वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
अर्थतन्त्रमा कृषि र औद्योगिक क्षेत्रको योगदान बढाइनुपर्छः अर्थमन्त्री पुन
अर्थतन्त्रमा कृषि र औद्योगिक क्षेत्रको योगदान बढाइनुपर्छः अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रमा कृषि र औद्योगिक उत्पादनले बढी योगदान गर्नुपर्नेमा सेवा क्षेत्रको विस्तार बढेको बताएका छन् । नेपाल–चीनमैत्री मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको कृषिमा रूपान्तरण’ सम्मेलनमा अर्थमन्त्री पुनले प्राथमिक क्षेत्रको विकासबिना...

समयमा भुक्तानी नहुँदा निर्माण व्यवसायीले आत्मदाह गरे, ‘सप्लाई चेन’ नै अस्तव्यस्त भयोः महासंघ 
समयमा भुक्तानी नहुँदा निर्माण व्यवसायीले आत्मदाह गरे, ‘सप्लाई चेन’ नै अस्तव्यस्त भयोः महासंघ 

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले सरकारले निर्माण व्यवसायीको टूलो रकम भुक्तानी नगर्दा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भएको जनाएको छ । समयमा भुक्तानी नपाउँदा व्यवसायीहरुले आत्मदाह गर्नुपर्ने स्थिति आएको महासंघका अध्यक्ष रवी सिंहले बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले निर्माणसँ...

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’

नुवाकोट : नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ काठमाडौंलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुदैँ गएको हो । समुद्र सतहदेखि २ हजार मिटर उचाइमा...

सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन 
सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री पुनले विकासका लागि नीतिगत स्थायित्व आश्वयक रहेकामा जोड दिए । ‘राजनीतिक नेतृत्व फेरिन सक्छ । मन्त्रीहरु परिवर्तन हुन सक्...

प्रतिबद्धतालाई प्रमुख आधारका रूपमा ग्रहण गरी बजेट तर्जुमा: अर्थमन्त्री पुन (पूर्णपाठ)
प्रतिबद्धतालाई प्रमुख आधारका रूपमा ग्रहण गरी बजेट तर्जुमा: अर्थमन्त्री पुन (पूर्णपाठ)

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सरकारले अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधार मानेर बजेट तर्जुमा गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सांसदका जि...

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छिन् ।  राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, निय...

सहरमा बास, गाउँकै खान्कीमा चाख
सहरमा बास, गाउँकै खान्कीमा चाख

गलेश्वर : भारतीय सेनाबाट निवृत्त भएपछि पोखराको अमरसिंह चोकमा बस्दै आएका म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका तोपबहादुर बूढालाई रातो च्याउ, सिमी, टुसा र निगुरोको तरकारी नभई खानै रुच्दैन । पोखरा पठाउन गाउँबाट ल्याएको अर्गानिक उत्पादनको पोको देवीस्थानबाट दरबाङ आएको बोलेरो जिपबाट निक...

कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी
कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली हुनेछ । सबै प्रदेशका केही स्थानमा मेघग...

मैलुङ खोला जलविद्युतको ‘लक इन’ अवधि साउन २६ गते सकिने, साढे २९ लाख कित्ता शेयर थपिदै
मैलुङ खोला जलविद्युतको ‘लक इन’ अवधि साउन २६ गते सकिने, साढे २९ लाख कित्ता शेयर थपिदै

काठमाडौं : मैलुङ खोला जलविद्युत कम्पानी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) साउन २६ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले २०७८ साउन २६ गते कम्पनीका संस्थापक शेयरधनी, सथनीय बा...

हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु
हरेक टियागो इभि बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

काठमाडौं : नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले टियागो इभि मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ । मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ ।  ग्राहकवर्गको परिवर्ति...

एघार महिनामा ९८ हजार बीमितले त्यागे करिब १२ अर्बका पोलिसी !
एघार महिनामा ९८ हजार बीमितले त्यागे करिब १२ अर्बका पोलिसी !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । चालु आर्थिक वर्षको एघार महिनामा करिब १२ अर्ब रुपैयाँका पोलिसी सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्म ११ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ बराबरको ९८ हजार १३६ बीमालेख सरेन्डर भएका हुन् । आर्थिक मन्दीक...

यस्तो छ आज सुनचाँदीको मूल्य 
यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको ।  त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँ...

नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो
नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

मुग्लिन : सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्...

कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीलाई गृहको निर्देशन
कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीलाई गृहको निर्देशन

काठमाडौं : गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई  निर्देशन दिएका छन् ।  गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल...

सम्पत्ति शुद्धीकरण विभागमा २९ सहकारी विरुद्ध उजुरी, ११ संस्थामाथी छानबीन जारी
सम्पत्ति शुद्धीकरण विभागमा २९ सहकारी विरुद्ध उजुरी, ११ संस्थामाथी छानबीन जारी

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ३९ सहकारी विरुद्ध उजुरी परेको छ । विभागका महानिर्देशक कमल प्रसाद भट्टराईका अनुसार ३९ सहकारी मध्ये ११ संस्थामाथी अनुसन्धान जारी छ । ११ वटा सहकारीलाई पहिलो प्राथमिकताअन्तर्गत अनुसन्धान गरिरहेको उनल बताए। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संस...

सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने
सिटिइभिटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सहभागी गराइने

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सिटिइभिटी) का विद्यार्थीलाई कार्यस्थलमा आधारित सीपमूलक तालिममा सहभागितासम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि सिटिइभिटी विद्यार्थीलाई ऊर्...

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो

काठमाडौं :  सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ ।  न्यायाधीशबीच राय बाझिएपछि उक्त विवाद अब तीन जना वा तीनभन्दा बढी न्यायाधीशसहितको पूर्ण इजलासमा सुनुवाइ हुनेछ । स...

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार
ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार

काठमाडौं : असार २० मा आयोजित सम्झौता पत्र हस्तान्तरण समारोहमा नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दीगो साझेदारको रूपमा घोषणा गरेको छ। यो साझेदारीले नास आईटीको उद्योगबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थि...

क्रेस्ट माइक्रो लाईफद्वारा समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक
क्रेस्ट माइक्रो लाईफद्वारा समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक

काठमाडौं : क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । लघु बीमाको लक्षित बर्ग गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्वोधन गरी बीमाको पहुँच विस्तारको लागि समृद्धि लघु जीवन बीमा योजना आज...

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत
निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई कानुनी व्यवस्थासहित विद्युत् व्यापारमा संलग्न गराउन लागिएको बताएका छन् । विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइका सम्बन्धमा सांसदहरुले उठाएकोे प्रश्नको जवाफमा मन्त्री बस्नेतले  कानुनी व्यव...

काठमाडौँ-तराई-मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो
काठमाडौँ-तराई-मधेस द्रुतमार्गअन्तर्गत लेनडाँडाको सुरुङमार्ग छिचोलियो

काठमाडौं : काठमाडौँ-तराई/मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ । कूल एक हजार छ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको व्यवस्थापनमा न...

नेपाल वायुसेवा निगमको सुधार प्रयास जारी
नेपाल वायुसेवा निगमको सुधार प्रयास जारी

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापकीय, संस्थागत र कानुनी सुधारका लागि पहल भइरहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले निगमको सञ्चालन र व्यस्थ...

‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क तथा विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत् गर्ने योजना छ’
‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क तथा विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत् गर्ने योजना छ’

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउने तथा विशेषज्ञ स्वास्थ्य सेवालाई बीमामार्फत् गर्ने योजना अघि बढाइएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको अध्ययन जारी
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको अध्ययन जारी

काठमाडौं : सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ । समितिले सरोकार भएका निकायसँग कागजात झिकाउने, ती निकायका अधिकारीको भनाइ सुन्ने र छलफल गरी अध्ययन गरिरहेको समितिका सचिव बबिता मिश्रले जानकारी दिइन् । यही असार...