वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा

बलेवा : बागलुङ नगरपालिकाले औद्योगिक ग्रामका लागि आवश्यक संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । औद्योगिक ग्राम बनाउने भन्दै नगरपालिकाले चार वर्षअघि काम थालेको थियो । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको हो । कालीगण्डकी नदी र करिडोरको नजिकै रह...

महिला लघुवित्तको करिब दुई लाख कित्ता शेयर बिक्रीमा
महिला लघुवित्तको करिब दुई लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी एक लाख ९९ हजार ४७२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ तोकिएको छ । शेयर...

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदी स्थिर 
सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको ।  त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य...

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी
दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

काठमाडौं : उद्योगहरुको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरुको आन्दोलनले दुई साता पार गरेको छ । काठमाडौंको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले गुनासो गरेका छन् । व्यवसायीहरुले उद्योग नवी...

नेप्सेमा थपियो सूर्यज्योति लाइफको साढे ४६ लाख कित्ता बोनस 
नेप्सेमा थपियो सूर्यज्योति लाइफको साढे ४६ लाख कित्ता बोनस 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ४६ कित्ता बोनस शेयर थपिएको छ । नेप्सेले सूर्यज्योति लाइफ इन्स्योरेन्सको १०.२६ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको ४६ लाख ६३ हजार ७५६ दशलमव ९७४६ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारो...

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अध्यक्षमा अर्जुन रसाइली निर्वाचित
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अध्यक्षमा अर्जुन रसाइली निर्वाचित

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौँमा आइतबार सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।  रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्...

सहकारीको ऋण नतिर्नेलाई मात्रै होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि कारबाही गर्छौं: प्रहरी
सहकारीको ऋण नतिर्नेलाई मात्रै होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि कारबाही गर्छौं: प्रहरी

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) ऋषीराम कंडेलले सहकारीको ऋण नतिर्नेलाई मात्र होइन्, तिर्नु पर्दैन भन्नेलाई पनि कारबाही गरिने बताएका छन्। ऋण तिर्नु पर्दैन भनेर जबरजस्ती स्थापित गर्न खोजिएको भन्दै उनले त्यस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याउँन प्रहरीले सहकारी अभियानल...

चन्द्रागिरिले हरेक बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
चन्द्रागिरिले हरेक बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

काठमाडौं : चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार जम्मा गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो । स्थायी बसोबास गरेका नगरवासीका सन्ततीका नाममा मुद्दति ख...

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता 
ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सात...

भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट
भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले भन्सार दरहरु धेरै हेरफेर नगरिएको बताए । उनले आर्थिक विधेयकको...

तीन अर्बको ऋणपत्र जारी गर्दै एभरेष्ट बैंक, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त
तीन अर्बको ऋणपत्र जारी गर्दै एभरेष्ट बैंक, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्...

स्टार्टअप व्यवसाय प्रवद्र्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैनः मन्त्री पुन 
स्टार्टअप व्यवसाय प्रवद्र्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैनः मन्त्री पुन 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक विधेयक संशोधनमार्फत आयकर ऐन २०५८ को दफा ५७ मा हेरफेर गर्न गरिएको प्रस्तावमा कुनै खोट नरहेको बताएका छन् ।  प्रतिनिधिसभामा दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरुले उठाएका प्रश्नको आइतबार जवाफ दिँदै सरकारले साना र स्टार्टअफ व्यवसाय प्रवद...

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ बहुमतले पारित 
राष्ट्र ऋण उठाउने विधेयक, २०८१ बहुमतले पारित 

काठमाडौं : प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो । उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव र...

सार्वजनिक ऋण वाञ्छनीय सीमाभित्रै छः अर्थमन्त्री 
सार्वजनिक ऋण वाञ्छनीय सीमाभित्रै छः अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफाबार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाएर रोजगारी वृद्धिमार्फत्...

महानगरद्वारा स्थानीय पेय पदार्थको ब्राण्डिङ सम्भाव्यता अध्ययन सुरु 
महानगरद्वारा स्थानीय पेय पदार्थको ब्राण्डिङ सम्भाव्यता अध्ययन सुरु 

काठमाडौं : काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ । जन्म मृत्युविचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, प...

गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर
गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घूस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रुपमा उपस्थित...

कोरोना भाइरसविरुद्धको खोप ल्याइयो
कोरोना भाइरसविरुद्धको खोप ल्याइयो

काठमाडौं : सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एयरवेजमार्फत ल्याएको हो ।  स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० ह...

सत्ती भन्सार कार्यालयले उठायो साढे नौ करोड राजश्व, निर्यात शुन्य
सत्ती भन्सार कार्यालयले उठायो साढे नौ करोड राजश्व, निर्यात शुन्य

लम्की : कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार राजश्व सङ्कलन गरेको छ । सत्ती भन्सार कार्यालयले चालु आवमा रु १२ करोड एक लाख ४७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।  अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ...

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान, यस्तो छ आर्थिक स्थिति 
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान, यस्तो छ आर्थिक स्थिति 

काठमाडौं : सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ राष्ट्र बैंकदे सार्वजनिक गरेको प्रदेको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय अर्थतन्त्रको आर्थिक वृद्धिदर आधारभूत मूल्यम...

रोकिएन नेप्सेको गिरावट, दोहोरो अंकले बजार घट्दा साढे तीन अर्बमा खुम्चियो कारोबार 
रोकिएन नेप्सेको गिरावट, दोहोरो अंकले बजार घट्दा साढे तीन अर्बमा खुम्चियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार  (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ८.२४ अंकले घटेर २०५१.९२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९० कम...

आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान रद्द
आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडान रद्द

टोरन्टो : क्यानडाको एयरलाइन वेस्टजेटले मेकानिक्स युनियनको आकस्मिक हडतालपछि ४०० भन्दा बढी उडानहरू रद्द गरेको छ । क्यानडाको दोस्रो ठूलो वायुसेवा कम्पनी वेस्टजेटले ४९ हजार यात्रुप्रभावित हुने गरी ४०७ उडान रद्द भएको जनाएको छ । एयरलाइन प्रशासन ‘युनियनसँग वार्ता गर्न अनिच्छुक’ भएको कार...

व्यावसायिक बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री
व्यावसायिक बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री

धरान : धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिकरूपमा बेसारखेतीमा लागेका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहेको बताए । उनले २०४५ सालदेखि बेसारको खेती गर्दै आएका छन् । गत वर्षको तुलना...

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा एनएफआरएस तालिम सम्पन्न 
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा एनएफआरएस तालिम सम्पन्न 

भक्तपुर : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा केभी लन्च, कमलविनायक भक्तपुरमा दुई दिवसिय नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) तालिम सम्पन्न भएको छ ।  संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी ऐन २०७४ मा नै प्रचलित कानून बमोजिमको मापदण्ड पालना ग...

लेखापरीक्षकको व्यावसायिक शिक्षाबाट तीन जना दीक्षित
लेखापरीक्षकको व्यावसायिक शिक्षाबाट तीन जना दीक्षित

ठमाडौं : सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय सङ्गठन (इन्टोसाई) द्वारा सञ्चालित सरकारी लेखापरीक्षकका लागि व्यावसायिक शिक्षा (पिइएसए–पी)  कोर्स अध्ययन गर्ने तीन जना वरिष्ठ कर्मचारी दीक्षित भएका छन् । महालेखापरीक्षक कार्यालयको ६६औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्र...