वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सार्वजनिक ऋण २४ खर्ब ३४ करोड पुग्यो 
सार्वजनिक ऋण २४ खर्ब ३४ करोड पुग्यो 

काठमाडौं : नेपालको कुल सार्वजनिक ऋण रु २४ खर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण रु ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ रु १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ । चालु आवको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक...

आइतबारसम्म देशभर मनसुन फैलिने
आइतबारसम्म देशभर मनसुन फैलिने

काठमाडौं : आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने...

श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान सम्पन्न, भाडादर घट्ने
श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान सम्पन्न, भाडादर घट्ने

चितवन : श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० (Dash 8 Q 400) जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट व...

ऋण उठाउँदै धमाधम बचत फिर्ता गर्दै लालुपाते सहकारी
ऋण उठाउँदै धमाधम बचत फिर्ता गर्दै लालुपाते सहकारी

खोटाङ : लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो । अदालतमा विचाराधीन मुद्दा मिला...

सहकारी अनुमगनका लागि प्राधिकरण बनाउने काम अन्तिम चरणमा पुगेको छः मन्त्री अधिकारी 
सहकारी अनुमगनका लागि प्राधिकरण बनाउने काम अन्तिम चरणमा पुगेको छः मन्त्री अधिकारी 

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी अनुमगनका छुट्टै सुपरीवेक्षकीय निकाय बनाउने काम अन्तिम चरणमा पुगेको बताएका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नमाथि जवाफ दिँदै उनले सहकारीका समाधानका लागि उच्च स्तरीय आयोग बनाउने सन्दर्भमा अधिकार...

अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’को उत्कृष्ट ५ को प्रतिस्पर्धामा नेपालका थापा
अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’को उत्कृष्ट ५ को प्रतिस्पर्धामा नेपालका थापा

काठमाडौं : नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र परेका छन् । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा परेका थापा अहिले उत्कृष्ट पाँच सेफका लागि प्रतिस्पर्ध...

टिकेन नेप्से परिसूचकको वृद्धिः दोहोरो अंकले बजार घट्दा तीन अर्ब ८७ करोडको कारोबार 
टिकेन नेप्से परिसूचकको वृद्धिः दोहोरो अंकले बजार घट्दा तीन अर्ब ८७ करोडको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो  अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २.२७ अंकले बढेर २०७०.७६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८६...

गण्डकी आर्थिक त्रिभुजको नमुना परियोजना बहु आयामिक विकासमा कोशेढुङ्गा साबित हुन्छः प्रधानमन्त्री
गण्डकी आर्थिक त्रिभुजको नमुना परियोजना बहु आयामिक विकासमा कोशेढुङ्गा साबित हुन्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमार्फत प्रस्तुत भएको गण्डकी आर्थिक त्रिभुज नमूना परियोजना नेपालको आर्थिक तथा सामाजिक विकासमा कोशेढुङ्गा साबित हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एकीकृत वि...

दोस्रो नेशनल बैकिङ डिस्कोर्सः बैंकिङ क्षेत्रको मौद्रिक नीतिसँगको अपेक्षा सत्रमा प्रमुख वक्ता डा महत 
दोस्रो नेशनल बैकिङ डिस्कोर्सः बैंकिङ क्षेत्रको मौद्रिक नीतिसँगको अपेक्षा सत्रमा प्रमुख वक्ता डा महत 

काठमाडौं : दोस्रो नेशनल बैकिङ डिस्कोर्स २०२४ मा वक्ताका रुपमा निवर्तमान अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महत सहभागी हुने भएका छन् । ‘बैंकिङ क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ शीर्षकको छलफलमा प्रमुख वक्ताका रुपमा डा। महत सहभागी हुन ल...

सहकारीसम्बन्धी उच्चस्तरीय जाँचबुझ समिति गठन गरिनेछः प्रधानमन्त्री 
सहकारीसम्बन्धी उच्चस्तरीय जाँचबुझ समिति गठन गरिनेछः प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने बताएका छन् । प्रधानमन्त्री दाहालले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि...

काठमाडौं महानगरले कानुनी सहायता उपलब्ध गराउने, कसले पाउँछन् निःशुल्क कानुनी सेवा ? 
काठमाडौं महानगरले कानुनी सहायता उपलब्ध गराउने, कसले पाउँछन् निःशुल्क कानुनी सेवा ? 

काठमाडौं : काठमाडौँ महानगरपालिकाले सूचीकृत कानुन व्यावसायीका लागि अभिमुखीकरण सम्पन्न गरेको छ । महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने असमर्थ, विपदमा परेका, आर्थिक अवस्था कमजोर भएका, सामाजिक वा अन्य कारणले न्यायिक उपचार वा प्रचलित कानुनले दिएका आफ्ना हक माग्न नसक्नेहरुका लागि अड्डा अदालतको निः...

झापाको पुँजीगत खर्च ६६ प्रतिशत
झापाको पुँजीगत खर्च ६६ प्रतिशत

भद्रपुर : चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५ दशमलव ८५ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पुँजीगततर्फको विनियोजित रु पाँच अर्ब २२ करोड ९३ लाख ८१ हजार पाँच सय १७ मध्ये रु तीन अर्ब ४४ करोड ३७ लाख चार सय ८१ खर्च भएको हो ।  चालु आव स...

विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली
विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौं : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपाली टोलीलाई क्यानका पदाधिकार...

प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सो जानकारी गराएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग...

सहकारी ठगी प्रकरणः जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको गृहमन्त्रीको दाबी 
सहकारी ठगी प्रकरणः जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको गृहमन्त्रीको दाबी 

चितवन : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताएक छन् । चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कम...

एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजको फ्लाईट टिकटमा १० प्रतिशतसम्म छुट
एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजको फ्लाईट टिकटमा १० प्रतिशतसम्म छुट

काठमाडौं : एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ । एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान...

सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने
सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने

काठमाडौं : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा  नगरपालिका–७, उनायचौर (तम्घास) सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण सम्पन्न भएको छ...

विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित
विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित

काठमाडौं : इटालीको रोममा भएको विश्व भरका किसानहरुको छाता संगठन विश्व किसान संगठनको सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित भएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक एसिया प्रश...

बन्ने होइन त शेयर बजारबाट करोडपति ?
बन्ने होइन त शेयर बजारबाट करोडपति ?

काठमाडौं : वित्तीय साक्षरताको प्रशिक्षणका सिलसिलामा केही महिनाअघि राजधानीको एक विद्यालयका विद्यार्थीले गरेको प्रश्न आजसम्म मेरो मानसपटलमा गुञ्जिरहेको छ, ‘के म पनि करोडपति बन्न सक्छु ?’ त्यो १० वर्षको अबोध बालकलाई मैले त्यतिखेर भनेको थिएँ, अवश्य तिमीहरू भाग्यमानी छौ सानो उमेरमै वित्त...

संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल
संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

काठमाडौं : अतिरिक्त समयमा काम गरेवापतको सुविधा पाउनुपर्ने मुख्य माग राखेर आन्दोलनरत सङ्घीय संसद् सचिवालयका कर्मचारीका विषयमा आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच आज छलफल भएको छ । कर्मचारीले राखेका मागका विषयमा सभामुख घ...

सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपौयँले बढेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजावी स...

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण
गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

गण्डकी : गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् ।  प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप...

नेपाल क्लियरिङ हाउसको ३० हजार कित्ता शेयर बिक्रीमा 
नेपाल क्लियरिङ हाउसको ३० हजार कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेपाल क्लियरिङ हाउस लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर बिहीवार बिक्रीमा आएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएकोह हो ।  उक्त शेयरको मूल्य प्रतिकित्ता...

कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बाढीले बगायो
कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बाढीले बगायो

पर्वत : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो । दुवैतर्फको संरच...