोडावतार टेक बन्यो सबैभन्दा धेरै कर तिर्ने कम्पनी

काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा सूचना प्रविधि निर्यात क्षेत्रतर्फ सबैभन्दा बढी कर कम्पनी कोडावतार टेक प्रालि बनेको छ । नेपालबाट सूचना प्रविधि निर्यात गर्ने कम्पनीहरु मध्ये कोडावतार पहिलो बनेको हो । आन्तरिक राजस्व विभाग ‘राष्ट्रिय कर दिवस २०८१’ को अवसरमा कोडावतारलाई उत्कृष्ट करद...

तीव्र उचारचढावबीच नेप्सेमा सामान्य सुधार, एघार अर्ब ७२ करोडमाथिको कारोबार  
तीव्र उचारचढावबीच नेप्सेमा सामान्य सुधार, एघार अर्ब ७२ करोडमाथिको कारोबार  

काठमाडौं :साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १३.९५ अंकले बढेर २७४८.७८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९२ कम्पनीको शेय...