वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान, तीन सय दिनको समयसीमा
मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान, तीन सय दिनको समयसीमा

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न आजको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शपथ लिएपछि सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि भएकोे बैठकले...

सहकारी क्षेत्रका समस्या समाधान गर्न समन्वयात्मक रुपमा काम हुन्छः मन्त्री अधिकारी
सहकारी क्षेत्रका समस्या समाधान गर्न समन्वयात्मक रुपमा काम हुन्छः मन्त्री अधिकारी

काठमाडौं : नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखापरेका समस्या समाधानका लागि समन्वयात्मक रुपमा काम गरिने बताएका छन् । मन्त्रालयमा आज पदभार ग्रहण गरेपछि कर्मचारीलाई सम्बोधन गर्नुहुँदै उहाँले सहकारी बोर्डको स्रोत परिचालन गरी यस क्षेत्रको सम...

सिमलताल पहिरोः बेपत्तामध्ये नवलपुरमा नौवटा शव भेटिए
सिमलताल पहिरोः बेपत्तामध्ये नवलपुरमा नौवटा शव भेटिए

नवलपुर : चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा एउटा शव भेटिएको प्रहरीले जनाएको छ ।  ज...

पूर्व अर्थमन्त्री डा महतको प्रयासले खारेज भयो अर्बौं कर छलि गर्ने कानुन
पूर्व अर्थमन्त्री डा महतको प्रयासले खारेज भयो अर्बौं कर छलि गर्ने कानुन

काठमाडौं : पूर्व अर्थमन्त्री डा प्रकाश शरण महतको प्रयासले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ५७ मा थप्न खोजिएको प्रतिबन्धात्मक व्यवस्था रोकिएको छ। आर्थिक विधेयकको दफा ३६ (६) मार्फत् आयकर ऐन २०५८ को दफा ५७ मा पुनले गरेको ‘तर साबिकका सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, भोलिदेखि लागू हुने 
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, भोलिदेखि लागू हुने 

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो । मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः रु...

मन्त्री अधिकारीको पहिलो निर्णयः महारानी झोडाको जग्गा बिवाद समाधान गर्ने   
मन्त्री अधिकारीको पहिलो निर्णयः महारानी झोडाको जग्गा बिवाद समाधान गर्ने   

काठमाडौं : नवनियुक्त भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले झापा जिल्ला गौरादह नगरपालिका वडा नं ४ र ५ मा जग्गा दर्तामा देखिएको समस्या समाधानका लागि गठन आदेश गर्ने निणर्यमा हस्ताक्षर गरे ।  सोमवार राष्ट्रपति निवासमा पद तथा गोपनियताको सपथग्रहणपछि मन्त्रालयमा पदवहाल...

चितवन घटनाको अध्ययन गर्न कार्यदल गठन गर्ने गृहमन्त्री लेखकको निर्णय
चितवन घटनाको अध्ययन गर्न कार्यदल गठन गर्ने गृहमन्त्री लेखकको निर्णय

काठमाडौं : नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनमा पहिरोले बगाएर दुई यात्रु बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा आज पदबहालीपश्चात् उनले सहसचिव छवि रिजालको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्...

उर्जामन्त्री खड्काद्वारा १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने निर्णय कार्यान्वयन गराउने प्रतिबद्धता
उर्जामन्त्री खड्काद्वारा १० वर्षमा १० हजार मेगावाट बिजुली बेच्ने निर्णय कार्यान्वयन गराउने प्रतिबद्धता

काठमाडौं : मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्री खड्काले आजै सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेर पदभार ग्रहण गरे । पदभार...

चुरे उत्थानशील आयोजनाद्वारा सिन्धुली, सुनसरी र महोत्तरीमा संरक्षण कक्षा सञ्चालन  
चुरे उत्थानशील आयोजनाद्वारा सिन्धुली, सुनसरी र महोत्तरीमा संरक्षण कक्षा सञ्चालन  

काठमाडौं : चुरे उत्थानशील आयोजनाले सिन्धुली, सुनसरी र महोत्तरी जिल्लामा संरक्षण कक्षा सञ्चालन गरेको छ। प्रत्येक माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० का ३० जना विद्यार्थीलाई गरेर कूल २१ विद्यालयमा यसै वर्षको जेठ र असार महिनामा यो कक्षा सञ्चालन गरिएको हो। त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन...

राष्ट्रिय सहकारी बैंकले पठायो सदस्यको खातामा संरक्षित पुँजी फिर्ता कोषको ३ करोड ८३ लाख 
राष्ट्रिय सहकारी बैंकले पठायो सदस्यको खातामा संरक्षित पुँजी फिर्ता कोषको ३ करोड ८३ लाख 

ललितपुर : राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य सम्पन्न गरेको छ । सोमबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट कार्य गरेसँगै एउटै सदस्यले ९ लाख भन्दा बढी रकम प्राप्त गरेको बैंकले जनाएको छ ।  सहकारी ऐन, २०...

डेडीकेटेड र ट्रंकलाइन विवादले आम्दानी घट्यो, व्यवसाय समेत बन्द गर्ने अवस्था आयोः इप्पान
डेडीकेटेड र ट्रंकलाइन विवादले आम्दानी घट्यो, व्यवसाय समेत बन्द गर्ने अवस्था आयोः इप्पान

काठमाडौं : स्वतन्त्र उर्जा उत्पादक समुह नेपाल (इप्पान) ले डेडीकेटेड र ट्रंकलाइन विवादका उद्योग व्यवसाय नै बन्द हुने परिस्थिती आएको जनाएको छ ।  एक विज्ञप्ति जारी गर्दै इप्पानले पछिल्लो समयमा विद्युत प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेपछि उद्योगहरुले यसको विरुद्ध अन्य उद्योगहरुले ताला...

आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन
आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं : सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आँखु खोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  कम्पनीको १५० प्रतिशत हकप्रदपछिको शेयर मूल्य १४८ रुपैयाँमा स...

शेयर बजार अर्थतन्त्रको ऐना हो, निराशा चिरेर आशा जगाउने गरी अघि बढ्छौंः अर्थमन्त्री पौडेल
शेयर बजार अर्थतन्त्रको ऐना हो, निराशा चिरेर आशा जगाउने गरी अघि बढ्छौंः अर्थमन्त्री पौडेल

काठमाडौं : नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नबन्ने बताएका छन् । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले नवगठित स...

गहुँतबाट मल र जैविक विषादी
गहुँतबाट मल र जैविक विषादी

म्याग्दी : यहाँको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बता...

चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि
चीनको कूल गार्हस्थ उत्पादन पाँच प्रतिशतले वृद्धि

बेइजिङ : चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०२४ को पहिलो अर्धवार्षिकमा पाँच प्रतिशतले वृद्धि भएको सोमबार सार्वजनिक राष्ट्रिय तथ्याङ्क ब्यूरो ९एनबीएस० को तथ्याङ्कले देखाएको छ । चीनको जिडिपी पहिलो अर्धवार्षिक अवधिमा ६१.६८ ट्रिलियन युआन अर्थात् करिब ८.६५ ट्रिलियन अमेरिकी डलर पुगेको एनबीएस...

नेप्सेमा दोहोरो अंकको करेक्सनः साढे आठ अर्ब माथिको कारोबार, अप्पर तामाकोशीको सर्वाधिक शेयर किनबेच 
नेप्सेमा दोहोरो अंकको करेक्सनः साढे आठ अर्ब माथिको कारोबार, अप्पर तामाकोशीको सर्वाधिक शेयर किनबेच 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो  अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा  बन्द भएको थियो । आज कारोबारमा आएका ५६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८...

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णयः क्यान्सर रोग नियन्त्रणमा जोड 
स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णयः क्यान्सर रोग नियन्त्रणमा जोड 

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।   पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराका...

दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि
दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

उदयपुर : जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् । ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन न...

सहकारीमा बलरामको दोस्रो इनिङस्
सहकारीमा बलरामको दोस्रो इनिङस्

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषदमा सहकारी मन्त्रालयको जिम्मा बलराम अधिकारीले पुनः पाएका हुन् । यसअघि पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदमा पनि अधिकारी सोही मन्त्रालयक...

बागलुङ ट्राफिकद्वारा एक करोड बीस लाख राजस्व सङ्कलन
बागलुङ ट्राफिकद्वारा एक करोड बीस लाख राजस्व सङ्कलन

ढोरपाटन : जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सङ्कलित उक्त राजस्व हालसम्मकै धेरै हो । पछिल्लो तीन वर्षयता राजस्व सङ्कलन बढ्दो क्रममा छ । आव २०७८/७९ मा ६९ लाख ९८ हजार पाँच सय राजस्व सङ्कलन गरेकामा गत आवमा...

लुम्बिनी प्रदेश सरकारको खर्च ६६ दशमलव १४ प्रतिशत मात्र
लुम्बिनी प्रदेश सरकारको खर्च ६६ दशमलव १४ प्रतिशत मात्र

भैरहवा : चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आवमा चालुतर्फ रु १७ अर्ब २२ करोड २७ लाख ९९ हजार विनियोजन गरेकामा रु १० अर्ब ७४ करोड २७ लाख ९३ हजार तीन सय ५५ खर्च भएको छ ।  पुँजीगततर्फ रु २३ अर्ब २५ करोड ६९ लाख एक हजार विनियोजन भएकामा...

नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण
नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् ।नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब...

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई
कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

मियामी : कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो ।  यो गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १६ पटक उचालेको छ । निर्धार...

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण
नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराएका छन्  । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । समा...