वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चाडपर्वसँगै हराउँदै मौलिकता
चाडपर्वसँगै हराउँदै मौलिकता

हाम्रा चाडपर्वहरु बदलिएका छन् । यद्यपि यसको मानक बदलिएको छैन । दसैँ, तिहार, छठलगायत पर्वहरुले देशव्यापी आकार लिइरहँदा पर्वका खास महत्व र गरिमा पर्वसँग जोडिएका मौलिकता भने हराउँदै गएका छन्, मेटिँदै गएका छन् । यसले हाम्रा चाडपर्व कर्मकाण्डीमा सीमित हुन थालेको देखिन्छ । चाडपर्व खागरी दसैँ, तिहार आउँ...

एक हजार बढी पर्यटक मन्थलीमा दुई दिनदेखि रोकिए
एक हजार बढी पर्यटक मन्थलीमा दुई दिनदेखि रोकिए

मन्थली : सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् ।  रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्...

दशैँपछि खुलेको शेयर बजारमा दोहोरो अंकको सुधार, बढ्न सकेन कारोबार
दशैँपछि खुलेको शेयर बजारमा दोहोरो अंकको सुधार, बढ्न सकेन कारोबार

काठमाडौं : दशैँपछि खुलेको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४.८७ अंकले बढेर २६६८.१७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३२ कम्पनीको शे...

सम्पत्ति कर निर्धारणमा काठमाडौं महानगरले ल्यायो नयाँ प्रावधान
सम्पत्ति कर निर्धारणमा काठमाडौं महानगरले ल्यायो नयाँ प्रावधान

काठमाडौं : काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ । असोज २३ गते गरिएको परिपत्रमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्याङ्कन दर सम्बन्धमा ऐनको दफा २ को उपदफा (...

अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना

काठमाडौं : अन्तर व्यवस्थापिका सङ्घको १४९औँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घका अध्यक्ष डा तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्। दुवै भेटमा नेपालको सङ्घीय संसद् र अन्तर व्यवस्थापिका सङ्घसँगको आपसी सहक...

शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु
शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित परिवारका समस्या समाधानका लागि गठित आयोगले काम थालेको छ । आयोगका नवनियुक्त अध्यक्ष पूर्वन्यायाधीश जयानन्द पनेरुले विस्थापित परिवार बस्दै आएको ढक्का शिविर पुगी प्रारम्भिक जानकारी लिएका छन् । निकुञ्जबाट विस्थापित सङ्घर्ष समितिक...

बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो
बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

म्याग्दी : पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ । घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबग...

‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’
‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएका छन् । ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरी सङ्गठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको...

मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालबीच साझेदारी 
मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालबीच साझेदारी 

काठमाडौं : मुक्तिनाथ विकास बैंक र आइडीइ नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम संचालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आइडीइ नेपालको तर्फबाट कन्ट्री डाईरेक्टर...

विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान
विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको अनुमान

वासिङ्टन : आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था "अपेक्षाभन्दा खराब" हुन सक्ने चेतावनी दिँदै मङ्गलबार विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ । वित्तीय नीति सम्बन्धि  पछिल्लो प्रतिवेदनमा, आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण क...

पाँच दिनमा कपिलवस्तुका २१ स्थानमा मन्त्री अधिकारीले गरे सार्वजनिक सुनुवाई 
पाँच दिनमा कपिलवस्तुका २१ स्थानमा मन्त्री अधिकारीले गरे सार्वजनिक सुनुवाई 

काठमाडौं : कपिलवस्तु क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य एवं हाल संघीय सरकारका भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रका जनतासंग प्रत्यक्ष भेटघाट गरी दशैं मनाएका छन् । बिजयादशमीको टिका नभए पनि गएको बिहिवारदेखि स...

होमस्टेमा पुगेका पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार 
होमस्टेमा पुगेका पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार 

बाँके : बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा दसैँ मनाउन आएका आन्तरिक पर्यटकको चहलपहल बढेको छ । वर्षायाममा सुनसान रहेका बाँकेको यहाँका होमस्टेमा अहिले दसैँको आगमनसँगै घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिक रूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानका...

कुश्मामा पर्यटकको घुइँचो
कुश्मामा पर्यटकको घुइँचो

पर्वत : पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँ मनाउनेसँगै बिदामा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुका अवलोकन भ्रमण गर्ने गन्तव्यसमेत बन्दै गएको छ । यहाँ...

चाडपर्वमा घुमौँ लुम्बिनी
चाडपर्वमा घुमौँ लुम्बिनी

लुम्बिनी : दशैँ, तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दसैँ तिहार, छठलगायतका पर्वमा बुद्धशिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ । शान्ति, करुणा र सत्मार्गको प्रतीकका रुपमा...

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी
खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी

गलेश्वर : पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ । करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्...

लिबर्टी इनर्जीले पायो ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति 
लिबर्टी इनर्जीले पायो ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति 

काठमाडौं : लिबर्टी इनर्जी कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले गत असोज २३ गते कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो। बोर्डको अनुमति पाएसँगै कम्पनीले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर शेयरधनीहरुलाई बिक्री...

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं : देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अ...

अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीलाई
अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीलाई

स्टकहोम : अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी तीन अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु र साइमन जोन्सन तथा सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।  &lsq...

अपरिचित स्रोतबाट आएका सन्देशलाई बेवास्ता गरौँ, वित्तीय ठगीबाट बचौँ: राष्ट्र बैंक 
अपरिचित स्रोतबाट आएका सन्देशलाई बेवास्ता गरौँ, वित्तीय ठगीबाट बचौँ: राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय सूचना जारी गर्दै वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन भनेको हो । अपरिचित व्यक्ति वा नम्बरबाट WhatsApp, Viber, Messenger जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा,...

नेपाल हाइड्रो डेभलपरले सुपर खुदी हाइड्रोपावरमा १० करोड लगानी गर्ने 
नेपाल हाइड्रो डेभलपरले सुपर खुदी हाइड्रोपावरमा १० करोड लगानी गर्ने 

काठमाडौं : नेपाल हाइड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रोपावरमा शेयर लगानी गर्ने भएको छ। असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुपर खुदी हाइड्रोपावरद्वारा प्रवर्द्धित माथिल्लो खुदी जलविद्युत आयोजना (२६ मेवा) मा अधिकतम १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो। कम्पनीले सुप...

एकैदिन तोलामा एक हजार चार सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
एकैदिन तोलामा एक हजार चार सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँम...

रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 
रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज ३० गते, बुकक्लोज गर्दैछ। जसअनुसारआजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न...

ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र

ढोरपाटन : बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र सुरु भएको हो । विसं २०७० मा ट्र्याक खुलेको सडकको कालोपत्र गर्न थालिएको हो । सडकको ट्र्याक खुलेको छ वर्षपछि विसं २०७६ मा ग्राभेलिङ ग...

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

कैलाली : विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँले आजभो...