वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कान्छाराम कन्स्ट्रक्सनसहित १८ निर्माण कम्पनी कालोसूचीमा 
कान्छाराम कन्स्ट्रक्सनसहित १८ निर्माण कम्पनी कालोसूचीमा 

काठमाडौं : सरकारले विभिन्न १८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद कार्यालयले एक सूचना जरी गर्दै विभिन्न सरकारी निकायबाट सिफारिस भएका ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । कार्यालयको कात्तिक २१ गतेको निर्णय अनुसार कालोसूचीमा राख्न सिफारिस...

नाफामा गिरावट आएपछि निसानद्वारा नौ हजार कर्मचारी कटौतीको घोषणा 
नाफामा गिरावट आएपछि निसानद्वारा नौ हजार कर्मचारी कटौतीको घोषणा 

टोक्यो : जापानी कार उत्पादक कम्पनी निसानले बिहीबार नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटाएको छ र‘गम्भीर अवस्था’ सामना गर्न तत्काल उपायहरू गरिरहेको बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा कम...

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् इटहरीका राजकुमार
बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् इटहरीका राजकुमार

धरान : इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन् । परिश्रमी उनले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आक्एा छन् । उनले भने, “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए पन...

एनपीएलको प्रसारणका लागि स्टार स्पोर्ट्ससँग अन्तिम चरणको छलफलमा छौः ब्रान्ड लजिक
एनपीएलको प्रसारणका लागि स्टार स्पोर्ट्ससँग अन्तिम चरणको छलफलमा छौः ब्रान्ड लजिक

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आफै आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्क इच्छुक देखिएको छ। नेपाल प्रिमियर लिगको स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स लिएको ब्रान्ड लजिकका अनुशार भारतीय स्पोर्टस् च्यानल स्टार स्पोर्...

देउसीभैलोबाट सङ्कलित एक लाख रुपैयाँ शिक्षकको तलबका लागि विद्यालयलाई हस्तान्तरण 
देउसीभैलोबाट सङ्कलित एक लाख रुपैयाँ शिक्षकको तलबका लागि विद्यालयलाई हस्तान्तरण 

बाजुरा : जिल्लाको उत्तरपूर्वी भेगमा रहेको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको छ । विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसीभैलोबाट रु एक लाख सङ्कलन गरिएको पञ्चलक्ष्मी आधारभूत विद्यालय व्य...

सुपर मादी हाइड्रोपावरको नाफामा सुधार, रिजर्भको आकार ८६.९१ प्रतिशतले बढ्यो
सुपर मादी हाइड्रोपावरको नाफामा सुधार, रिजर्भको आकार ८६.९१ प्रतिशतले बढ्यो

काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५०.८३ प्रतिशतले बढी हो । गत वर्ष हाइड्रोपावरल...

सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइ...

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए
लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

सोलुखुम्बु : सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा बिहिबार एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ । उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै  आज हेलिकप्टरले...

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा बजार
अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा बजार

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।  बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्...

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

धनुषा : उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्...

धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग
धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग

धनगढी : धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ । स्थानी...

नाग्म–गमगडी सडक कालोपत्र गर्न माग
नाग्म–गमगडी सडक कालोपत्र गर्न माग

जुम्ला : जुम्लाको हिमा गाउँपालिकाले नाग्म–गमगडी सडकलाई तत्काल कालोपत्र गरी आवागमन सहज बनाउन माग गरिएको छ । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रारा तालसम्म जाने नाग्म–गमगडी सडक कालोपत्र नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमनमा समस्या भइरहेको भन्दै तत्काल कालोपत्र गर्नुप...

भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ
भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ

भक्तपुर : सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यसवर्ष पनि भक्तपुर र ललितपुरका पोखरी तथा खोलामा आज छठ पर्व भव्य रुपमा मनाइँदै छ । छठ मनाउनेको भीड बाक्लिँदै गएको र छठका सामान धमाधम छठ घाटमा राख्न थालिएको छ । छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका छन् । तराई–मधेशबाट आएर भक...

युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने
युएईले गाजाका बिरामीहरूको उपचारमा सघाउने

अबु धाबी : संयुक्त अरब इमिरेट्स (युएई) ले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा गाजा पट्टीबाट बालबालिका तथा क्यान्सरका बिरामीसहित गम्भीर घाइते भएका ८६ जना बिरामीहरूलाई उपचारका लागि मानवीय पहल गरेको छ । उनीहरू परिवारका १२४ जना सदस्यहरूसँगै इजरायलको रामोन विमानस्थलबाट केरेम सालोम सीमा प...

यु–१९ महिला टि–२० विश्वकपः नेपालको लगातार दोस्रो जित
यु–१९ महिला टि–२० विश्वकपः नेपालको लगातार दोस्रो जित

काठमाडौं : आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा नेपालले कुवेतलाई एक सय आठ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित हासिल गरेको हो । टस जितेर पहि...

दुई दशमलव ९९ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले उठायो करिब १० खर्ब तरलता 
दुई दशमलव ९९ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले उठायो करिब १० खर्ब तरलता 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले सस्तो ब्याजदरमा चार महिनामै करिब १० खर्ब तरलता उठाएको छ । राष्ट्र बैंकले कात्तिक २१ गतेसम्म औसत २.९७ प्रतिशत ब्याजदरमा नौं खर्ब ९९ अर्ब ९० करोड रुपैयाँ निक्षेप उठाएको हो ।  केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणका माध्यममार...

नाफासँगै घट्यो फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको प्रतिशेयर आम्दानी 
नाफासँगै घट्यो फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको प्रतिशेयर आम्दानी 

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले ३ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलानामा ३८.६८ प्रतिशतले कम हो । गत वर्...

ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौकाः इरान
ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौकाः इरान

तेहरान : इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीतिहरू’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै जनवरीमा ह्वाइट हाउस फर्कन लागेका ट्रम्पले आफ्नो...

व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै
व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै

मन्थली : वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उ...

प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा
प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा

इनरुवा : सुनसरी हरिनगर गाउँपालिका–२ का भटाई मरिक दुई जनाको सहारामा दुई दिनमा एउटा बाँसको ढाकी बनाउँछन् । उनलाई बाँसको कोनिया बनाउन एक दिन मात्र लाग्छ । बिहानै हातमा कुखुरी लिएर घरबाट निस्कने भटाई छठ पर्वका बेलामा बाँसका सामग्री बनाएर वर्षभरिलाई खान र घर खर्च चलाउन रकम जुटाउने गर्छन् ।...

तिहारमा सयपत्री फूल बेचेर वालिङका भण्डारीले कमाए पाँच लाख 
तिहारमा सयपत्री फूल बेचेर वालिङका भण्डारीले कमाए पाँच लाख 

वालिङ : यहाँका एक किसानले दसैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका हुन् । उनले दसैँ तथा तिहारका अवधिमा माला एकहजार आठ सय...

निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण
निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण

खोटाङ : माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अ...

साढे १० प्रतिशतले बढ्यो होटलमा बैंकहरुको लगानी !
साढे १० प्रतिशतले बढ्यो होटलमा बैंकहरुको लगानी !

काठमाडौं : बढ्दो पर्यटक आगमनले बैंकहरु उत्साहित देखिएका छन् ।  पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी बढ्दै गएको देखिएको हो । चालु आर्थिक वर्षको दुई महिनामा मात्रै बैंकहरुले पर्यटन क्षेत्रमा दुई खर्ब बढी लगानी गरेका छन् ।  यस अवधिमा बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत...