वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सिएमसीमा गत वर्ष पाँच करोड बढीको निःशुल्क सेवा
स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सिएमसीमा गत वर्ष पाँच करोड बढीको निःशुल्क सेवा

चितवन : चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा रु पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भइआएका बिरामीलाई निःशुल्क स्...

धितोपत्र बोकर्स एसोसिएशन र अर्थमन्त्रीबीच भेट, लगानीकर्ताको हितमा काम गर्ने प्रतिवद्धता
धितोपत्र बोकर्स एसोसिएशन र अर्थमन्त्रीबीच भेट, लगानीकर्ताको हितमा काम गर्ने प्रतिवद्धता

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा देखिएको समस्या समाधान गर्दै आम लगानीकर्ताको हितमा हुनेगरी काम गर्ने बताएका छन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको व्यवसायीलाईहरुलाई उनले अबका पुँजी बजारलाई अर्थमन्त्रको ऐनको रुपमा विकास गर...

प्रिमियम सीबीएसको भर्सन २.० सार्वजनिक
प्रिमियम सीबीएसको भर्सन २.० सार्वजनिक

काठमाडौं : वेब बेस्ड प्रविधियुक्त प्रिमियम कोर बैकिङ सिस्टम (Premium CBS)ले भर्सन २.० सार्वजनिक गरेको छ । नेपालका ५ सयभन्दा बढीलाई कोर बैंकिङ सिस्टम प्रदान गरिरहेको प्रिमियम टेक्नोलोजिज प्रा.ली.ले चालु आर्थिक वर्षको पहिलो दिन (साउन १) देखि ‘प्रिमियम भर्सन २.०’ सार्वजनिक गरेको हो । प्र...

बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो सीडी रेसियो 
बैंकिङ प्रणालीबाट एकैदिन ११ अर्ब ऋण प्रवाह, बढ्न थाल्यो सीडी रेसियो 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन ११ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो । बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजद...

वैदेशिक लगानी उत्साहजनकः ६६७ उद्योगका लागि साढे ८१ अर्बको प्रतिवद्धता, पर्यटनमा आकर्षण 
वैदेशिक लगानी उत्साहजनकः ६६७ उद्योगका लागि साढे ८१ अर्बको प्रतिवद्धता, पर्यटनमा आकर्षण 

काठमाडौं : नेपाल भित्रिने वैदेशिक लगानीमा सुधार देखिएको छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक शिथिलताका कारण प्रभावित बनेको वैदेशिक पछिल्लो समय बढ्न थालेको हो ।  उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा साढे ८१ अर्ब बढी रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । एक वर्षको अवधिमा सब्...

देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकताः प्रधानमन्त्री ओली
देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकताः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधान...

एनएमबि बैंकको इभि अटो लोन ८.९९ प्रतिशतमा ७ वर्षको लागि 
एनएमबि बैंकको इभि अटो लोन ८.९९ प्रतिशतमा ७ वर्षको लागि 

काठमाडौं : एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम  ब्याजदरमै लोन उपलब्ध गरे...

सहकारी समस्या समाधान गर्न एमाले सहकारी विभागद्धारा मन्त्री अधिकारीलाई १२ बुँदे सुझाव पेस  
सहकारी समस्या समाधान गर्न एमाले सहकारी विभागद्धारा मन्त्री अधिकारीलाई १२ बुँदे सुझाव पेस  

काठमाडौं : भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको वर्तमान समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिवी निवारण बिभागले मन्त्रीको स्वागत एवं आगामी तीन बर्षभित्र सहकारी मन्त्रालयले सम्पादन गर्नुपर्ने कामका सम्...

स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छः अध्यक्ष ढकाल
स्थायित्वको आशामा लगानीकर्तामा उत्साह बढेको छः अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका सानादेखि ठूला लगानीकर्ता, नेपालको बजार एवं उद्योगीहरुमा उत्साह बढेको बताएका छन् । अध्यक्ष ढकालले नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्न...

मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक
मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

म्याग्दी : मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् ।  घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने...

आर्थिकसहित तीन विधेयक प्रमाणीकरण
आर्थिकसहित तीन विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुबै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् ।      राष्ट्रपति पौडेलले नेपालको संविधान...

नवनियुक्त ऊर्जामन्त्रीसामु इप्पानले भन्यो - 'विद्युत विधेयक फिर्ता लिएर पुनर्लेखन गर्नुपर्छ'
नवनियुक्त ऊर्जामन्त्रीसामु इप्पानले भन्यो - 'विद्युत विधेयक फिर्ता लिएर पुनर्लेखन गर्नुपर्छ'

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले संसदमा दर्ता भएको विद्युत विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । विद्युत विकास विभागको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डाँगीले नवनियुक्त ऊर्जामन्त्री दीपक खड्कासामु विद्यु...

अर्थमन्त्रीमा विष्णु पौडेलको प्रवेशसँगै ७० अंकले बढ्यो नेप्से परिसूचक, ९ अर्बको कारोबार
अर्थमन्त्रीमा विष्णु पौडेलको प्रवेशसँगै ७० अंकले बढ्यो नेप्से परिसूचक, ९ अर्बको कारोबार

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलको प्रवेशसँगै सेयर बजार नेप्से परिसूचकमा उछाल आएको छ ।  साताको तेस्रो कारोबार दिन मंगलबार (आज)  नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७०.१८ अंकले बढेर २२४०.४१ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा बन्द भएको थियो...

आव २०८०/८१ समीक्षाः दुई पटक संशोधन गर्दासमेत भेटिएन आयव्ययको लक्ष्य
आव २०८०/८१ समीक्षाः दुई पटक संशोधन गर्दासमेत भेटिएन आयव्ययको लक्ष्य

काठमाडौं : गत आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि सरकारले कूल रु...

ठेउले खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सुचारु
ठेउले खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन सुचारु

काठमाडौं : ठेउले खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन कार्य सुचारु भएको छ ।  बाराही हाइड्रोपावर जलविद्युत कम्पनीले निर्माण गरेको १.५ मेगावाट क्षमताको उक्त आयोजनामा गत असार २२ गते आएको पहिरोका कारण क्षति पुर्याएको थियो ।  पहिरोले आयोजनाको इन्टेक र ग्राभेल ट्रयापको सुंरचनामा पु...

सिमताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत
सिमताल पहिरोः १५ जनाको शव भेटियो, आठको सनाखत

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका(२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सना...

नेप्सेमा दुई सरकारी विकास ऋणपत्र सूचीकृत 
नेप्सेमा दुई सरकारी विकास ऋणपत्र सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सरकारको दुई विकास ऋणपत्र सूचीकृत भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले निष्काशन भएका १८ अर्ब रूपैयाँ बराबरको ऋणपत्र सोमबार नेप्सेले सूचीकृत गरकेो हो ।  नेप्सेका अनुसार गत जेठ १७ गते निष्काशन भएको ९ अर्ब बराबरको ६ वर्ष अवधिको ५.०८ प्रतिशत...

सरकारको बजेट घाटा तीन खर्ब १४ अर्ब, पूँजीगत खर्च ६३.४७ प्रतिशतमा सिमित 
सरकारको बजेट घाटा तीन खर्ब १४ अर्ब, पूँजीगत खर्च ६३.४७ प्रतिशतमा सिमित 

काठमाडौं : सरकारले सवा तीन खर्बको बजेट घाटा व्यहोरेको छ । आर्थिक वर्ष २०८०/८१ मा मुलुकले तीन खर्ब १४ अर्ब ७८ करोड ८६ लाख बराबर बजेट घाटा व्यहोरेको हो । यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा वित्त व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको हो ।...

जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो तीन अर्ब तीन करोडको बजेट
जनकपुरधाम उपमहानगरपालिकाले ल्यायो तीन अर्ब तीन करोडको बजेट

जनकपुर : जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि रु तीन अर्ब तीन करोड ३२ लाख ४० हजारको बजेट ल्याएको छ ।  नगर उपप्रमुख किशोरी साहले नगरसभाको सोमबार १२औँ अधिवेशनमा पेस गरेको बजेटमा चालुतर्फ रु दुई अर्ब छ करोड ३४ लाख ८९ हजार तथा पुँजीगततर्फ रु ९६ करोड ९७ लाख ५१ हजार विनियोजन गरिए...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ४७ हजार नाघ्यो 
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख ४७ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत असार ३१ गते सोमबार दुई सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार नौ सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेको छ । त्यस...

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी

काठमाडौं : ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उहाँले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका थिए । निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका ल...

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन
कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

काठमाडौं : कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आगामी साउन १ देखि लागू हुनेगरी ब्याजदर घटाएको कोषका प्रशासक जीतेन्द्र धितालले जानकारी दिए । उनका अनुसार सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकममा दिने ब्य...

सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि बाहिरबाट विज्ञ ल्याइने
सिमलताल घटनाः बेपत्ता बसको खोजीका लागि बाहिरबाट विज्ञ ल्याइने

काठमाडौं : नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ ।  गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्म...

विमानस्थललाई हेरेर लगानी गरेका पोखराका पर्यटन व्यवसायी निराश
विमानस्थललाई हेरेर लगानी गरेका पोखराका पर्यटन व्यवसायी निराश

गण्डकी : उद्घाटन भएको डेढ वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान हुन सकेको छैन । झण्डै रु २२ अर्ब ऋणमा बनेको सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्यलाई आर्थिक भार मात्र थपिएको छैन विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायीसमेत मारमा परेका छन् ।...