वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्रीमा
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको विभिन्न चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नागरिक लगानी कोष (सीआईटी), सूर्योदय वोमी लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक शेयर लिलामी प्रक्...

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको डेढ करोड कित्ता शेयर बिक्रीमा 
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको डेढ करोड कित्ता शेयर बिक्रीमा 

काठमाडौं : हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले साढे एक करोड कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पष्नीले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको हो ।  कम्पनीले अवितरित हकप्रद शेयरमध्य...

विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न
विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न म...

एकैदिन तोलामा दुई हजार तीन सयले घट्यो सुनको मूल्य 
एकैदिन तोलामा दुई हजार तीन सयले घट्यो सुनको मूल्य 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले घटेको हो हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ७०० रुपै...

अन्तरआवद्धतालाई प्रभावकारी बनाउन एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्दै चन्द्रागिरि
अन्तरआवद्धतालाई प्रभावकारी बनाउन एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्दै चन्द्रागिरि

काठमाडौं : चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई  एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन् । यसका  लागि...

पोखरा फाइनान्सको मुख्य सूचक नै खस्कियो, खराब कर्जा ९‍.७५ प्रतिशत
पोखरा फाइनान्सको मुख्य सूचक नै खस्कियो, खराब कर्जा ९‍.७५ प्रतिशत

काठमाडौं : पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार फाइनान्स १० करोड ६४ लाख रुपैयाँ नोक्सानीमा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो। समिक्षा अवधिसम्ममा फाइनान्सको खुद ब्य...

फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ करोड ४२ लाखमा सीमित,  लाभांश क्षमता कति?
फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ करोड ४२ लाखमा सीमित, लाभांश क्षमता कति?

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संथा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०४ प्रतिशतले कम हो। गत आर्थिक वर...

‘केही सहकारीमा देखिएको समस्याले ‘सहकारी आन्दोलन’को औचित्यलाई खण्डित गर्न सक्दैन’
‘केही सहकारीमा देखिएको समस्याले ‘सहकारी आन्दोलन’को औचित्यलाई खण्डित गर्न सक्दैन’

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेललले सहकारी क्षेत्रमा देखिएको समस्याले सहकारी आन्दोलनको औचित्यलाई खण्डित गर्न नसक्ने बताएका छन् । ‘सहकारी क्षेत्रमा अलिकति विकराल, जटिल देखिएको र कठिन भएको सत्य हो’, उनले भने, ‘कतिपयले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सहकारी आन्दोलनको...

बङ्लादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन
बङ्लादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिएकी छिन् । मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग ट...

‘डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउन छोडेर अनावश्यक तर्क गरियो’
‘डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउन छोडेर अनावश्यक तर्क गरियो’

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउन छोडेर अनावश्यक तर्क गरिएकामा आपत्ति प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका सांसद बस्नेतले संसद्को सार्वजनिक लेखा समितिमा...

नेपाल सहकारी वित्तीय संस्थाका बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान 
नेपाल सहकारी वित्तीय संस्थाका बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले नेपाल सहकारी वित्तीय संस्थाका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित उक्त सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदावी गर्न भनेको हो । बचतकर्ताको रकम फिर्...

बाढी–पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
बाढी–पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४औँ बैठकमा गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् । महोत्तरी, बाँके, कास्की, सङ्खु...

ज्ञानज्योति महिला उत्थान साकोसको आयोजनामा प्रोबेशन बागमती दोस्रो क्लष्टरको कार्यशाला
ज्ञानज्योति महिला उत्थान साकोसको आयोजनामा प्रोबेशन बागमती दोस्रो क्लष्टरको कार्यशाला

काठमाडौं : प्रोबेशन बागमती दोस्रो क्लस्टरको २६औं कार्यशाला सम्पन्न भएको छ । प्रोबेशन कार्यक्रममा आवद्ध साकोसहरुबीच सिकाई आदानप्रदान, कार्यकुशलता तथा सिकाई व्यवस्थापनका लागि कार्यशाला गर्ने गरिन्छ । ज्ञानज्योति महिला उत्थान साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा श्रावण २० गते सञ्चाल...

बङ्गलादेशको सत्ता सेनाको हातमा, अन्तरिम सरकार बनाउने घोषणा
बङ्गलादेशको सत्ता सेनाको हातमा, अन्तरिम सरकार बनाउने घोषणा

ढाका : बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराएका छन् ।  प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिएकी हुन् । उनले आफ...

नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छः प्रधानमन्त्री ओली
नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छः प्रधानमन्त्री ओली

बकैया : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताएका छन् । राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक) स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक...

बङ्गलादेश अन्दोलनको प्रभावः नाकामै रोकिए कन्टेनर
बङ्गलादेश अन्दोलनको प्रभावः नाकामै रोकिए कन्टेनर

भद्रपुर : बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमासमेत् परेको हो ।  गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलाद...

प्राधिकरणका सदस्यको बर्खास्तीमा संसद्मा आपत्ति, ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को महसुल उठाउनैपर्छ माग 
प्राधिकरणका सदस्यको बर्खास्तीमा संसद्मा आपत्ति, ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को महसुल उठाउनैपर्छ माग 

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।  उनीहरुले उद्योगी तथा व्यवसायीले विद्युत्भार ‘लोडसेडिङ’को समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेबापत तिर्नुपर्ने थप म...

बङ्गलादेश अपडेटः प्रधानमन्त्री हसिना सरकारी निवास छोडी ‘सुरक्षित स्थान’ तर्फ प्रस्थान 
बङ्गलादेश अपडेटः प्रधानमन्त्री हसिना सरकारी निवास छोडी ‘सुरक्षित स्थान’ तर्फ प्रस्थान 

ढाका : बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाकामा रहेको आफ्नो सरकारी निवास छोडेको उहाँनिकट स्रोतले सोमबार जानकारी दिएको छ । नाम उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले भन्यो, “प्रधानमन्त्री र उहाँकी बहिनी प्रधानमन्त्रीको...

प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’
प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’

बकैया : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधा...

शेयर बजारको ‘बुलिस ट्रेन्ड’ अस्वभाविकः डा महत
शेयर बजारको ‘बुलिस ट्रेन्ड’ अस्वभाविकः डा महत

काठमाडौं :  पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले केही कम्पनीका शेयर मूल्य अस्वभाविकरुपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै डा महतले अहि...

नेप्से परिसूचकमा ४० अंकको वृद्धि, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण 
नेप्से परिसूचकमा ४० अंकको वृद्धि, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७८ कम्पनीको शेय...

धनगढी वितरण केन्द्रको बक्यौता २१ करोड पुग्यो
धनगढी वितरण केन्द्रको बक्यौता २१ करोड पुग्यो

अत्तरिया : नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम रु २१ करोड ७३ लाख ७९ हजार पुगेको छ । गत आर्थिक वर्षमा वितरण केन्द्रको औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापतको उक्त बक्यौता रकम पुगेको हो ।  आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा बक्यौता रकम रु एक करोड ६० लाख ५२...

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत
पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

नयाँ दिल्ली : पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ ।  सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ ९सिआइआई० सँगको सहकार्यमा तीन दिने कार्यक्रमको आयोजना गर्नेछ । विदेश मन्त्रालयको प्रे...

खाद्य प्रविधि कार्यालयमा एकमात्र कर्मचारी हुँदा काम प्रभावित
खाद्य प्रविधि कार्यालयमा एकमात्र कर्मचारी हुँदा काम प्रभावित

चितवन : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुरमा एकजना कार्यालय प्रमुख मात्रै हुँदा यहाँको काम प्रभावित भएको छ । जिल्लाका तीन सय उद्योगको अनुगमन गरेर नवीकरण गर्ने बेलामा कर्मचारी नहुँदा काम प्रभावित भएको हो । कार्यालयमा प्रमुख र दुईजना प्राविधिक सहायक दरबन्दी रहेको छ । त्यो दरबन्दी...