वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
हिमाल दोलखा हाईड्रोपावरको कार्यकारी अध्यक्षमा दाहाल नियुक्त
हिमाल दोलखा हाईड्रोपावरको कार्यकारी अध्यक्षमा दाहाल नियुक्त

काठमाडौं : हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष (प्रबन्ध सञ्चालक) मा रञ्जना दाहाल नियुक्त भएकी छिन् । साउन १५ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसा...

करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व
करदाता सेवा कार्यालय खोटाङले उठायो २२ करोड ३१ लाख राजस्व

खोटाङ : करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा रु २२ लाख ५० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क कर र अन्य सेवावापत रु २२ करोड ६१ लाख ९८ हजार राजस्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नेत्रप्रसाद बाँस्तोलाले जानकारी दिए । कार्यालयले गत आवमा समग...

हनुमन्तेमा बाढीः मध्यरातदेखि नै भक्तपुरका विभिन्न स्थान प्रभावित लाखौँको क्षति
हनुमन्तेमा बाढीः मध्यरातदेखि नै भक्तपुरका विभिन्न स्थान प्रभावित लाखौँको क्षति

भक्तपुर : मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्न मै उनीहरू व्यस्त रहे ।  भूमिगत पसल तथा सान...

सुनको मूल्य एकैदिन तोलामा १८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनको मूल्य एकैदिन तोलामा १८ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ र ते...

सानिमा रिलायन्सको ‘लक इन’ अवधि साउन २९ गते सकिने, डेढ करोड कित्ता शेयर थपिदै
सानिमा रिलायन्सको ‘लक इन’ अवधि साउन २९ गते सकिने, डेढ करोड कित्ता शेयर थपिदै

काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन २९ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका छुट्याएको एक करोड ४३ लाख कित्ता शेयर लकइ...

भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता
भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

टक्सार : अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढ...

आत्मनिर्भर लघुवित्तको नाफामा पहिरो, खराब कर्जा १३.२२ प्रतिशत
आत्मनिर्भर लघुवित्तको नाफामा पहिरो, खराब कर्जा १३.२२ प्रतिशत

काठमाडौं : आत्मनिर्भर लघुवित्त वित्तिय संथा लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा संथाको खुद नाफामा गिरावट देखियको छ । असार मसान्तसम्ममा संथाले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अ...

सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट, १६ लाख ५२ हजारको हात खाली
सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट, १६ लाख ५२ हजारको हात खाली

काठमाडौं : सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट भएको छ ।  बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड आज बिहान सम्पन्न भएको हो । माग भन्दा धेरै आवेदन परेकोले गोला प्रथाबाट बाँडफाँड भएको एफपिओमा चर्चित लगानीकर्ता एवम् आईपीओ बाँजे लक्ष्म...

मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयको अपेक्षा
मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयको अपेक्षा

काठमाडौं : सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान  रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जबकी गत वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँसम्म भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन...

देशभरका सफल सहकारीसँग संसदीय समिति: सफलताको कथा सुनेर सांसद दङ्ग
देशभरका सफल सहकारीसँग संसदीय समिति: सफलताको कथा सुनेर सांसद दङ्ग

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले मंगलबार समुदाय र सदस्य केन्द्रीत सहकारी संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको छ । सिंहदरबार स्थित लेखा समितिको हलमा झण्डै ६ घण्टा चलेको छलफलमा देशभरका ३४ सहकारी संस्थाका करिब ६० जना सहकारीकर्मीको उपस्थिति थियो । सातै...

परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न आवश्यक 
परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्न आवश्यक 

काठमाडौं : कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने स्याहार अर्थतन्त्रमा परिणत गर्न आवश्यक रहेको बताएका छन् । कैलालीको धनगढीमा साउन ११ गते सम्पन्न निजी क्षेत्रमा केयर अर्थतन्त्रको सान्दर्भिकता विषयक तीनदिने तालिमको समापन समारोहमा ओझाले...

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न
नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको गाला कन्सर्ट सम्पन्न भएको छ । उक्त कार्यक्रम काठमाण्डौको सोल्टी होटलमा सम्पन्न भएको हो ।  २०८१ जेठ  महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुसहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत,...

दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरिने 
दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरिने 

काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । एक सूचना जारी गर्दै कार्यालयले ११ वर्षे अवधिको विकास ऋणपत्र २०८७  ‘च’ जारी गर्ने जनाएको हो । कार्यालयका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ । उ...

जापानको बेरोजगारी दरमा सुधार
जापानको बेरोजगारी दरमा सुधार

टोकियो : जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६ प्रतिशतबाट सामान्य सुधार भई  जुन महिनामा २.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ । एक वर्ष अघिको तुलनामा तीन लाख ७० हजारले  वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८.२२ मिलियन पुगेको जापानको आन्तरिक मामिल...

लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन
लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज जारी बैठकमा प्रधानमन्त्री ओलीले विद्यमान ऐन कानुनको अधिनमा रही आफूलाई तोकिए...

खोला बस्तीमा पस्दा  दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा
खोला बस्तीमा पस्दा दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा

भक्तपुर : सूर्यविनायक नगरपालिका‐५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको रु ३० लाखभन्दा बढी क्षति भएको छ । मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटस...

जुवा खेलाएको अभियोगमा नौजना पक्राउ
जुवा खेलाएको अभियोगमा नौजना पक्राउ

काठमाडौं : प्रहरीले जुवा खेलिरहेको अवस्थामा रु दश लाख ११ हजारसहित नौजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ महानगरपालिका–६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–५ बस्ने ३८ वर्षीय नारायण ला...

प्रधानमन्त्रीले सचिवहरुलाई भने– सफलताको सङ्केत चालु आर्थिक वर्षमा दिनुपर्छ, ढुक्कले काम गर्नुस् 
प्रधानमन्त्रीले सचिवहरुलाई भने– सफलताको सङ्केत चालु आर्थिक वर्षमा दिनुपर्छ, ढुक्कले काम गर्नुस् 

ठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट...

करेक्सन पछि नेप्सेमा ३५ अंकको वृद्धि, चार कम्पनीको शेयरमूल्यमा सर्किट
करेक्सन पछि नेप्सेमा ३५ अंकको वृद्धि, चार कम्पनीको शेयरमूल्यमा सर्किट

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २०.४६ अंकले घटेर २६६१.०९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १८९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४६ कम्प...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रू’
४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रू’

म्याग्दी : नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको ६ हजार दुई सय ७० मिटर लामो सुरुङक...

उच्च शिक्षाका लागि स्वदेशमै अवसर उपलब्ध गराउन त्रिवि पदाधिकारीलाई प्रधानमन्त्रीको आग्रह
उच्च शिक्षाका लागि स्वदेशमै अवसर उपलब्ध गराउन त्रिवि पदाधिकारीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्च शिक्षाका लागि देशमा नै अवसर प्रदान गर्नुपर्ने बताएका छन् । विश्वविद्यालयको आज भएको सिनेट बैठकमा प्रधानमन्त्री ओलीले समयको मागअनुसार अध्ययन–अध्यापनलाई अनुसन्धानमूलक...

भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग
भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो गुरुङ सम्पदा पदमार्ग

गण्डकी : पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ । सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग...

आईपीओ जारी गर्ने प्रस्तावसहित लिवर्टी माइक्रो लाइफले डाक्यो विशेष साधारणसभा 
आईपीओ जारी गर्ने प्रस्तावसहित लिवर्टी माइक्रो लाइफले डाक्यो विशेष साधारणसभा 

काठमाडौं : लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएको छ । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित साउन ३१ गते विशेष साधारण सभा बोलाएको हो । उक्त सभा कम्पनीको प्रधान कार्यालय पोखरामा दिउँसो १२ः३० बजे हु...

शुभ लक्ष्मी कोषद्वारा ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा
शुभ लक्ष्मी कोषद्वारा ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं : शुभ लक्ष्मी कोषले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना उक्त कोषले ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।  साउन १४ गते बसेको कोषको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलको...