वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
शेयर धितो कर्जा १० प्रतिशतले बढ्यो, दुई महिनामा साढे नौं अर्ब प्रवाह 
शेयर धितो कर्जा १० प्रतिशतले बढ्यो, दुई महिनामा साढे नौं अर्ब प्रवाह 

काठमाडौं : पछिल्लो समय शेयर धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको क्याप हटाइदिएसँगै यस्तो कर्जा बढ्न थालेको हो ।  चालु आर्थिक वर्षको दुई महिनामा बैंकहरुले थप नौं अर्ब ६७ करोड रुपैयाँ शेयर धितो कर्जा...

कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि
कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

सुदूरपश्चिम : घरमा ‘पावरटिलर’ सहितको कृषियन्त्रको व्यवस्था भएपछि धनगढी उपमहानगरपालिकाका किसान कालुराम चौधरीलाई खेतीको काम गर्न सहज भएको छ । यसअघि घरमा पालिएका गोरु र राँगाले खेत खनजोत गर्दै आएका उनी दुई वर्षदेखि पावरटिलरले खनजोत गर्न पाउँदा खुसी छन् । उनले भने, “ट्र्याक्टर,...

प्रहरीद्वारा कर छलेर ल्याइएका १० लाख मूल्य बराबरका सामान बरामद
प्रहरीद्वारा कर छलेर ल्याइएका १० लाख मूल्य बराबरका सामान बरामद

वीरगञ्ज : सशस्त्र प्रहरी बलले रु १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् । सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई...

आर्थिक सङ्कटमा माल्दिभ्स, राष्ट्रपतिद्वारा सात  राज्यमन्त्रीसहित २२५ सरकारी नियुक्ति बर्खास्त
आर्थिक सङ्कटमा माल्दिभ्स, राष्ट्रपतिद्वारा सात राज्यमन्त्रीसहित २२५ सरकारी नियुक्ति बर्खास्त

माले : माल्दिभ्सका राष्ट्रपतिले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित दुई सय २५ भन्दा बढी राजनीतिक नियुक्तिहरूलाई बर्खास्त गरेको उनको कार्यालयले मङ्गलबार बताएको छ ।  सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न सङ्घर्षरत रहेको बेला राष्ट्रपति मोहम्म...

अविरल वर्षापछिको बाढीले आठ करोड बढीको धान बालीमा क्षति
अविरल वर्षापछिको बाढीले आठ करोड बढीको धान बालीमा क्षति

पाल्हीनन्दन : यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले यहाँ साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति भएको छ । जिल्लाको पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल गाउँपालिका ५, ६ र ७ नं वडा क्षेत्रमा साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्रनाथ चौवेल...

पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव

भोजपुर : स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ ।  हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले रु तीस लाख बजेट विन...

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा एक हजार तीन सयले बढ्यो 
सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा एक हजार तीन सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा आज बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । असोज १८ गते शुक्रबार ४०० रुपैयाँले बढेर एक लाख ६१ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीक...

वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 
वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोज महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।  बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत असोज महिनाको तुलनामा दश बैं...

आज देशभरको मौसम अनुकूल रहने
आज देशभरको मौसम अनुकूल रहने

काठमाडौं : हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्...

यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

काठमाडौं : आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति...

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल
सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

धरान : सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआउनुभएको छ । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआएका छन् ।  उनले...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक , डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु...

आयात बढ्दा निर्यात घट्यो, व्यापार घाटा दुई खर्ब ३७ अर्ब माथि
आयात बढ्दा निर्यात घट्यो, व्यापार घाटा दुई खर्ब ३७ अर्ब माथि

काठमाडौं : चालु आर्थिक वर्षको भदौ मसान्तसम्म आइपुग्दा मुलुकको आयात बढेको छ भने निर्यात घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा लयस्तो देखिएको हो ।  राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल वस्तु आयात १.१ प्रतिशतले वृद्धि भई २ खर्ब ६२ अर्ब ५४ कर...

अर्थतन्त्र सुधारोन्मुख, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 
अर्थतन्त्र सुधारोन्मुख, यस्तो छ देशको वित्तीय स्थिति (पूर्णपाठसहित) 

काठमाडौं :  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार यस अवधिमा अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । मूल्य वृद्धि निरन्तर घटेको छ भने रेमिट्यान्स बढ्दा विदेशी विनिमय सञ्चिति...

मूल्यवृद्धि घटेर ३.८५ प्रतिशतमा झर्यो 
मूल्यवृद्धि घटेर ३.८५ प्रतिशतमा झर्यो 

काठमाडौं : चालु आर्थिक वर्षको भदौ मसान्तसम्म मूल्यवृद्धि ३.८५ प्रतिशत रहेको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद...

विदेशी विनिमय सञ्चिति साढे २१ खर्ब नाघ्यो, १६ महिना बढीको आयात धान्ने 
विदेशी विनिमय सञ्चिति साढे २१ खर्ब नाघ्यो, १६ महिना बढीको आयात धान्ने 

काठमाडौं :  विदेशी विनिमय सञ्चिति साढे २१ खर्ब रुपैयाँ नाघेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । विदेशी विनिमय सञ्चिति असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विन...

चालु खाता साढे ४९ अर्ब र शोधनान्तर स्थिति एक खर्ब बढीले बचतमा 
चालु खाता साढे ४९ अर्ब र शोधनान्तर स्थिति एक खर्ब बढीले बचतमा 

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता साढे ४९ अर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा चालु खाता ४९ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोडले बच...

रेमिट्यान्स आप्रवाह १५ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब 
रेमिट्यान्स आप्रवाह १५ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा साढे दुई खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर...

जनप्रतिनिधिको भत्ता रकम विकास–निर्माणमा खर्च
जनप्रतिनिधिको भत्ता रकम विकास–निर्माणमा खर्च

तनहुँ : बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् । विसं २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमा...

हकप्रद निष्कासन प्रयोजनका लागि एलआईसी नेपालले तोक्यो बुक क्लोजको मिति 
हकप्रद निष्कासन प्रयोजनका लागि एलआईसी नेपालले तोक्यो बुक क्लोजको मिति 

काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि कात्तिक ९ गते एकदिनका लागि शेयर दाखिला खारेज बन्द गर्ने भएको हो । जस अनुसार कात्तिक ८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्कासन गर्न लागेको हक...

रु रु जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन 
रु रु जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले रु रु जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अनुसार कम्पनीको १५ प्रतिशत बोनसिपछिको शेयरमूल्य...

ग्लोबल आइएमई र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा दिने सम्झौता 
ग्लोबल आइएमई र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा दिने सम्झौता 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बंैकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पत्र भएको छ ।  उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकार...

सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री
सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

अत्तरिया : धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रु ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो । सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ...