वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक
३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक

काठमाडौं : नबिल बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि गत असार १४ गते सेबोनमा निवेदन दिएको हो । ऋणपत्र निष्कासन तथा बिक...

असार २७ गतेदेखि आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ्ग, न्यूनतम ४१ हजार ४० रुपैयाँ चाहिने
असार २७ गतेदेखि आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ्ग, न्यूनतम ४१ हजार ४० रुपैयाँ चाहिने

काठमाडौं : रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थ...

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : नागरिक लगानी कोष लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोली (असार २०) बुक क्लोज गर्दैछ । आज असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी लिन पाउनेछन्। कोषले गत आर्थिक वर्ष २०७९...

सुयोग बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित तीन जना पक्राउ, ७ करोड ठगेको आरोप
सुयोग बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित तीन जना पक्राउ, ७ करोड ठगेको आरोप

काठमाडौं : ललितपुर मानभवन स्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिव पक्राउ परेका छन्। बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगेको आरोपमा प्रहरीले अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिवअर्पण कवालाई पक्राउ गरेको हो। बचतकर्ताहरुले २०८० चैत ७ गते जिल्ला प्रहर...

सबै फोहोर ल्याण्डफिल साइटमा लैजाने क्रम तत्काल रोक्नु पर्ने अवलोकन टोलीको प्रतिक्रिया 
सबै फोहोर ल्याण्डफिल साइटमा लैजाने क्रम तत्काल रोक्नु पर्ने अवलोकन टोलीको प्रतिक्रिया 

काठमाडौं : पुनःप्रयोग गर्न सकिने सामान पनि साइटमै पुगेको छ । कुहेर मल हुने कच्चा पदार्थ पनि लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर साइटमा लगिएको छ । यसलाई रोक्न सके मात्र पनि साइटको आयु बढाउन योगदान हुनेछ । उनीहरुले महानगरपालिकाले यस दिशामा काम गरिरहेको उल्लेख गरे । उ...

योगिनी एकादशी व्रत: पाप नाश भई पुण्य पाइने विश्वास
योगिनी एकादशी व्रत: पाप नाश भई पुण्य पाइने विश्वास

काठमाडौं : आषाढ कृष्णपक्षमा पर्ने योगिनी एकादशीको व्रत बस्नाले पाप नाश गर्ने विश्वास छ । यस दिनमा बिहान स्नान, प्राणायाम, सन्ध्यावन्दन गरी लक्ष्मीनारायण भगवान्को पूजा गर्नाले पुण्प्राप्त हुने जनविश्वास छ । हरिको दिन भएकाले खानुहुँदैन र यसोगर्दा शरीर स्वस्थ हुने धार्मिक विश्वास छ । कुवेरको सेवक...

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान
भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान

चितवन : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।  आज यहाँ एक कार्यक्रमको आयोजना गरी उनलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।  ...

राष्ट्र बैंकले ४५ करोड रकम ब्याजमा लगानी गर्ने  
राष्ट्र बैंकले ४५ करोड रकम ब्याजमा लगानी गर्ने  

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको ४५ करोड रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषको उक्त रकम एक वर्षको लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ साउन ३ गतेदेखि २०८२ साउन ३ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जन...

एक्काइस सय बिन्दुमा उक्लियो नेप्से, परिसूचकमा उछाल आउँदा साढे चार अर्बको कारोबार
एक्काइस सय बिन्दुमा उक्लियो नेप्से, परिसूचकमा उछाल आउँदा साढे चार अर्बको कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १६.२९ अंकले बढेर २०५३.३८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २२७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७&n...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति तत्काल नरोक्न सर्वोच्चको अल्पकालीन आदेश
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति तत्काल नरोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिको प्रक्रियाका सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सरकारले अध्यक्ष नियुक्तिका सम्बन्धमा हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण प्रक्रियाहरु यही असार १४ गते रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयका विरुद्...

कोशी प्रदेशः छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण
कोशी प्रदेशः छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण

मोरङ : कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ ।  प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/...

मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान
मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई करिब २७ लाख अनुदान

झापा : मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई रु २६ लाख ८३ हजार अनुदान प्रदान गरेको छ । चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका आठ सय ३३ किसानलाई तोरीखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो ।  कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउ...

भुक्तानीको सकसमा कृषि बीमा, निरन्तर खस्किदै व्यवसाय  
भुक्तानीको सकसमा कृषि बीमा, निरन्तर खस्किदै व्यवसाय  

काठमाडौं : पछिल्लो समय कृषि बीमा व्यवसाय निरन्तर घट्दै गएको छ । किसानलाई दिने अनुदानको रकम सरकारले समयमै भुक्तानी गर्न नसक्दा कृषि बीमाप्रति किसानको विश्वास र आकर्षण घट्दै गएको छ । बीमाको आकार र प्रिमियम अनुदान बढेपनि यसको प्रभावकारीता समयमा नै कृषकले बीमा दाबी भुक्तानी पाउन नसक्दा कृषि बीमा...

अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती
अनुदानमा आधुनिक हलोको ताँती, किसानलाई हल गोरुनै जाती

ढोरपाटन : पाँच वर्षअघि नै बागलुङका बजार तथा ग्रामीण क्षेत्रमा आधुनिक हल ९मिनी टेलर० तर्फ किसानको आकर्षण बढेको थियो । स्थानीय पालिकाले पनि कृषिमा आधुनिकीकरण गर्ने भन्दै किसानलाई आधुनिक हलो अनुदान दिने लहरनै चलेको थियो । तर पछिल्लो समय किसानले आधुनिक हलो जाति मान्न छोडेका छन् ।  सुरु&ndas...

प्रधानमन्त्रीले राजिनामा नदिने, प्रतिनिधिसभामा विश्वासको मत लिने
प्रधानमन्त्रीले राजिनामा नदिने, प्रतिनिधिसभामा विश्वासको मत लिने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । पछिल्लो राजनीतिक समीकरण विकास भएसँगै आज बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को  पदाधिकारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रक्रिय...

कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने 
कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने 

काठमाडौं : कामना विकास बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले ३५ करोड रूपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने यस्तो निर्णय गरेको हो ।  बैठकले आर्थिक वर्ष ०८०/८१ को आगामी वार्षिक साधारण सभा तथा नेपाल राष्ट्र...

अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने
अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेपाली कांग्रेससँग समझदारी भएको बताएक छन् । महासचिव पोखरेलले सामाजिक सञ्जाल...

नयाँ सत्ता समिकरणको हल्लाले शेयर बजारमा उछाल,२० मिनेटको लागि कारोबार बन्द
नयाँ सत्ता समिकरणको हल्लाले शेयर बजारमा उछाल,२० मिनेटको लागि कारोबार बन्द

काठमाडौं : सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख सुधार आएको छ । आजको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मि...

सेन्ट्रल फाइनान्सको साढे दुई लाख कित्ता शेयर बिक्रीमा
सेन्ट्रल फाइनान्सको साढे दुई लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : सेन्ट्रल फाइनान्स लिमिटेडले साढे दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी २ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीको शेयर खरिद गर्न इच्छ्क लगानीकर्तांले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको ।  त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ र तेजा...

बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ
बन्दीपुरका हरेक गाउँ : पर्यटकीय ठाउँ

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो ।  बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस...

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन : अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा  करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आ...

भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रम, हरेक वर्ष महानगरले नै नवीकरण गरिदिने
भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रम, हरेक वर्ष महानगरले नै नवीकरण गरिदिने

चितवन : भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर...

दुई लाख रुपैयाँ भन्दा कम रकमको चेक क्लियरिङमा शुल्क नलिनू: राष्ट्र बैंक 
दुई लाख रुपैयाँ भन्दा कम रकमको चेक क्लियरिङमा शुल्क नलिनू: राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई लाख रुपैयाँ भन्दा कम रकमकोे चेक क्लियरिङ कारोबारमा शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।  राष्ट्र बैंकले वित्तीय सूचना मार्फत सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग कुनै किसिमको शुल्क लिन नपाउने जनाएको हो ।  बैंक तथा वित्तीय...