वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
उत्पादनसँगै रोजगारी सिर्जनाका लागि सहकारीले फण्ड नै छुट्याउनुपर्छः सिईओ गुरागाई 
उत्पादनसँगै रोजगारी सिर्जनाका लागि सहकारीले फण्ड नै छुट्याउनुपर्छः सिईओ गुरागाई 

काठमाडौं : सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरले सहकारी क्षेत्रमा प्रशस्त रोजगारी सम्भावना रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी रोजगार मेला २०८१ मा बोल्दै उनले नेपालमा रोजगारीको अवसर छैन भन्ने भाष्य चिर्न आवश्यक रहेको बताए । कठिन मेहनत गरेर लक्ष्यमा पुग...

बजेट कार्यान्वयन योजना बनाउन सुरु, बजेटसँग तालमेल हुने गरी वित्त नीति आउने विश्वास
बजेट कार्यान्वयन योजना बनाउन सुरु, बजेटसँग तालमेल हुने गरी वित्त नीति आउने विश्वास

काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे प्रारम्भिक छलफल गरेका छन् । त्यस क्रममा मन्त्री पुनले कार्यान्य...

मन्त्री अधिकारीले भने- सहकारीको उत्पादनको बजार खोज्ने जिम्मा सरकारले लिन्छ
मन्त्री अधिकारीले भने- सहकारीको उत्पादनको बजार खोज्ने जिम्मा सरकारले लिन्छ

काठमाडौं : मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला(२०८१ शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीनदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने मा...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट 
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ्...

अर्थ मन्त्रालयले शुरु गर्यो आगामी वर्षको बजेट कार्यान्वयन योजना
अर्थ मन्त्रालयले शुरु गर्यो आगामी वर्षको बजेट कार्यान्वयन योजना

काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजश्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका छन् ।  त्यस क्रम...

वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झाता 
वित्तिय परामर्श र व्यवस्थापनको लागि नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झाता 

काठमाडौं : नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तिय परामर्श र व्यवस्थापनको लागि सम्झौता सम्पन्न भएको छ। नारायणहिटी उत्तर ढोका स्थित होटलको कर्पोरेट कार्यालयमा दुबै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा २०८१ आषाढ ६ गते उक्त सम्झौता सम्पन्न भएको हो। सम्झौ...

साढे १४ खर्बको आयात हुँदा एक खर्ब ३९ अर्बको निर्यात, व्यापार घाटा १३ खर्ब नाघ्यो 
साढे १४ खर्बको आयात हुँदा एक खर्ब ३९ अर्बको निर्यात, व्यापार घाटा १३ खर्ब नाघ्यो 

काठमाडौं : नेपालको वैदेशिक व्यापार निरन्तर खुम्चिदै गएको छ । चालु आर्थिक वर्षको दश महिनामा नेपालले सवा १३ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेक...

खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली
खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली

जुम्ला : खडेरीका कारण खेतबारीमै बाली सुक्न थालेपछि यहाँका किसान चिन्तामा परेका छन् । किसानका लागि यो याम कोदोदेखि अन्य बाली लगाउने समय हो । तर समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकिएको तिला गाउँपालिका–१ का स्थानीय किशोर रावतले बताए । “पानी परेको छैन, खेतबारी सुक्ख...

नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म पाइने 
नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म पाइने 

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाटस्वीकृत गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ...

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन
भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो । उक्त हेलिप्याडको संस्...

एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत
एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत

मनिला : एसियाली विकास बैङ्क (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । रियायती ऋणको उद्देश्य घरेलु स्रोत परिचालन विस्तार गर्न, निजी क्षेत्रको विकासलाई बढावा दिन र जलवायु परिवर्तन अनुकूलनक...

प्राइम सहकारी प्रकरण: अध्यक्षसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
प्राइम सहकारी प्रकरण: अध्यक्षसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

कास्की : पोखरा महानगरपालिका वडा नम्बर-४, ग्रैह्रपाटनमा रहेको प्राइम सहकारी संस्थाको रकम हिनामिना अभियोगमा जिल्ला अदालतले सात जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सहकारीको डेढ अर्बभन्दा बढी रकम अपचलन मुद्दामा न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन...

सिटिजन्स बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि प्रतिकित्ता १०० रुपैयाँमा किन्न सक्ने 
सिटिजन्स बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि प्रतिकित्ता १०० रुपैयाँमा किन्न सक्ने 

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साढे एक लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी एक लाख ६१ हजार ५८० कित्ता शेयर बिक्रीमा ल्याएकोृ हो ।  कम्पनीले संस्थापक बैंकले संस्थापक शेयरधननीले मात्र खरिद गर्न पाउने गरी एक ल...

मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द हुने
मालढुंगा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द हुने

पर्वत : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुंगा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । तेह्र किलोमिटर लामो मालढुंगा–बेनी सडकको मालढुंगा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुंगा&ndas...

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालन 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालन 

काठमाडौं : एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तराष्ट्रिय आगमन कक्षमा द...

सुनको मूल्य एकैदिन तोलामा १९ सयले बढ्यो, चाँदी कति ?  
सुनको मूल्य एकैदिन तोलामा १९ सयले बढ्यो, चाँदी कति ?  

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँ र तेजाव...

अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले दुई दिनमै उठायो बजारबाट ९० अर्ब 
अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले दुई दिनमै उठायो बजारबाट ९० अर्ब 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट दुई दिनमै ९० अर्ब रुपौयँ उठाएको छ । बैंक तथा व्त्तिीय संस्थामा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बिहिबार मात्र ५० अर्ब तानेको...

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छः अर्थमन्त्री 
असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छः अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व संकलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित सिनियर कर्मचारीहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर उनले सामूहिक निर्देशन दिएका हु...

आन्तरिक राजश्व विभागले बढायो ११ प्रतिशतले राजश्व, एघार महिनामा उठायो साढे चार खर्ब  
आन्तरिक राजश्व विभागले बढायो ११ प्रतिशतले राजश्व, एघार महिनामा उठायो साढे चार खर्ब  

काठमाडौं : आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो केही महिनामा राजश्व संकलनमा वृद्धि भएको हो । चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व संकलन ४१ अर्ब १९ करोड छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । यो ११.३० प्रतिशतको वृद्धि हो ।  चालु आर्थिक वर...

गोरखा सहकारी पनि समस्याग्रस्त घोषणा
गोरखा सहकारी पनि समस्याग्रस्त घोषणा

काठमाडौं : ललितपुरमा मुख्य कार्यालय रहेको गोरखा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभलाई सरकारले समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बिहीबार समस्याग्रस्त घोषणा गरेको हो ।  सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्...

एक्सल डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा
एक्सल डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा

काठमाडौं : एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकको असार ६ गते बिहीबार बसेको संचालक समिती बैठकले असार २९ गते शनिबार सिद्धार्थ होटल, बिर्तामोड झापामा १८ औँ साधारणसभा बोलाउने निर्णय गरेको हो । बैंकको साभारणसभा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयध...

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना
रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

रसुवा : चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालु आवको साउनदेखि जेठ मसान्तसम्म रु ५९ अर्ब...

किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह
किसानलाई मलको अभाव हुँदैनः कृषिमन्त्री साह

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपन्छीसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उनले धान रोपाइमा किसानलाई मल अभाव नहुने र किसानलाई समयमै मल वि...

आत्मनिर्भर लघुवित्तको ६२ हजार ३३८ कित्ता बोनस नेप्सेमा सूचीकृत 
आत्मनिर्भर लघुवित्तको ६२ हजार ३३८ कित्ता बोनस नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२ हजार कित्ता बढी शेयर थपिएको छ । बिहिबार नेप्सेले आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको  १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार संस्थाको बोनस बापतको ६२ हजार ३ सय ३८ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर सम्बन्धित सेयरधनीहरुको हितग्र...