वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कर्णाली राजमार्ग पुनः अवरुद्ध
कर्णाली राजमार्ग पुनः अवरुद्ध

मुगु : कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।  डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने...

देशभर ६७.३ प्रतिशत रोपाइँ सम्पन्न
देशभर ६७.३ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं : हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।  कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी प्रदेशमा ६६.७, कर्णाली प्रदेशमा ७८ र सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत...

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित
धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित

धादिङ : धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो ।   गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिनुभएको छ । “चारैतिरबाट पहिरो...

आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य छः राष्ट्रियसभा अध्यक्ष
आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पर्यटकको अथाह सम्भावना भएको नेपालमा पूर्वाधार विकास गरी देश...

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न २८ महिनाको किस्ताबन्दी सुविधा 
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न २८ महिनाको किस्ताबन्दी सुविधा 

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत खपत गरेका उद्योगलाई बक्यौता रकम तिर्न २८ महिनाको किस्ताबन्दी सुविधा दिएको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै डेडिकेटेड फिडर तथा ट्रंक लाइन २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपभोग गरेका उद्योगलाई प्राधिकरणले बक्यौता र...

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि भोलि अर्थात साउन १ गते बुक क्लोज गर्दैछ। जस अनुसार आज सम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिन योग्य हुनेछन्। यस कम्पनीले १५० प्रतिशत...

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विभिन्न चार सदस्यहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरिदका लागि...

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत असार २८ गते शुक्रबार एकैदिन १८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय  रुपैयाँले...

वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 
वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असार महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।  बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत असार महिनाको तुलनामा १३ बैंकहर...

सिमलताल पहिरोः थप दुई शवको पहिचान खुल्यो
सिमलताल पहिरोः थप दुई शवको पहिचान खुल्यो

चितवन : नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार पहिरोले बगाएको बसका यात्रु मध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको अहिले पहिचान...

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति
बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक : याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पुर्याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका...

मनकामना केबुलकार आजदेखि ५० दिनसम्म बन्द
मनकामना केबुलकार आजदेखि ५० दिनसम्म बन्द

मुग्लिन : मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।  ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्राल...

मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत, वन मन्त्रालयको  सबैभन्दा बढी 
मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत, वन मन्त्रालयको सबैभन्दा बढी 

गोदार : मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा कूल बजेटको ५५ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आवमा कूल रु ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट विनियोजन गरेकोमा रु २४ अर्ब ५९ करोड ३३ लाख ७६ हजार आठ सय ३९ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालय जनकपुरधामले जनाएको छ ।...

न्यरोडको फुटपाथ निर्माणको बाटो खुल्यो, उच्च अदालतबाट अन्तरिम आदेश
न्यरोडको फुटपाथ निर्माणको बाटो खुल्यो, उच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौं : काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा सुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो । यसरी रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन...

कर्णालीमा साउन १ गते सार्वजनिक बिदा
कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

कर्णाली : ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।  गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्...

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै
नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज  पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को...

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त
एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प...

चार महिनामा आशा जगाउने काम गरेको छुः अर्थमन्त्री पुन
चार महिनामा आशा जगाउने काम गरेको छुः अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएकोसमेत दाबी गरे । उनले चार महिने कार्यकालमा आफू जिम्मेवार...

नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित
नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित

जानकी : नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत  पारित गरेको हो । सभाध्यक्ष एवं नगर प्रमुख प्रशान्त विष्टले बजेट स्वीकृतिका लागि सभामा प...

बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल
बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल

भरतपुर : गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित यहाँ आएका अर्यालले थप प्रविध...

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने
मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् । गृह मन्त्रालयमा आज भएको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेराबारे पनि...

सोमबार साढे १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरिने
सोमबार साढे १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरिने

 काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे १७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयले दश अर्ब रुपैयाँ बराबरको २८ दिने र सात अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिन अव...

माल्दिभ्सद्वारा प्यालेस्टाइनीलाई १३ लाख अमेरिकी डलर सहयोग
माल्दिभ्सद्वारा प्यालेस्टाइनीलाई १३ लाख अमेरिकी डलर सहयोग

कोलम्बो : प्यालेस्टाइनका लागि माल्दिभ्सले १२ लाख ९० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि माल्दिभ्सका स्थायी प्रतिनिधि अली नासिर मोहम्मदले सहयोगबारे जानकारी गराएका हुन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुक्रबार आयोजित प...

पुरानो घर सजाए, पर्यटकलाई लोभ्याए
पुरानो घर सजाए, पर्यटकलाई लोभ्याए

गण्डकी : फेवाताल सिरानको हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ निरबाने गाउँ । प्रकृतिको काखमा सजिएको निरबाने आफैमा चित्रमय लाग्छ । ताल, हिमाल, खोलानाला र वनपाखा त्यहाँका आकर्षण हुन् । त्यही गाउँको बीचमा छ ५३ वर्ष पुरानो एउटा ढुङ्गेनी घर । जहाँ ३८ वर्षीय लक्ष्मण पराजुली सपरिवार बस्छन् । व...