वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बीमा ऐनमा बसेर काम गर्न कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन 
बीमा ऐनमा बसेर काम गर्न कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन 

काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्र्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्...

हरियो चुरा, मेहेन्दी र हरियो पहिरनप्रति बढ्दो आकर्षण
हरियो चुरा, मेहेन्दी र हरियो पहिरनप्रति बढ्दो आकर्षण

धनुषा : अहिले प्रायः हिन्दू महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै उनीहरुमा छुट्टै उत्साह र उमङ्ग छाएको छ तर धेरैलाई यसको महत्व र सन्दर्भका बारेमा जानकारी नभई अर्काको देखासिकी र फरक देखिने सोखले रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ । पछिल्ला वर...

भोलिदेखि मनसुन पुनःसक्रिय हुँदै
भोलिदेखि मनसुन पुनःसक्रिय हुँदै

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  आज मनसुन विशेष तीन दिने मौसम बुल...

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण
सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

गलकोट : उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो ।  जङ्गलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने...

‘शेयर बजार अर्थतन्त्रको ऐना हो, लगानीकर्ता पीडित नहुन लगानी नडुबोस् भन्नेमा सरकार होसियार छ’
‘शेयर बजार अर्थतन्त्रको ऐना हो, लगानीकर्ता पीडित नहुन लगानी नडुबोस् भन्नेमा सरकार होसियार छ’

राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा रहे । अस्थिर राजनीतिले मुलुकको समग्र विकास एवं समृद्धिमा कसरी असर गरिरहेको छ र त्यसको मूल्य हामीले चुकाइरहेका छौँ भन्ने उदाहरणका रुपमा चालु आ...

चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो, नाफामा भने सुधार 
चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो, नाफामा भने सुधार 

काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ६५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.५८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पन...

राष्ट्रियस्तरका विकास बैंकहरुले कमाए साढे ५ अर्ब नाफा, कुनको कति ? 
राष्ट्रियस्तरका विकास बैंकहरुले कमाए साढे ५ अर्ब नाफा, कुनको कति ? 

काठमाडौं : राष्ट्रियस्तरका विकास बैंकहरुले गत आर्थिक वर्षमा साढे ५ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको व्त्तिीय विवरण अनुसार यस अवधिमा आठ वटा राष्ट्रियस्तरका विकास बैंकले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलना...

राजनीतिकर्मीको कृषिमोहः तीन सय रोपनीमा किबी र लोठसल्लाखेती 
राजनीतिकर्मीको कृषिमोहः तीन सय रोपनीमा किबी र लोठसल्लाखेती 

बनियानी : कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ) को खेतीमा रमाएका छन् ।  सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरिरहेका हुन् । तीन सय रोपनीमध्य...

गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा नौ यात्रु घाइते
गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा नौ यात्रु घाइते

मलेखु : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प...

अझै सम्पर्कमा आएनन् मधेश प्रदेशका ६३० सहकारी, खारेज गर्ने तयारी 
अझै सम्पर्कमा आएनन् मधेश प्रदेशका ६३० सहकारी, खारेज गर्ने तयारी 

काठमाडौं : मधेश प्रदेशका ६३० सहकारी संस्थाहरु अझै सम्पर्कमा नआएको प्रदेशको सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । एक सूचना जारी गर्दै प्रदेशका ६३९ संस्थाहरु आवश्यक विवरण सहित मन्त्रालयको सम्पर्कमा नआएको जनाइएको हो ।  मन्त्रालयले पहिलो चरणमा गत चैत १६ गते सप्तरी, सिर...

एक वर्षमा थपिए कास्कीमा छ सय ४९ नयाँ उद्योग
एक वर्षमा थपिए कास्कीमा छ सय ४९ नयाँ उद्योग

कास्की : जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लुघउद्योग १३ र साना छ सय ३६ वटा छन् । नयाँ उद्योगमा रु एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी द...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै डेढ लाख पुग्यो 
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै डेढ लाख पुग्यो 

काठमाडौं  : नेपाली बजारमा सोमबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साउन १८ गते शुक्रबार चार सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ९०० सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्य...

वाणिज्य  बैंकहरुको नाफा ६४ अर्बमाथि, सर्वाधिक कमाउनेमा नबिल बैंक 
वाणिज्य बैंकहरुको नाफा ६४ अर्बमाथि, सर्वाधिक कमाउनेमा नबिल बैंक 

काठमाडौं : हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक छन् । उक्त विवरण अनुसार यस अवधिमा बैंकहरुले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो...

नाफा धेरै कमाउनेमा नबिल बैंक पहिलो
नाफा धेरै कमाउनेमा नबिल बैंक पहिलो

काठमाडौं : नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकको नाफा ६ अर्ब ४० करोड रुपैयाँ रहे...

एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड, कस्ता छन् अन्य सूचक ?
एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड, कस्ता छन् अन्य सूचक ?

काठमाडौं : एनएमबि बैंकले गत आर्थिक बर्षको चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले २ अर्ब ३३ करोड ६५ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो नफा ३ अर्ब २२ करोड थियो। गत आर्थिक वर्षको खुद मुनाफाबाट डिबेन्चर,...

ग्लोबल आईएमईको नाफा ६ अर्ब  बढी
ग्लोबल आईएमईको नाफा ६ अर्ब बढी

काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधीमा...

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा ४० प्रतिशतले बढे पनि वितरणयोग्य मुनाफा ३ अर्ब ४३ करोड ऋणात्मक
नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा ४० प्रतिशतले बढे पनि वितरणयोग्य मुनाफा ३ अर्ब ४३ करोड ऋणात्मक

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब ७२ करोड रुपैयाँ थियो। यो अव...

एनआईसी एशियाको खस्कियो प्रगति, वितरणयोग्य नाफा २ अर्ब ३० करोड ऋणात्मक
एनआईसी एशियाको खस्कियो प्रगति, वितरणयोग्य नाफा २ अर्ब ३० करोड ऋणात्मक

काठमाडौं : एनआईसी एशिया बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा बैंकले खुद नाफा १ अर्ब ३८ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १३.३९ प्...

प्रभु  बैंकको नाफामा छलाङ्ग,  लाभांश क्षमता ५.२० प्रतिशत
प्रभु बैंकको नाफामा छलाङ्ग, लाभांश क्षमता ५.२० प्रतिशत

काठमाडौं : गत आर्थिक वर्षमा प्रभु बैंकले साढे ४ अर्ब खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा भने १४९९.०४ प्रतिशत बढी हो । अघिल...

२६७ प्रतिशत बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, लाभांश दिने क्षमता कति ?
२६७ प्रतिशत बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, लाभांश दिने क्षमता कति ?

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य बृद्धि भएको छ । असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७.१९ प्रति...

आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन लगानीकर्ताको माग 
आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन लगानीकर्ताको माग 

काठमाडौं : आठ महिनादेखि रोकिएको सार्वजनिक शेयर निष्कासनको प्रक्रिया अघि बढाउन लगानीकर्ताहरुले माग गरेका छन् ।  नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नपालले शनिवार संयुक्त विज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् । धितोपत्र बोर्...

ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प
ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं : ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भ...

आइएमई पे मा पैसा पठाउँदा एक हजारसम्म क्यास ब्याक
आइएमई पे मा पैसा पठाउँदा एक हजारसम्म क्यास ब्याक

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई एक हजारसम्म क्यास ब्याक प्रदान गर्ने अफर  सार्बजनिक गरेको छ । अफर अन्तर्गत सेवाग्राहीहरुले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा न...

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी अधिकारी र प्रकाश सपुतलगायत क्रिके...