वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आन्तरिक राजस्व कार्यालय भरतपुरले उठायाे लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व
आन्तरिक राजस्व कार्यालय भरतपुरले उठायाे लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व

चितवन : आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई विभागले रु २७ अर्ब ९९ करोड ८७ लाख लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात रु २० अर्ब ५६ करोड ७२ लाख २२ हजार मात्र राजस्व सङ्कलन भएको हो । कार्यालय प्रमुख निरन भट्टर...

कीर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ
कीर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

झापा : काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साँटेर उक्त रकम निकालेको इला...

तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य
तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ । आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्...

मौद्रिक नीति कार्यान्वयन गर्न राष्ट्र बैंकको १२ बुँदे सर्कुलर, असल कर्जामा १.१% प्रोभिजन गर्नुपर्ने
मौद्रिक नीति कार्यान्वयन गर्न राष्ट्र बैंकको १२ बुँदे सर्कुलर, असल कर्जामा १.१% प्रोभिजन गर्नुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाका लागि सर्कुलर जारी गरेको छ । राष्ट्र बैंकले बुधबार १२ बुँदे जारी गर्दै विभिन्न नयाँ व्यवस्थाहरु लागू गर्न निर्देशन दिएको छ । नयाँ व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षदेखि बैंक तथा वित्तीय संस्थाले असल कर्जामा...

तल्लो सेती जलविद्युत् आयोजना: पाँच सय रोपनी क्षेत्रफल अधिग्रहण
तल्लो सेती जलविद्युत् आयोजना: पाँच सय रोपनी क्षेत्रफल अधिग्रहण

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि पाँच सय रोपनी जग्गा अधिग्रहण गरेको छ । मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण गर्न रु ७० करोड खर्च हुने अनुमान गरिएको जलविद्युत् आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए...

१० प्रतिशत लाभांश बाँड्दै एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड
१० प्रतिशत लाभांश बाँड्दै एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड

काठमाडौं : एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाईनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । डाईनामिक डेप्ट फण्डको गत आर्थिक वर्ष २०८०/...

सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोष
सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोष

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा गरेका हुन...

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छः बैद्य 
स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्छः बैद्य 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् ।   नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजि क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि...

एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न
एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न

काठमाडौं : मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेशन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग ३ दशमलव ८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता आज सम्पन्न भएको घोषणा गरेको छ । यो सम्झौतासँगस...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । आज निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबारदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाइएको जानकारी दिएको छ । निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइए...

विद्युतीय व्यापारसम्बन्धी कानुन अनिवार्य भइसकेको छ, चाँडो निर्माण गरौँः मन्त्री भण्डारी
विद्युतीय व्यापारसम्बन्धी कानुन अनिवार्य भइसकेको छ, चाँडो निर्माण गरौँः मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयकलाई यथासक्य छिटो अन्तिमरुप दिन अनुरोध गरेका छन् ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले विद्युतीय व्यापारसम्बन्धी कानुन आवश्यकता मात्र नभएर अनिर्वाय भएको भन्दै विधेयकल...

यो सरकार ‘स्टन्टबाजी’ होइन, काम गर्न आएको होः मन्त्री डा राणा
यो सरकार ‘स्टन्टबाजी’ होइन, काम गर्न आएको होः मन्त्री डा राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताएकी छिन् ।  राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उनले भनिन्, “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम...

ब्याज दर बढेपछि जापानमा येनको मूल्य बढ्यो
ब्याज दर बढेपछि जापानमा येनको मूल्य बढ्यो

टोकियो : बैङ्क अफ जापानले १७ वर्षमा दोस्रो पटक ब्याजदर बढाएपछि बुधबार डलरको तुलनामा येनको भाउ बढेको छ भने एसियाको शेयर बजारमा अमेरिकी ऋण लागत घट्ने आशा बढेको छ । एक दशकभन्दा बढी समयदेखि अस्थिर अर्थतन्त्रलाई चलायमान बनाउन र मुद्रास्फितिलाई स्थिर बनाउन अति–शिथिल मौद्रिक नीति अपनाएको बैङ्...

वीरगञ्जमा विद्युत कटौतीले सर्वसाधारण आजित
वीरगञ्जमा विद्युत कटौतीले सर्वसाधारण आजित

वीरगञ्ज : औद्योगिक तथा व्यापरिक नगरी वीरगञ्जमा पटक–पटक विद्युत कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् । वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत उत्पादन गरेपनि यहाँका घरासयी र औद्योगिक ग्राहकहरु दिनहुँ विद्युत कटौती हुने समस्याबाट आजित भएका हुन् ।...

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त
मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त

काठमाडौं : मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम आचार्यलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो  करिब २० वर्ष  भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा बिताएक...

जलविद्युत आयोजनाहरुको बीमालाई ‘डि–ट्यारिफ’ मा लैजाने सहमति  
जलविद्युत आयोजनाहरुको बीमालाई ‘डि–ट्यारिफ’ मा लैजाने सहमति  

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था, नेपाल (इप्पान) र नेपाल बीमक संघ जलविद्युत आयोजनाहरुको बीमा पोलीसी जारी गर्दा अबदेखि डि–ट्यारिफ मा जान सहमत भएको छ ।  नेपाल बीमा प्राधिकरणले २०७८ असार ६ गते जारी गरेको निर्देशिका “मिनिमम प्रिमिया रेट फर नन्–ट्यारिफ इन्स्योर...

आवश्यक नीतिगत सुधारसहित पर्यटनलाई चलायमान बनाउने मन्त्री पाण्डेको प्रतिवद्धता 
आवश्यक नीतिगत सुधारसहित पर्यटनलाई चलायमान बनाउने मन्त्री पाण्डेको प्रतिवद्धता 

काठमाडौं : नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको स्वागत गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा गणेशप्रसाद पाण्डे, बोर्डका उपाध्यक्ष उपाध्यक्ष कमल सापकोटा, सदस्य सचिव मिलन देवकोटा,सदस्यहरु मदन आचार्य, ऋषि भण्डारी, र राजेन...

व्यापार विस्तारमा निर्जीवन बीमाको फड्को, एक वर्षमा उठाए साढे ४१ अर्ब बीमाशुल्क 
व्यापार विस्तारमा निर्जीवन बीमाको फड्को, एक वर्षमा उठाए साढे ४१ अर्ब बीमाशुल्क 

काठमाडौं : आर्थिक शिथिलताका बाबजुद पनि बीमा कम्पनीहरुको व्यवसायमा सुधार भएको देखिएको छ । एक वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यापार सवा एक अर्बले बढेको देखिएको छ ।  आर्थिक मन्दीका कारण बजारमा आर्थिक गतिविधि सुस्ताएको बेला पनि बीमा कम्पनीहरुले भने व्यापार विस्तारमा तीव्रता दिएका...

नेप्से परिसूचक २७ सय बिन्दु माथि, २१ अर्ब ९१ करोडको कारोबार 
नेप्से परिसूचक २७ सय बिन्दु माथि, २१ अर्ब ९१ करोडको कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३५.५५ अंकले बढेर २६९६.६५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९१ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४४ कम्पनीको...

रेशम विकास केन्द्र: उत्पादन घट्दै, जेनतेन सञ्चालन
रेशम विकास केन्द्र: उत्पादन घट्दै, जेनतेन सञ्चालन

काभ्रेपलाञ्चोक : करिब ५० वर्षअघि काभ्रेपलाञ्चोकको खोपासीमा स्थापित रेशम विकास केन्द्र जेनतेन सञ्चालनमा छ । पनौती नगरपालिका–१२ मा जीर्ण बन्दै गएका प्रशासनिक भवन छन् । केन्द्रको जमिनमा रेशम कीराको उत्पादन घट्दो छ । सरकारले विसं २०३२ सालमा स्थापना गरेको कार्यालयअन्तर्गत हाल एक सय २६ रोपनी...

बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग
बडिमालिका क्षेत्रको पर्यटकीय गुरुयोजना बनाउन माग

मान्म : कालीकोटको र बाजुरा जिल्लाको बडिमालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो । बडिमालिका क्षेत्रसँग जोडिएको त्रिवेणी पाटन पनि पर्यटन क्षेत्रको दृष्टिले राम्रो सम्भावना रहेर पनि अहिलेसम्म यसको गुरुयोजना बन्न नसक्दा यी क्षेत्रहरुको विकाससँगै प्रतिफल लिन नसकिएको स्...

पर्सामा एकै वर्षमा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज
पर्सामा एकै वर्षमा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज

वीरगञ्ज : गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् ।  घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमु...

घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको स्पष्ट नीति छः अर्थमन्त्री पौडेल
घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको स्पष्ट नीति छः अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको स्पष्ट नीति रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रालयमा कुरा गर्दै अर्थ...

तरलता व्यवस्थापन गर्न आज बजारबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न आज बजारबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । साउन ९ गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१ दिनका...