वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सहकारीका असल अभ्यासलाई समेत ‘नीति संवाद’ले उजागर गर्नेछ: अध्यक्ष मल्ल
सहकारीका असल अभ्यासलाई समेत ‘नीति संवाद’ले उजागर गर्नेछ: अध्यक्ष मल्ल

काठमाडौं : सहकारी क्षेत्रका समस्याहरूको समाधान र नीतिगत सुधारका लागि राष्ट्रिय सहकारी महासंघले ‘सहकारी सवाल सम्बन्धी नीति संवाद’ गर्ने भएको छ। कार्तिक ११ र १२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने कार्यक्रमको तयारी पुरा भएको महासंघले जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य...

बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजिकरण गर्छु: परराष्ट्रमन्त्री राणा
बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजिकरण गर्छु: परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले जलविद्युत आयोजनाहरुलाई चाहिने बिस्फोटक पदार्थको आयात र विद्युत निर्यातमा सहजीकरण गर्ने बताएकी छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरुसँग बिहीवार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्दै मन्त्री राणाले जलविद्युत आयोजन...

तिहारको सेरोफेरोमा सहकारीको ऋण असुली न्यायधिकरण गठन हुन्छ : मन्त्री अधिकारी
तिहारको सेरोफेरोमा सहकारीको ऋण असुली न्यायधिकरण गठन हुन्छ : मन्त्री अधिकारी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले तिहारको सेरोफेरोमा ऋण असुली न्यायधिकरण गठन हुने दाबी गरेका छन् ।  मन्त्री अधिकारीले १०० दिनको उपलब्धी सार्वजनिक गर्दै तिहारको सेरोफेरोमा सहकारीको ऋण असुली न्यायधिकरण गठन हुने दाबी गरे । सहकारी क्षेत्रको समस्या समाधानका...

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह
मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझग...

दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब ४१ करोडमा समेटियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, पाँच अर्ब ४१ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २०.२१ अंकले घटेर २६४५.३९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७० कम्प...

विश्वव्यापी चुनौती समाधान गर्न सामूहिक र बहुपक्षीय प्रयास आवश्यकः प्रधानमन्त्री
विश्वव्यापी चुनौती समाधान गर्न सामूहिक र बहुपक्षीय प्रयास आवश्यकः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी चुनौती समाधानका लागि सामूहिक र बहुपक्षीय प्रयास आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घ स्थापना दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नेप...

क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै

काठमाडौं : मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी वागमती नदीमा पठाउन थालिएको छ । अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौँमा आइरहेको भए पनि करिव १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिन...

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए पद तथा गोपनीयताको शपथ 
नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए पद तथा गोपनीयताको शपथ 

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज नेपाल पुनर्बीमा...

नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौँः मन्त्री पाण्डे
नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौँः मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गर्दै विद्यमान समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  सरकार गठन भएको एकसय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा...

खराब कर्जा बढ्दा आरएसडिसी लघुवित्तको नाफामा असर, इपीएस पनि घट्यो 
खराब कर्जा बढ्दा आरएसडिसी लघुवित्तको नाफामा असर, इपीएस पनि घट्यो 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३५.९९ प्रतिशतले कम हो । गत आव...

नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह
नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह

वासिङ्टन डिसी : विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपामला प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बुधबार यहाँ विभिन्न फोरममा सहभागी हुनुका साथै पदाधिकारीहरुसँगको भेटघाटका...

विश्व बैंकले रोजगारी सृजनामा सघाउने
विश्व बैंकले रोजगारी सृजनामा सघाउने

वासिङ्टन : विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन् । वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित...

मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा
मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा

महोत्तरी : दीपावली र छठको आगमनसँगै महोत्तरीसहित मधेशकाका हटियामा जताततै माटाका भाँडा देखिन्छन् । सामान राख्ने तौला, दही जमाउने छ्याँची, पानी राख्ने घडा, बत्ती बाल्ने दियो, छ्याँची छोप्ने ढकन, र कलशका रूपमा प्रयोग हुने अम्खोरा र छठ पर्व लगत्तै सुरु हुने सामाचकेवा तथा त्यसबेला खेलिने हात्ती र खेल...

तीन महिनामा दुई हजार ५१८ युनिट इभि गाडी आयात, साढे तीन अर्ब उठ्यो राजस्व 
तीन महिनामा दुई हजार ५१८ युनिट इभि गाडी आयात, साढे तीन अर्ब उठ्यो राजस्व 

काठमाडौं : सरकारले चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार बढी विद्युतीय गाडी आयात गरेको छ । भन्सार विभाग तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ हजार ५१८ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो ।  यस अवधिमा सरकारले ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरको उक्त संख्यामा गा...

ललितपुर महानगरले छ स्थानीय तहलाई तीन करोड ५० लाख आर्थिक सहयोग गर्ने
ललितपुर महानगरले छ स्थानीय तहलाई तीन करोड ५० लाख आर्थिक सहयोग गर्ने

पाटन : गत असोज ११ र १२ गतेको बाढिपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौँका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ ।  बुधबार बसेको महानगर कार्यपालिका बैठकले ललितपुरका पाँच तहलाई रु ५० लाख र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई एक करोड रुपैयाँ उपलव्ध गराउने निर्णय...

ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइ...

कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी
कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी

पर्वत : छ सय ४० मेगावाट क्षमताको बहुउद्देश्यीय कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि रु दुई खर्ब २४ अर्ब ६५ करोड लागत लाग्ने भएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागको प्रस्तावमा तायर पारिएको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन...

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन
स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थ लघुवित्तले कात्तिक ९ गने बुक क्लोज गर्दैछ । आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन र सभामा सहभागिता जनाउन सक्नेछन् । लघुवित्तको कात्तिक ३० गते लिसरा रिस...

स्याउ बेचेर  मुस्ताङका किसानले भित्र्याए ९२ करोड
स्याउ बेचेर मुस्ताङका किसानले भित्र्याए ९२ करोड

गलेश्वर (म्याग्दी) : स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ बेचेर मुस्ताङका किसानले ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएक...

डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै

हिमाल लम्साल वीरगञ्ज (पर्सा) : नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ । मोतीहारी-अमलेखगञ्ज परियोजनाअन्तर्गत नेपाल आयल निगमले गत असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट ल्याएर प्राविधिक परीक्षण गरिरहेको छ । अमलेखगञ्जस्थित...

ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच बैंकिङ्ग सेवासम्बन्धी सम्झौता 
ग्लोबल आइएमई बैंक र आईसीआईसीआई बैंक क्यानाडाबीच बैंकिङ्ग सेवासम्बन्धी सम्झौता 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बंैकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मडीपत्ल...

सहकारी कर्जा सुचना केन्द्र र एसटिआई गठनको गृहकार्य पुरा, मन्त्रालयले दियो ड्राफ्टलाई अन्तिम रुप
सहकारी कर्जा सुचना केन्द्र र एसटिआई गठनको गृहकार्य पुरा, मन्त्रालयले दियो ड्राफ्टलाई अन्तिम रुप

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी कर्जा सुचना केन्द्र र बचत तथा कर्जा सुरक्षण कोष र सहकारी नियमन तथा सुपरिवेक्षण निकाय (एसटिआई)  गठनको गृहकार्य पुरा भएको बताएका छन् ।  सोमवार मन्त्रालयमा नेपाल राष्ट बैंक, कर्जा सुचना केन्द्रका पदाधिकार...

युक्रेनमा ‘लडाइँ नबढाउन’ चीनको जोड
युक्रेनमा ‘लडाइँ नबढाउन’ चीनको जोड

कजान : चीनका राष्ट्रपति सी जिनपिङले बुधबार ब्रिक्स समूहका नेताहरूलाई युक्रेनमा ‘लडाइँ नबढाउन’ आग्रह गरे । सम्मेलनमा रुसी समकक्षी भ्लादिमिर पुटिन पनि उपस्थित थिए ।  करिब विश्वका २० नेता मध्य शहर कजानमा भेला भएका छन् । ब्रिक्स सम्मेलन पुटिनले २०२२ मा युक्रेनमा सेना पठाएदेखि रु...

कार्तिक ९ गतेदेखि भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो हुँदै 
कार्तिक ९ गतेदेखि भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो हुँदै 

काठमाडौं : तिहार फ्लोरा एक्स्पो २०८१ को सम्पुर्ण तयारी पूरा भएको आयोजक नर्सरी व्यवसायी संघ नेपालले जानकारी दिएको छ । बुधबार राजधानीमा पत्रकारसम्मेलन गर्दै संघले ‘तिहारको उत्सव फूलको महोत्सव’ भन्ने नाराका साथ नर्सरी व्यवसायी संघ नेपालले कार्तिक ९ गतेदेखि १३ गतेसम्म काठमाडौको भृकुटीमण...