वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
श्री लालिगुँरास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
श्री लालिगुँरास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं : ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका चार जना सञ्चालक पक्राउ परेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित चार जनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा संस्...

पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल

गण्डकी : पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बन...

जनताले गर्न थाले विकासको अनुभूति, झोलुङ्गे पुलले घट्यो दूरी 
जनताले गर्न थाले विकासको अनुभूति, झोलुङ्गे पुलले घट्यो दूरी 

किमाथाङ्का : सङ्खुवासभाका विकट भेगमा कृषि सडक, पक्की पुल र झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीलाई निकै राहत पुगेको छ । हेवा खोलामा पक्की पुल बनेपछि पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका राष्ट्रिय राजमार्गमा जोडिएका छन्भने एक स्थानीय तहदेखि अर्को स्थानीय तह जोड्ने हेवा खोलामा पक्की पुल बने...

गोरखा सेभिङ्ग एण्ड क्रेडिटलाई समितिको निर्देशनः सम्पत्ति बुझाई कार्यालय बन्द गर्नु  
गोरखा सेभिङ्ग एण्ड क्रेडिटलाई समितिको निर्देशनः सम्पत्ति बुझाई कार्यालय बन्द गर्नु  

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका बचतकर्ता ऋणी, संचालक तथा सरोकारवालाहरुलाई निर्देशन जारी गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै समिति उक्त सहकारीका बचतकर्ता ऋणी, संचालक तथा सरोकारवालाहरुलाई ६ बुँदे...

टी–२० विश्वकपको उपाधि भारतलाई, रोहित र कोहलीले लिए अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यास
टी–२० विश्वकपको उपाधि भारतलाई, रोहित र कोहलीले लिए अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यास

नयाँ दिल्ली : रोहित शर्माको भारतीय टोलीले दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकपको उपाधि जितेको छ । सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि भारतले बार्बाडोसमा भएको फाइनलमा सात रनको रोमाञ्चक जित निकाल्दै शनिबार रातिको खेलमा उपाधि जितेको हो । जीतपछि भारतको नीलो जर्सी लगाएका समर्थक खुशीको आँसु...

गोरखा सहकारीका बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान 
गोरखा सहकारीका बचतकर्तालाई मागदाबी पेश गर्न आह्वान 

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले गोरखा सेभिङ एण्ड क्रेडिट सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै समस्याग्रस्त घोषित उक्त सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदावी गर्न भनेको हो । बचतकर्ताको रकम...

नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ । नगर प्रमुख प्रशान्त विष्टले विपद्को शक्तिशाली औजार बीमा भएको उल्लेख गर्दै केही...

ऋणको ब्याजदर घट्दा किसानलाई राहत, पाँच वर्षपछि पाए अण्डाको लागत मूल्य
ऋणको ब्याजदर घट्दा किसानलाई राहत, पाँच वर्षपछि पाए अण्डाको लागत मूल्य

चितवन : यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो ।  उक्त समूहले अण्डाको लागत  १६ रुपैयाँ ५६ पै...

साढे २९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नविकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
साढे २९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी नविकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे २९ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार २९ अर्ब ६६ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ७५ करोड रुपैयाँ बरा...

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए

झापा : पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा...

परम्परागत बीउले बढेन धान उत्पादन 
परम्परागत बीउले बढेन धान उत्पादन 

बलेवा : यस वर्षको असार १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । वर्षात ढिला हुँदा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताए । अझैपनि अधिकांश स्थानमा मुल नै नफुटेको, सिँचाइका लागि कुलो तथा नहर सञ्चालनमा आउन नसकेका कारण रोपाइँ कम भएको उनको भनाइ छ...

नेशनल लाइफको दुई लाख कित्ता शेयर बिक्रीमा 
नेशनल लाइफको दुई लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले दुई लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।  शेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको पधान कार्यालय लाजिम्...

सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदी स्थिर 
सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको ।  त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१...

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से 
प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ८.२४ अंक घटेर २०५१.९२ विन्दुमा बन्द भएको शेयर बजार आज प्रि ओपन सेसनमा ०.१९ अंक घटेर २०५१.७३ विन्दुमा झरेको छ। आइतबार प्रि ओपन सेसनमा ३६ स्टकको ४५ पटकको कारोबारमा ६ ल...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता शेयर बिक्रीमा 
सूर्यज्योति लाइफ इन्स्योरेन्सको तीन लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले तीन लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ...

आईएमएफद्वारा युक्रेनलाई दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत
आईएमएफद्वारा युक्रेनलाई दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत

वासिङ्टन : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनका लागि १५ अर्ब छ करोड अमेरिकी डलरको ऋण कार्यक्रमको चौथो समीक्षा पूरा गरेपछि युक्रेनलाई सहयोग गर्न दुई अर्ब २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।  आईएमएफले विस्तारित वित्तीय सहजता कार्यक्रममा युक्रेनको कार्यसम्पादन प्रतिकूल परिस्थ...

शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय
शैक्षिक प्रतिष्ठानका कामको विवरण सङ्कलन गर्दै शिक्षा मन्त्रालय

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालगायत गैरसरकारी संस्था र तिनका कामबारे विवरण सङ्कलन प्रारम्भ गरेको छ । मन्त्रालयले ती विवरण १५ दिनभित्र उपलब्ध गराउन सार्वजनिक आग्रह गरेको छ । शिक्षा क्षेत्रमा हाल के–कति राष्ट्रिय र गैरसरकारी का...

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ्ग खुला 
नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ्ग खुला 

काठमाडौं : शशिला मोटर्स प्रालिले Vanche ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ । CATL १ सय २३ किलोवाटको (Lithium Iron Phosphate)...

कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।  कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज...

बुद्ध एयरले भित्र्यायो एटीआर-७२ जहाज
बुद्ध एयरले भित्र्यायो एटीआर-७२ जहाज

काठमाडौं :  निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ । कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगमी साउन...

नेपाल टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति, कपर नेटवर्क बन्द
नेपाल टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति, कपर नेटवर्क बन्द

काठमाडौं : नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित ‘पिएसटिएन’ र ‘एडिएसएल’ सेवालाई आधुनिक फाइबर प्रविधिको ‘एफटिटिएच’ (फाइबर टू द होम) नेटवर्कमा स्तरोन्नति गरी कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौँ उपत्यकाका अध...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सम्पूर्ण प्रक्रिया खारेज
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सम्पूर्ण प्रक्रिया खारेज

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी सम्पूर्ण प्रक्रिया खारेज भएको छ । बोर्ड अध्यक्ष सिफारित समितिले प्रक्रिया नै खारेज गरेको हो । बोर्डको अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये ३ जना अन्तवार्ता लागि उपस्थित नभएपछि समस्या देखिएको थियो । समितिमा कुरा नमिलेपछि प्रक्रिया रद्द...

कर्णाली करिडोर प्रसारण लाइन निर्माण सुरु, लागत ८ अर्ब
कर्णाली करिडोर प्रसारण लाइन निर्माण सुरु, लागत ८ अर्ब

काठमाडौं : कर्णाली करिडोर चार सय केभी प्रसारण लाइन निर्माण सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गरेका छन्  कर्णाली करिडोर (फुकोट–बेतन–दोदोधारा) चार सय केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्...

प्रतिनिधिसभा बैठक: बाढीपहिरो पीडितको उद्धार गर्न माग
प्रतिनिधिसभा बैठक: बाढीपहिरो पीडितको उद्धार गर्न माग

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन्। आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्...