वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक, आज बोलकबोल हुने 
बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक, आज बोलकबोल हुने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । शुक्रबार जेठ ३२ गते मात्र ३० अर्ब तानेको बैकले पुनः १४ द...

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने 
प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने 

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदका जिज्ञासाको जवाफ दिने भएका छन् । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।  आजको...

हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने
हिमालय लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने

काठमाडौं : हिमालय लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याजरजरिवाना) मा छुट दिने भएको छ । कम्पनीले साविकको प्राइम, युनियन र गुराँस लाईफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा छुट दिने भएको हो । इन्स्यारेन्सले उक्त बीमालेखहरुमा असार ६ ग...

बागमती प्रदेशको बजेटमाथि आजदेखि छलफल
बागमती प्रदेशको बजेटमाथि आजदेखि छलफल

बागमती : बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताए । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । ...

पञ्चकन्या स्टीललाई ग्रिन प्रो प्रमाणपत्र प्राप्त
पञ्चकन्या स्टीललाई ग्रिन प्रो प्रमाणपत्र प्राप्त

काठमाडौं : पञ्चकन्या स्टील प्रालिले ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले ५०० एक्सडि र ५५० एक्सडि रिबार (फलामे छड) हरूले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको हो ।  जुन कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्पूर्ण उपलब्धि...

समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता
समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएका छन् । सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० सहकारीमध्ये कुबेर बचत तथा ऋण सहकारी संस्था, चा...

दूधको रकम भुक्तानी गर्न माग
दूधको रकम भुक्तानी गर्न माग

काठमाडौं : किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन् । आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै आज उनीहरुले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शनसमेत गरेका छन् । सङ्घका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले कि...

ललितपुर महानगरको नीति तथा कार्यक्रमः आयोजना र श्रम बैङ्क
ललितपुर महानगरको नीति तथा कार्यक्रमः आयोजना र श्रम बैङ्क

पाटन : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैङ्क र श्रम बैङ्कलाई समेटेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गरेको आव २०८१/८२ को नीति तथा कार्यक्रममा महानगरपालिकाको ‘आयोजना बैङ्क’ को कार्य भइरहेकाले आगामी आवदेखि सो बैङ्कबाट आयोजना...

चीनले मौद्रिक नीति समायोजन गर्ने
चीनले मौद्रिक नीति समायोजन गर्ने

बेइजिङ : चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैंकका गभर्नरले बुधबार बताएका छन् । ‘यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र सामाजिक विकासका लागि अनुकूल मौद्रिक र वित्तीय वातावरण सिर्जना गर्न मद्दत गर्नेछ’ पिपुल...

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने, सहतमुनिको पानी सुक्दा आपूर्तिमा समस्या
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने, सहतमुनिको पानी सुक्दा आपूर्तिमा समस्या

काठमाडौं : मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ ।  बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन...

५० भन्दा बढी जिल्लाका सहकारीमा ‘स’ को पनि समस्या छैनः ओमदेवी मल्ल  
५० भन्दा बढी जिल्लाका सहकारीमा ‘स’ को पनि समस्या छैनः ओमदेवी मल्ल  

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले ५० भन्दा बढी जिल्लाका सहकारीमा समस्या नरहेको दाबी गरेकी छिन् । बुधबार ‘प्रथम सहकारी रोजगार मेला–२०८१ को आयोजनाका लागि गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।  कार्यक्रमा बोल्दै उनले भनिन्, &lsqu...

प्रथम सहकारी रोजगार मेला असार ७ गतेदेखि, करिब ५ हजारले अवलोकन गर्ने अनुमान
प्रथम सहकारी रोजगार मेला असार ७ गतेदेखि, करिब ५ हजारले अवलोकन गर्ने अनुमान

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले ‘प्रथम सहकारी रोजगार मेला – २०८१’ को आयोजना गर्ने भएको छ । महासंघले ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ भन्ने नाराका साथ असार ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागेको हो ।  महासंघले पत्रकार सम्मेलन गर्दै...

शेयर बजारमा झिनो अंकको सुधार, तीन अर्ब ४० करोडमा समेटियो कारोबार 
शेयर बजारमा झिनो अंकको सुधार, तीन अर्ब ४० करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य  अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १८.८६ अंकले घटेर २०७६.४९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०४...

निर्माणाधीन धुलिखेल–खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती
निर्माणाधीन धुलिखेल–खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुप¥यो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि ‘ट्राफिक–जाम’ हुँदा राजमार्गम...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा
ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

काठमाडौं : विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो व्यवसायलाई विश्व समुदाय माँझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविकतामा प्ररिणत गर्न व्यवसायीक कसरत वा गतिविधीका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र विश्व सम...

‘न्यायालयको साख गिर्दोछ भन्ने भाष्य निर्माण गर्नु सर्वथा गलत’ 
‘न्यायालयको साख गिर्दोछ भन्ने भाष्य निर्माण गर्नु सर्वथा गलत’ 

२०३२ साउन १ गते शाखा अधिकृतका रुपमा नेपाल सरकारको सेवा प्रवेश गरेका कल्याणकुमार श्रेष्ठ जिल्ला र उच्च हुँदै सर्वोच्च अदालतको न्यायाधीश बने । उनी २०७२ असार २३ मा नेपालको प्रधानन्यायाधीशमा नियुक्त भएका हुनु । २०७२ चैत ३० गतेसम्म प्रधानन्यायाधीशका रुपमा नेपालको सर्वोच्च न्यायालयको नेतृत्वमा रहेका पूर्व...

सेबोनको अध्यक्ष छनौट प्रक्रिया अन्योलमा, तीन भाइले गरे दोस्रो पटक अन्तर्वार्ता बहिस्कार
सेबोनको अध्यक्ष छनौट प्रक्रिया अन्योलमा, तीन भाइले गरे दोस्रो पटक अन्तर्वार्ता बहिस्कार

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया अन्यौल बनेको छ । अध्यक्ष छनोटका लागि बुधबार बोलाइएको अन्तर्वार्तामा पनि तीन जना अनुपस्थित हुँदा चयन प्रक्रिया अन्योलमा परेको हो ।  बुधबार ९ बजे बोलाइएको अन्तर्वार्तामा सर्टलिष्टमा परेका ५ जनामध्ये ३ जनाले दोस्रो पटक पनि अन्तवार्ता...

सिटिजन्स बैंकको २७ हजार कित्ता बढी शेयर १०५ रुपैयाँमै सर्वसाधारणले किन्न सकिने 
सिटिजन्स बैंकको २७ हजार कित्ता बढी शेयर १०५ रुपैयाँमै सर्वसाधारणले किन्न सकिने 

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७ हजार २४३ दशमलव ३३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीले सर्वासधारणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।  उक्त शेयरको मूल्य प्रतिकित्ता प्रतिकित्ता १०५ रूपैयाँ तोकिएको छ । यसअघि विद्यमान संस्थ...

सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदी घट्यो 
सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको  छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेक...

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै
भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

गलेश्वर : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताए...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

कमलामाई : मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।  जिल्ला प्रहरी कार्यालयका...

जुत्ता, चप्पल उत्पादनबाट वार्षिक आठ लाख कमाउँदै काभ्रेका पौडेल
जुत्ता, चप्पल उत्पादनबाट वार्षिक आठ लाख कमाउँदै काभ्रेका पौडेल

धुलिखेल : जिल्लाको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–५ तालढुङ्गाका पृथ्वी पौडेलले घरमा नै उद्योग सञ्चालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनले ‘शर्मिला घरेलु उद्योग’ सञ्चालन गरेर जुत्ता, चप्पल र विद्युतीय सामग्रीको उत्पादन गरी थोक तथा खुद्रा बिक्री गर्दै आएका हुन् ।...

किसान सूचीकरण कार्यक्रममा १८ लाख सूचीकृत 
किसान सूचीकरण कार्यक्रममा १८ लाख सूचीकृत 

काठमाडौं : किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत  सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो ।  कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहितको एकीकृ...

बलेफी हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, के–के छन् एजेन्डा ? 
बलेफी हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, के–के छन् एजेन्डा ? 

काठमाडौं : बलेफी हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले असार २० गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।  उक्त सभा रोयल एलिनाज रेष्टुरेन्ट प्रालि मदन भण्डारी रोड नयाँ बानेश्वरमा बिहान ११ बजे हुनेछ । सभाले सञ्चालकहरुको नियुक...