वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सरकारको सय दिनः दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता
सरकारको सय दिनः दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

काठमाडौं : वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब रु ३४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरिएको छ । सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका सङ्केत देखापरेका बताए ।  प्रधानमन्त्री ओलीले निजी...

राष्ट्रिय सहकारी बैंकद्वारा २६ अर्ब ३९ करोड ऋण लगानी, कति छ जगेडा कोष ? 
राष्ट्रिय सहकारी बैंकद्वारा २६ अर्ब ३९ करोड ऋण लगानी, कति छ जगेडा कोष ? 

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको असोज मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकमा ५२.९९ प्रतिशत अर्थात २९ अर्ब ५४ करोड ५९ लाख रुपैयाँ तरलता रकम रहेको छ ।  यस अवधिमा २ अर्ब ७८ करोड ९९ लाख रुपैयाँ शेयर पुँजी रहेको बैंकको जगेडा...

‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली
‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदराजका क्षेत्रमा सञ्चार सम्पर्क विस्तार गर्ने क्रममा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताएका छन् । वर्तमान सरकारको एकसय दिने कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै आज प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले सम्...

ऊर्जा क्षेत्रको विकासका लागि नयाँ कार्ययोजना तयार
ऊर्जा क्षेत्रको विकासका लागि नयाँ कार्ययोजना तयार

काठमाडौं : ऊर्जा क्षेत्रको विकासका लागि ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१’ तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गरिइएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले मन्त्रालयको नेतृत्वसम्हालेको १०० दिनको अवसरमा आज पत्रकार सम्मेलन मार्फत् सो जानका...

तीन महिनामा साढे तीन खर्बको व्यापार घाटा, आयात र निर्यात दुवै घट्यो
तीन महिनामा साढे तीन खर्बको व्यापार घाटा, आयात र निर्यात दुवै घट्यो

काठमाडौं : नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक वर्षको तीन महिनामा नेपालले साढे तीन खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले तीन खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यह...

जुनसुकै कालखण्डमा भएका पनि भ्रष्टाचारीमाथि कारबाही हुन्छः प्रधानमन्त्री
जुनसुकै कालखण्डमा भएका पनि भ्रष्टाचारीमाथि कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारीमाथि कारबाही हुने स्पष्ट गरेका छन् । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबाही सुरु गरेको बताए ।  “हालसम्म ६...

‘दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने’
‘दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने’

चितवन : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएक छन् ।  नेपाल मत्स्य समाजद्वारा आज यहाँ आयोजित मत्स्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्ति गर्न,...

पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

पोखरा : हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् । सामान्यतया अक्टुबर नोभेम्बर पर्यटकीय याम मानिन्छ । विगत वर्षहरुमा ९०÷९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अ...

सेयर बजारमा दाेहोरो अंकको गिरावट, ६ अर्ब बढीको कारोबार
सेयर बजारमा दाेहोरो अंकको गिरावट, ६ अर्ब बढीको कारोबार

काठमाडौं :  साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २५.८८अंकले बढेर २६६५.८१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५५ क...

काभ्रेका विपद्पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग
काभ्रेका विपद्पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग

काभ्रेपलाञ्चोक :  जिल्ला विपद् व्यवस्थापन समितिले हालैको बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । समितिले हाललाई प्रतिपरिवार क्षतिका आधारमा १५ देखि २० हजारसम्म प्रदान गर्ने निर्णय गरेको छ । समितिको मङ्गलबारको बैठकले जिल्ला विपद् व्यवस्थापन कोषबा...

कालिका मन्दिरमा ४५ लाख भेटी सङ्कलन
कालिका मन्दिरमा ४५ लाख भेटी सङ्कलन

गलकोट : बागलुङ कालिका मन्दिरमा बडादसैँमा असोजमा ४५ लाख भेटी सङ्कलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ । बडा दसैँ र चैते दसैँमा कालिका मन्दिरमा सबैभन्दा बढी भेटी सङ्कलन हुने गरेको छ । दसैँमा मात्रै वर्षभरी...

गरिमा विकास बैंकले कमायो साढे २२ करोड नाफा, इपिएस कति? 
गरिमा विकास बैंकले कमायो साढे २२ करोड नाफा, इपिएस कति? 

काठमाडौं : गरिमा विकास बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले २० करोड...

प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्र बैंकको कारबाहीमा 
प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राष्ट्र बैंकको कारबाहीमा 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई नियमामकीय कारबाही गरेको छ । राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दैं चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेण्ट  मेगा बैंक रप्रभु बैंकलाई कारबाही गरेको हो ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंक खाता खोल्दारसञ्चाल...

नबिल बैंकको नाफा ३९ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा करिब पाँच अर्ब 
नबिल बैंकको नाफा ३९ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा करिब पाँच अर्ब 

काठमाडौं : नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले दुई अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले एक ४६ करोड...

सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी
सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी

दोधारा चाँदनी : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्ने बताएक छन् । दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्णस्थलको आज निरीक्षण गर्दै उनले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जक...

मुक्तिनाथ विकास बैंकको नाफा २३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा करिब ६३ करोड  
मुक्तिनाथ विकास बैंकको नाफा २३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा करिब ६३ करोड  

काठमाडौं : मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.१७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले २२ करोड...

टेक्नोले गर्यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक
टेक्नोले गर्यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक

काठमाडौं : विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो मोडेल स्पार्क थटी सार्वजनिक गरेको छ। ट्रान्सफ्रम एब्री मोमेन्टको नारासहित ल्याइएको यो फोन प्राविधिक ज्ञान भएका मिलेनियल र जेन जेड पुस्तालाई लक्षित गर्दै डिजाइन गरिएको हो। स्पार्क थटीका विशेषताहरूमा ६४ एमपीको सोनी...

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती
वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

घोराही : घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन् । “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो ।  हाल उहाँको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले वर्षमा सात टन मह उत्...

तरलता व्यवस्थापन गर्न बजारबाट आज ४० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज ४० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । कात्तिक १ गते मात्र एक खर्ब तानेको बैकले पुनः सात दि...

वाणिज्य बैंकहरुको नाफा २१ प्रतिशतले बढ्यो, तीन महिनामा कमाए सवा १६ अर्ब  
वाणिज्य बैंकहरुको नाफा २१ प्रतिशतले बढ्यो, तीन महिनामा कमाए सवा १६ अर्ब  

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार यस अवधिमा बैंकहरुले सवा १६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । असोज मसान्तसम्म बैंकहरुले १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत आवको...

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, प्रतितोला एक लाख ६६ हजार नाघ्यो 
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, प्रतितोला एक लाख ६६ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कात्तिक ६ गते मंगलबार ३०० रुपैयाँले बढेर एक लाख ६५ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा...

कुमारी बैंकको ८८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा 
कुमारी बैंकको ८८ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापकहरुको नाममा कायम रहेको ८८ हजार ३५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र बैंकको शेयर रजिष्ट्रा...

अर्बपति क्लबमा एनएमबी बैंक, कस्तो छ वित्तीय अवस्था ?
अर्बपति क्लबमा एनएमबी बैंक, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं : एनएमबि बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १४ करोड खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनमा करिब १९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ९६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद मुनाफा १९ प्रतिशतले बढेपनि खुद ब्याज आम्दानी करिब...

लक्ष्मी सनराइजको नाफा ५३ करोड,  खराब कर्जा ५.४४ प्रतिशत
लक्ष्मी सनराइजको नाफा ५३ करोड,  खराब कर्जा ५.४४ प्रतिशत

काठमाडौं : लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२०.५३ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षमा १० करोड ३० लाख रुपियाँ खुद नाफ...