वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ऊर्जालाई समृद्धिको आधारमा बनाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह
ऊर्जालाई समृद्धिको आधारमा बनाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिका आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रतिनिधिम...

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा 
आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा 

काठमाडौं : सरकारले साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । गृहमन्त्रालयद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ, ‘२०८०...

सहकारी क्षेत्रका विकृति हटाउने गरी काम गर्न सहकारी मन्त्रीद्वारा सचिवलाई तीन निर्देशन 
सहकारी क्षेत्रका विकृति हटाउने गरी काम गर्न सहकारी मन्त्रीद्वारा सचिवलाई तीन निर्देशन 

काठमाडौं : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या समाधान गर्न सके सरकार र मन्त्रालयको प्रभावकारीता देखिने बताएका छन् । मन्त्रालयमा शुक्रवार सरुवा भएर आएका सचिव अर्जुनप्रसाद पोख्रेललाई स्वागत र सचिवसहित...

स्मार्टफोनको प्रयोग ८० करोड भारतीयको गरिबी निवारणमा सहयोगी सिद्ध
स्मार्टफोनको प्रयोग ८० करोड भारतीयको गरिबी निवारणमा सहयोगी सिद्ध

नयाँ दिल्ली : द्रूत विकासका लागि डिजिटाइजेसनको प्रयोगमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घीय महासभाका ७८ औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले यस क्षेत्रमा भएको विकासले विगत ५–६ वर्षमा ८० करोड जनतालाई गरिबीबाट बाहिर निकाल्न सक्षम भारतको प्रशंसा गरेका छन् । उनले कसरी भारतका ग्रामीण क्षेत्रका म...

खराब कर्जा बढ्दा हिमालयन लघुवित्तको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 
खराब कर्जा बढ्दा हिमालयन लघुवित्तको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.८१ प्रतिशतले कम हो।...

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
कक्षा १२ को नतिजा सार्वजनिक, ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताए । यस वर्षको नतिजामा...

पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो
पर्सामा घरेलु तथा साना उद्योगको नयाँ दर्ता घट्यो

वीरगञ्ज : पर्सामा विगत तीन वर्षयता घरेलु  तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दै आइरहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातारण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको देखिन्छ । गत आर्थिक वर्षमा आठ सय ९७  घरेलु तथा साना उद्योग नयाँ थपिएका छन् । जबकि  आव २०...

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा
मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

जनकपुरधाम : नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम प्रायः पूरा भएको छ । नेपाल आयल निगमले उक्त परियोजनाको ९० प्रतिशत काम पूरा भएको जनाएको छ ।  निगमको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विन...

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साउन २ गते बुधबार दुई हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ । त्यस...

निफ्राको १ लाख बढि कित्ता सेयर बिक्रिमा
निफ्राको १ लाख बढि कित्ता सेयर बिक्रिमा

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडका संस्थापक सेयरधनीले १ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज शुक्रबार एक सूचना जारी गर्दै इच्छुक जो कोहि व्यक्ति वा संथालाई आवेदन दिन आग्रह गरिएको छ। बैंकका सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता सेयर बिक्रि...

आईपिओ निष्काशनको तयारीमा रिद्धिसिद्धि सिमेन्ट
आईपिओ निष्काशनको तयारीमा रिद्धिसिद्धि सिमेन्ट

काठमाडौं : रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) निष्काशनको प्रस्ताव पारित गर्न भोली अर्थात साउन १९ गते शनिबारका लागि विशेष साधारणसभा गर्दैछ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समिती बैठकले आईपिओ निष्काशनसहितका प्रस्ताव पारित गर्न साउन १९ गते शनिबारका दिन विशेष...

कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब
कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब

कर्णाली : सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी रु १५ अर्ब पुगेको छ । दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी रु १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिए...

वित्त व्यवस्थापन कम्पनीका समस्या समाधान गर्न सेबोन प्रतिबद्ध
वित्त व्यवस्थापन कम्पनीका समस्या समाधान गर्न सेबोन प्रतिबद्ध

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताउँदै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।  निम्ब एस क्यापिटल लिमिटेडको १२ वार्षिकोत्सवक...

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच रेमिट्यान्स पठाउनेसम्बन्धी सम्झौता 
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच रेमिट्यान्स पठाउनेसम्बन्धी सम्झौता 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मा...

पोखराको जग्गा विवाद समाधान गर्न नापी र मालपोत कार्यालयलाई निर्देशन 
पोखराको जग्गा विवाद समाधान गर्न नापी र मालपोत कार्यालयलाई निर्देशन 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बिद्या भटट्राईले पोखरा महानगरपालिका वडा नं १७ अन्तरगर्त लामातहरामा लामो समय देखि हाल साविक हुन नसकेको जग्गा सम्वन्धी समस्याको समाधानका लागि सरोकारवालासंग सामुहिक छलफल गरेर गरी तत्काल समस्...

‘जलवायु परिवर्तनको असर कम गर्न नतिजामुखी काम गर्नुपर्छ’
‘जलवायु परिवर्तनको असर कम गर्न नतिजामुखी काम गर्नुपर्छ’

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नतिजामुखी काम गर्नुपर्ने बताएका छन् । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग समन्वय गरी आज आयोजना गरेको राष्ट्रिय स्तरको जलवायु परिवर्तन तथा स्वास्थ्यसम्बन्धी दुईदिने सम्मेलनक...

सामसुङका कर्मचारी पुनः आन्दोलित
सामसुङका कर्मचारी पुनः आन्दोलित

सियोल : सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् ।    युनियनले जुलाईमा पनि तलब तथा सुविधा वृद्धिक...

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह
आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् । श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गरेको भेटमा उनले आन्तरिक रोजगारी...

मुखमा टेप टासेर सहकारी पीडितको प्रदर्शन
मुखमा टेप टासेर सहकारी पीडितको प्रदर्शन

काठमाडौं : सहकारी पिडितहरुले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को नेतृत्वमा सहकारी पिडितहरुले मुखमा मास्क र कालो टेप लगाएर मानव साङ्लो प्रदर्शन गरेको हुन् । पीडितका समस्या समाधान गर्न सरकारसँग पटक-पटक सहमति भएको तर कार्यान्वयन नभ...

शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो 
शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्यअंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ६४.२५ अंकले बढेर २७६०.९० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६४ कम्पन...

फेदीखोला हाईड्रोमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड ऋण लगानी गर्ने
फेदीखोला हाईड्रोमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड ऋण लगानी गर्ने

काठमाडौं : फेदीखोला हाईड्रो पावर कम्पनी प्रालि र राष्ट्रिय बाणिज्य बैंकका विचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा मा ऋण लगानीगर्ने सम्झौता भएको छ । बिहिबार सम्झौतामा राष्ट्रिय बाणिज्य बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक...

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौं : एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीको शेयर दाखिला खारेज, नामसारी, धितोपत्र बन्धक र डिम्याट लगायतका सम्पूर्ण कामहरु गर्न नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । ...

एनआईसी एशिया म्युचुअल फण्डका बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा
एनआईसी एशिया म्युचुअल फण्डका बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा

काठमाडौं : एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् । साउन १७ गते बसेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित प्रतिफल दिने घोषणा गरेको हो ।  एनआईसी एशिया सेलेक्ट ३० फण्ड ल...

सात महिनामा भित्रिए ६ लाख ४७ हजार विदेशी पर्यटक 
सात महिनामा भित्रिए ६ लाख ४७ हजार विदेशी पर्यटक 

काठमाडौं : पछिल्ला केही महिनायता नेपाल आउने विदेशी पर्यटकको संख्या निरन्तर घट्दै गएको छ । पर्यटन बोर्डका अनुसार गत मार्च र अप्रिलमा पर्यटक आगमन मासिक एक लाख नाघेको थियो । तर, मे महिनादेखि भने पर्यटक आगमन घट्दै गएको हो । बोर्डका अनुसार सन् २०२४ को सात महिनामा साढे ६ लाख बढी पर्यटक नेपाल भित्र...