वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ट्रेजरीमार्फत १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार 
ट्रेजरीमार्फत १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत १५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार  १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने,  १० अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल न...

नेपाली पर्वतारोही चतुर तामाङद्वारा माउन्ट एल्ब्रसमा २०० पटक आरोहणको कीर्तिमान कायम
नेपाली पर्वतारोही चतुर तामाङद्वारा माउन्ट एल्ब्रसमा २०० पटक आरोहणको कीर्तिमान कायम

काठमाडौं : माउन्टेन गाइड पर्वतारोही चतुर तामाङले युरोपको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ (५,६४२ मिटर) मा २००औँ सफल आरोहण गर्दै नेपालको पर्वतारोहण इतिहासमा नयाँ गौरव थपेका छन्। रुसको समयअनुसार शनिबार (जुलाई २५) बिहान ६ः२० बजे माउन्ट एल्ब्रसको चुचुरोमा पुगेर उनले यो दुर्लभ उप...

कालंगा हाइड्रो र स्नो रिभर्सको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त
कालंगा हाइड्रो र स्नो रिभर्सको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं : कालंगा हाइड्रो र स्नो रिभर्स लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेका छन् ।   कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र सम्बन्धी अभिलेख व्यवस्थापन, शेयर अभौतिकीकरण (डिम्याट), दाखिला–खारेज, नामसारी, रोक्का तथा शेयरधनीहरूको लगत...

क्यासिनो र पूर्वाधार थपिँदा बुटवलको ‘सफ्रोन सीके होटल’को लागत तीन अर्ब १४ करोड नाघ्यो
क्यासिनो र पूर्वाधार थपिँदा बुटवलको ‘सफ्रोन सीके होटल’को लागत तीन अर्ब १४ करोड नाघ्यो

काठमाडौं : निजी लगानीमा बुटवलमा निर्माण भइरहेको पाँचतारे सफ्रोन सीके होटलको निर्माण लागत बढेको छ । सुरुमा ३ अर्ब ९ करोड रुपैयाँमा सम्पन्न गर्ने अनुमान गरिएको होटल परियोजनाको लागत बढेर ३ अर्ब १४ करोड ५० लाख रुपैयाँ पुगेको हो । होटल निर्माण लागत वृद्धि हुनुमा क्यासिनो सञ्चालनका लागि छुट्टै भवन...

प्राङ्गारिक मल प्रयोग सुझाउँदै मन्त्री चौधरी धनुषाको किसानको दैलोमा
प्राङ्गारिक मल प्रयोग सुझाउँदै मन्त्री चौधरी धनुषाको किसानको दैलोमा

धनुषा : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले किसानको घरदैलोमा पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छिन् । धनुषाको विभिन्न स्थानको अवलोकन गर्नुभएको छ । धनुषा जिल्लाको कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिदै  किसानहरु सङ्ग भेटवार्ता गरेकी हुन् । मन्त्री चौधरीले महिला कृषक द...

सिद्धिविनायक आयल्सले दश महिनामै गर्यो छ अर्ब ६ करोडको व्यापार 
सिद्धिविनायक आयल्सले दश महिनामै गर्यो छ अर्ब ६ करोडको व्यापार 

काठमाडौं : सिद्धिविनायक आयल्स प्रालिको व्यापार उल्लेखनीय रुपमा बढेको छ। कम्पनीले गत आर्थिक वर्षको १० महिनामै ६ अर्ब ६ करोड ८० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको छ ।  यसअघि सन् २०२५ मा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ९ करोड ७० लाख रुपैयाँ रहेको थियो भने । सन् २०२४ मा कम्पनीको...

क्याप्टेन रामेश्वर थापाको दुई अर्ब लगानीमा सिमरामा पाँचतारे हाेटल ‘अन्नपूर्ण भिस्टा’ सञ्चालनमा आउँदै
क्याप्टेन रामेश्वर थापाको दुई अर्ब लगानीमा सिमरामा पाँचतारे हाेटल ‘अन्नपूर्ण भिस्टा’ सञ्चालनमा आउँदै

काठमाडौं : बाराको सिमरामा करिब दुई अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ निर्माण भइरहेको छ। अन्नपूर्ण भिस्टा रिट्रिट प्रालिले निर्माण गरिरहेको होटल सन् २०२८ को जुलाईबाट व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। कम्पनीले करिब ६० हजार वर्गमिटर क्षेत्रफलमा ११७ को...

‘एक पटकको नेपाली, सधैँको नेपाली’ : गैरआवासीय पुँजी भित्र्याउन अर्थमन्त्रीको जोड
‘एक पटकको नेपाली, सधैँको नेपाली’ : गैरआवासीय पुँजी भित्र्याउन अर्थमन्त्रीको जोड

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका ह...

प्रतितोला दुई हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 
प्रतितोला दुई हजार रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा...

ई-कमर्समा नयाँ अभ्यासः उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच
ई-कमर्समा नयाँ अभ्यासः उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौं : नेपाली उपभोक्तालाई लक्षित नयाँ ई-कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ २०८३ साउन १३ गते बुधबार हुने भएको छ।  नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बिचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद...

विदेशी पर्यटक आगमन १२ लाख नाघ्यो, भारतबाट मात्रै आए तीन लाख बढी
विदेशी पर्यटक आगमन १२ लाख नाघ्यो, भारतबाट मात्रै आए तीन लाख बढी

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) का अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्ड...

ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम
ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, स्वीकृतिप्राप्त चिकित्सकबाट प्रमाणित प्राणघातक रोगबाट पीडित बचतकर्ता, एकल महिला, पूर्ण अ...

विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको छ : उर्जामन्त्री श्रेष्ठ
विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको छ : उर्जामन्त्री श्रेष्ठ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो (क्लिन, ग्रिन एन्ड रिलायबल) ऊर्जालाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्न विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको बताएका छन् ।  यसका लागि विद्यमान कानुनी व्यव...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था 
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यानगरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताहरु...

७अपमा बाह्य पदार्थ भेटिएपछि वरुण बेभरेजको उत्पादन र बिक्री-वितरणमा तत्काल रोक 
७अपमा बाह्य पदार्थ भेटिएपछि वरुण बेभरेजको उत्पादन र बिक्री-वितरणमा तत्काल रोक 

काठमाडौं : ७अप ब्रान्डको हल्का पेय पदार्थमा बाह्य पदार्थ भेटिएको भन्ने उजुरी प्राप्त भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा संयुक्त टोलीले वरुण बेभरेज (नेपाल) प्रालि, काठमाडौं–३२, पेप्सीकोलामा आकस्मिक अनुगमन गरेको छ। बिहिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्य...

हाजिर नगराएपछि रामारोशनका निमित्त प्रमुखको आर्थिक र प्रशासनिक अधिकार रद्द 
हाजिर नगराएपछि रामारोशनका निमित्त प्रमुखको आर्थिक र प्रशासनिक अधिकार रद्द 

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।  मन्त्रालयले गरेको निर्णयबाट शाखा अधिकृत तारा दत्त भट्टलाई रामरोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेका...

अब डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजसम्म विवरण अद्यावधिक गर्नुपर्ने
अब डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजसम्म विवरण अद्यावधिक गर्नुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पीएसपी) संस्थामार्फत सञ्चालन हुने विद्युतीय वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै वालेट प्रयोगकर्ताको ग्राहक पहिचान (केवाईसी) प्रणालीलाई...

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, सामान हेलिकप्टरबाट लगिने
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, सामान हेलिकप्टरबाट लगिने

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन् ।  पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री डा तिमिल्सिनाले गम्भीर चाँसो देखाउँदै तत्काल सेवा पुर्याउन...

सामान्य अंकले बढ्यो शेयर बजार, छ अर्ब २६ करोडमाथिको कारोबार 
सामान्य अंकले बढ्यो शेयर बजार, छ अर्ब २६ करोडमाथिको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १५२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०९...

लगानीमैत्री वातावरणका लागि कानुनी अड्चन तत्काल हटाउन अर्थमन्त्री वाग्लेको ताकेता
लगानीमैत्री वातावरणका लागि कानुनी अड्चन तत्काल हटाउन अर्थमन्त्री वाग्लेको ताकेता

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् ।  बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफल...

कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री  
कमजोर सञ्चार माध्यमले बलियो प्रश्न गर्न सक्दैनन् : सञ्चारमन्त्री  

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कमजोर सञ्चार माध्यमले सरकार र सार्वजनिक निकायलाई प्रभावकारी ढङ्गले प्रश्न गर्न नसक्ने तथा समाजप्रति आफ्नो उत्तरदायित्वसमेत पूरा गर्न नसक्ने भएकाले सञ्चार क्षेत्रलाई व्यावसायिक, जिम्मेवार र सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् ।  स...

प्रभु हेलिकप्टरको आम्दानी साढे २८ करोड, एकै वर्षमा कमायो १० करोड खुद नाफा
प्रभु हेलिकप्टरको आम्दानी साढे २८ करोड, एकै वर्षमा कमायो १० करोड खुद नाफा

काठमाडौं : प्रभु हेलिकप्टर प्रालिले एक वर्षमा साढे २८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा २८ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेको हो ।  उक्त रकम अघिल्लो वर्षको तुलनामा ९.६४ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा २६ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।...

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं : जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण-पुर्जा (लालपुर्जा) वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि...

इभी गाडी आयात २० प्रतिशतले घट्यो, सरकारको आम्दानी १५ अर्ब ४७ करोडमा सिमित 
इभी गाडी आयात २० प्रतिशतले घट्यो, सरकारको आम्दानी १५ अर्ब ४७ करोडमा सिमित 

काठमाडौं : नेपाली बजारमा विद्युतीय सवारी साधन (इभी) प्रति उपभोक्ताको आकर्षण बढे भने गाडी आयातमा भने गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १० हजार ८४७ युनिट विद्युतीय गडी (कार, जीप र भ्यान) आयात भएका छन् । तीन मध्ये दुई वटा अन-एसेम्बल गाडी पनि रहेका छन् । &nb...