वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य समायोजन 
नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेप्सेले नागरिक लगानी कोष र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।  नागरिक लगानी कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेको हो भने हिमालयन उर्जाले हकप्रद श...

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी
ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि. बीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभ...

पर्यटन दशकबारे सरोकारवालासँग अवधारणा परिमार्जन गरेर अघि बढ्न व्यवसायीको सुझाव  
पर्यटन दशकबारे सरोकारवालासँग अवधारणा परिमार्जन गरेर अघि बढ्न व्यवसायीको सुझाव  

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि सार्वजनिक गरेको पर्यटन दशक (२०२३–२०३२) अवधारणाका विषयमा मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालाहरु संग छलफल तथा अन्तरक्रिया आयोजना गरेर सुझाव लिएको छ । अन्तरक्रियामा निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधीहरुले पर्यटन दशकको...

राष्ट्र बैंकद्वारा बजार निर्माता र बिक्री एजेन्टहरुको लाइसेन्स खारेज 
राष्ट्र बैंकद्वारा बजार निर्माता र बिक्री एजेन्टहरुको लाइसेन्स खारेज 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजार निर्माता र बिक्री एजेन्टहरुको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै सोको जानकारी दिएको हो । २०८१ असार १ गतेदेखि सरकारी ऋणपत्रहरुको निष्कासन, नविकरण, दोस्रो बजार कारोबार र भुक्तानी लगायतका कार्यहरु सार्वजनिक ऋण व्यव...

लागुपदार्थ विरुद्ध जागरणको लागि ५ किलोमिटर यात्रा आयोजना हुँदै
लागुपदार्थ विरुद्ध जागरणको लागि ५ किलोमिटर यात्रा आयोजना हुँदै

काठमाडौं : मिरा राई इनिसियटिभको सहर्कार्यमा होप फाउन्डेसन नेपालले यहि असार २२ गते ५ कि.मी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । कार्यक्रमको मुख्य उद्देश्य लागुपदार्थ दुर्व्यसनी बारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले बताएका छ...

अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने

वासिङ्टन डीसी : संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २।३ अर्ब डलर भन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मङ्गलबार बताएका छन् । “राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन...

हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी
हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी

हुम्ला : जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याइएको छ ।  उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली...

रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै

काठमाडौं : मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ । किसानले खुला सीमापारिका बजारमा सहज रूपमा रासायनिक मल पाउने तथा अवैधानिक व्यापारबाट पनि भित्रिने गरेकाले सरकारले विसं...

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौं : सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो । स...

विदेशमा रहेका नेपालीको हितरक्षाका लागि नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छः प्रधानमन्त्री
विदेशमा रहेका नेपालीको हितरक्षाका लागि नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्ग...

लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनामा आशयपत्र प्राप्त
लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनामा आशयपत्र प्राप्त

काठमाडौं : गत वैशाख १६ र १७ गते यहाँ आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त भएका छन् । लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीका अनुसार जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेजका लागि सोल्टी सिबक्रिम प्राइभेट लिमिटेड, ताहाचल र बबरमहल प्रशासनिक प्लाजा परियोजनाका ला...

तीव्र उचारचढावबीच नेप्सेमा झिनो अंकको सुधार, पाँच अर्ब नाघ्यो कारोबार 
तीव्र उचारचढावबीच नेप्सेमा झिनो अंकको सुधार, पाँच अर्ब नाघ्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य  अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ४७.०४ अंकले बढेर २१००.४३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३६ कम्प...

मनाङको बाटो सधैँ जोखिमपूर्ण, सास्तीमा यात्री
मनाङको बाटो सधैँ जोखिमपूर्ण, सास्तीमा यात्री

मनाङ : देशभर मनसुन सुरु भएको छ । मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ । निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ । सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे(बेँसिशहर(चामे सडक पूर्णरुपमा अवरुद्ध छ । मनसुन सुरु...

दोहोरो पद छाड्न सहकारीका सञ्चालकलाई विभागको तीस दिने अल्टिमेटम
दोहोरो पद छाड्न सहकारीका सञ्चालकलाई विभागको तीस दिने अल्टिमेटम

काठमाडौं : सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र स...

सहकारी क्षेत्रको पुनर्उत्थानका लागि विभागद्वारा संस्थाहरुलाई ६ बुँदे निर्देशन 
सहकारी क्षेत्रको पुनर्उत्थानका लागि विभागद्वारा संस्थाहरुलाई ६ बुँदे निर्देशन 

काठमाडौं : सहकारी विभागले सहकारी संघसंस्थाहरुलाई नयाँ निर्देशन जारी गरेको छ । विभागले सहकारी क्षेत्रको पुनर्उत्थानका लागि संस्थाहरुलाई ७ बुँदे नयाँ निर्देशन जारी गरेको हो ।  विभागका रजिष्ट्रार घिमिरेले सहकारी क्षेत्रमा पछिल्लो समय देखा परेको समस्या कारण सहकारी संघसंस्थाहरु तथा सदस्यहरूक...

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

किमाथाङ्का : सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् ।   मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ । विस्थापितहरु आफन...

राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छः अध्यक्ष ओली
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छः अध्यक्ष ओली

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन् । एक अन्तर्वार्तामा अध्यक्ष ओलीले भने, “हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्...

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पमादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकको नि...

वन नियमावली २०७९ मा पुनः संशोधनको माग, मन्त्रालयको गलत कार्यविरुद्ध आन्दोलन गर्ने चेतावनी
वन नियमावली २०७९ मा पुनः संशोधनको माग, मन्त्रालयको गलत कार्यविरुद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वन नियमावली २०७९ को नियम २२ र ३५ तत्काल खारेज गर्न माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै नियमावली खारेजीको माग गरेको हो ।  वन तथा वातावरण मन्त्रालयले भ्रष्टाचार र अनियमिततामा लिप्त वन पैदावार आपूर्ति समितिलाई मलजल गर्ने कुचेष्टाले नियमावल...

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण
म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

म्याग्दी : बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा कम्पोजित प्रविधिको पर...

आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै
आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

भैरहवा : नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ । ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको निर्माणमा संलग्न इन्जिनियर...

तरलता व्यवस्थापन गर्न बजारबाट थप ५० अर्ब तान्दै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट थप ५० अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । शुक्रबार असार ७ गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१ दि...

पर्यटन प्रवद्र्धनका लागि बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै मन्थली नगरपालिका  
पर्यटन प्रवद्र्धनका लागि बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै मन्थली नगरपालिका  

मन्थली : रामेछापको मन्थली नगरपालिकाले समग्र नगर भित्रका सम्भावित गन्तव्यहरुलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालासँग छलफल सुरु गरेको छ । यसै क्रममा नगरपालिकाले नगरको पर्यटन प्रवद्र्धनका लागि वृहत् योजना नै बनाएर अघि बढ्न सरोकारवालासहित काठमाडौँमा बृहत अन्तरक्रिया कार्यक...

प्रतितोला चार सयले बढ्यो सुन, चाँदीको मूल्य कति  ?
प्रतितोला चार सयले बढ्यो सुन, चाँदीको मूल्य कति  ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको ।  त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजा...