वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं : चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझ ७ः०५ बजेबाट विद्युत् प्रवाह (चार्...

क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित

काभ्रेपलाञ्चोक : गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाएभने  भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो । कैयन् घरबारविहीन भए ।  स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना नाघिसकेको छ । क्षतिको वास्तविक विवरण तयार नहुँदा पुनर्वास कार्यक्रम प्रभावित भएको छ । &...

चितवनमा मापदण्डविपरीतका संरचना भत्काइँदै
चितवनमा मापदण्डविपरीतका संरचना भत्काइँदै

चितवन : भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैँले भत्काउन थालेका छन् । महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित  संरचना घरधनीले आफैँ भत्काउन थालेका हुन् । गत असोज २ गते महानगरपालिकाले केह...

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा चार हजारले घट्यो 
सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा चार हजारले घट्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँम...

आत्मनिर्भर लघुवित्त साढे ४३ लाख नोक्सानीमा, इपीएस पनि ऋणात्मक 
आत्मनिर्भर लघुवित्त साढे ४३ लाख नोक्सानीमा, इपीएस पनि ऋणात्मक 

काठमाडौं : आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा संस्थाले ४३ लाख ५३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।  गत आवको सोहही अवधिमा ५२ लाख ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो संस्थाले...

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, शेयरमा उछाल
ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, शेयरमा उछाल

लन्डन : अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका थिए । रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै चार वर्षअघि जो...

फेवाफाँटको जेठोबुढोमा गभारो, भित्राउने बेला धान न पराल
फेवाफाँटको जेठोबुढोमा गभारो, भित्राउने बेला धान न पराल

गण्डकी : जेठोबुढो धानको (पकेट) क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित  छन् । बालमा अन्न लागेको छैन ।  पराल पनि पशुले नखानेगरी बिग्रिएको छ ।  गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कारण पराल पनि उ...

सहकारीको जोखिम आंकलन गर्न देश भर विज्ञ टोली खटाउँदै सरकार, कानुनी सुधार गर्न कार्यदल समेत गठन
सहकारीको जोखिम आंकलन गर्न देश भर विज्ञ टोली खटाउँदै सरकार, कानुनी सुधार गर्न कार्यदल समेत गठन

काठमाडौं : सरकारले बचत तथा ऋणको मुख्य कारोबार गर्ने समस्या उन्मुख सहकारी संस्थाहरूको स्थलगत अनुगमन गर्ने भएको छ । अनुगमन गरी संस्थाहरुको कारोबारको यथार्थ वस्तुस्थिति र जोखिम समेत आंकलन गरी प्रतिवेदन पेश गर्न प्रत्येक प्रदेशमा कम्तिमा एक विज्ञ सहितको टोली गठन गर्ने निर्णय गरेको छ । मुख्य सचिव...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ ।   युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई ‘सँझिया अर्घ’ दिइँदै
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई ‘सँझिया अर्घ’ दिइँदै

काठमाडौं : छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँ...

आधिकारिक रुपमा दर्ता भयो नेपालमा ‘टिकटक’ 
आधिकारिक रुपमा दर्ता भयो नेपालमा ‘टिकटक’ 

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचिकरण भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३  को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थ...

इजरायलको राजदूतमा पण्डित नियुक्त
इजरायलको राजदूतमा पण्डित नियुक्त

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन् । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्...

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

बेरुत : दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै  एक जना घाइते भएको जनाइएको छ  । लेबनानको स्वास्थ्य मन्त्रालयले बार्जा (माउन्ट लेबनान) मा इजरायली हवाई आक्रमणबाट  २० जनाको मृत्यु भएको तथा १४ जना घाइते भ...

शेयर बजार तीन दिनसम्म बन्द हुने 
शेयर बजार तीन दिनसम्म बन्द हुने 

काठमाडौं : शेयर बजार तीन दिनसम्म बन्द हुने भएको छ । बिहीबार (कात्तिक २२ गते) छठ पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । बिदाका दिन सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । तसर्थ अब शेयर बजार आइतबार मात्रै खुल्ने भएको हो । तर, बैंक–वित्तीय संस्था भन...

आशा लघुवित्तको शेयरमूल्य समायोजन 
आशा लघुवित्तको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको १४.२५ प्...

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि  अत्यावश्य...

आशामै बित्यो पीडितको एक महिना 
आशामै बित्यो पीडितको एक महिना 

धुलिखेल : अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका–१२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आएकी छिन् । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ती ग...

पाँच आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने, लागत करिब ७२ अर्ब 
पाँच आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने, लागत करिब ७२ अर्ब 

काठमाडौं : विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथ...

अठार करोड लागतमा अस्पताल निर्माण गरिँदै
अठार करोड लागतमा अस्पताल निर्माण गरिँदै

नवलपरासी : पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ स्थित धनगडवामा रु १८ करोड लागतमा अधारभूत अस्पताल निर्माण थालिएको छ । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्न रु १८ करोड बजेट विनियोजन गरेसँगै निर्माण थालिएको हो । सवरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रस...

झिनो अंकले घट्यो शेयर बजार, पाँच अर्ब २२ करोडमा समेटियो कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, पाँच अर्ब २२ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ०.२१ अंकले घटेर २६७७.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७ कम्पनीको...

रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा 
रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ पूर्वराष्ट्रपति ट्रम्पको घोषणा 

अमेरिका : फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् । “अमेरिकाले हामीलाई अभूतपूर्...

खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु
खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु

जनकपुरधाम : सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले  पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सु...

धादिङमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते
धादिङमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

मलेखु : पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आ...

सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान
सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान

सिड्नी : अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो । य...