वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चार महिनामा भित्रिए ४ लाख १६ हजारबढी पर्यटक 
चार महिनामा भित्रिए ४ लाख १६ हजारबढी पर्यटक 

काठमाडौं : सन् २०२४ को चार महिनामा चार लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार नेपालमा पर्यटक आगमन मासिक औसत एक लाख भन्दा माथि पुगेको छ । बोर्डका अनुसार यस अवधिमा विभिन्न देशका ४ लाख १६ हजार ६९ विदेशी पर्यटक नेपाल आएका हुन् । गत मार्च र अप्रिलमा पर्यटक आगमन मासिक एक लाख ना...

नेपाल फाईनान्सको करिब ११ लाख कित्ता शेयर बिक्रीमा 
नेपाल फाईनान्सको करिब ११ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेपाल फाईनान्स लिमिटेडले करिब ११ लाख कित्ता हकप्रद शेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीले १० लाख ९४ हजार ४ सय ७१ दशमलव १८७ कित्ता शेयर लिलामीमा ल्याएको हो ।  कम्पनीको शेयर खरिद गर्न इन्छुक लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, नेपाल फाईनान्सको केन्द्रिय कार्यालय कमल...

सन सेक्युरिटिजद्वारा लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन 
सन सेक्युरिटिजद्वारा लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन 

काठमाडौं : सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यस खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो शेयर...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछः मन्त्री शर्मा 
नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछः मन्त्री शर्मा 

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज देशभर राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको रुपान्तरण गर्ने सरकारको यो...

नेप्सेमा थपियो साढे एक करोड कित्ता शेयर 
नेप्सेमा थपियो साढे एक करोड कित्ता शेयर 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको हकप्रद शेयर सुचिकृत भएको छ। बिहिबार नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।    नेप्सेका अनुसार कम्पनीले निष्काशन गरेको १०० प्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । उक्त श...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत
सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा बुधबार भएको आगलागीबाट स्थानीय बु...

पुन: सञ्चालनमा आयो ठोरी भन्सार
पुन: सञ्चालनमा आयो ठोरी भन्सार

चितवन : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार बुधबारदेखि पुन: सञ्चालनमा ल्याइएको छ । एक समारोहका बीच प्रदेशसभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा उ...

तोलामा दुई हजारले बढ्यो सुन
तोलामा दुई हजारले बढ्यो सुन

काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ । यस्तै बुधबार एक लाख ३३ हजार आठ सय ५० मा कारोब...

प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा
प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्र...

आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार

सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको छ । सूचना तथा सञ्चार प्रविधि हरेक मानिसको आधारभूत आवश्यकता र अर्थतन्त्र वृद्धिको महत्वपूर्ण आधार बन्दै गएको यो स...

आइएमई लाइफ इन्स्योरेन्सको ३४.५० प्रतिशत लाभांश घोषणा
आइएमई लाइफ इन्स्योरेन्सको ३४.५० प्रतिशत लाभांश घोषणा

काठमाडौं : आइएमई लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट  सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९.५० प्रतिशत नगद लाभांश गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  प्रस्तावित बोन...

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ: अर्थमन्त्री पुन 
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ: अर्थमन्त्री पुन 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् । मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएका हुन् । छलफलका सहभाग...

टुँडिखेलमा १० क्षेत्र र २९ पेशा सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ को शुभारम्भ 
टुँडिखेलमा १० क्षेत्र र २९ पेशा सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ को शुभारम्भ 

काठमाडौं : काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गरा...

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने
पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौं : पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिएका हुन् ।  निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओ...

लगानी सम्मेलनले जगाएको आशा: तीन दशकमा साढे चार खर्ब प्रतिबद्धता
लगानी सम्मेलनले जगाएको आशा: तीन दशकमा साढे चार खर्ब प्रतिबद्धता

काठमाडौं : यसपटकको लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नेपालमा लगानीको उचित वातावरण बनेको सन्देश दिएको छ । सोमबार राजधानीमा सम्पन्न तेस्रो लगानी सम्मेलनले वैदेशिक लगानी प्रवद्र्धनमा सकारात्मक सन्देश दिएको सरकारको बुझाइ छ । आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा...

अर्थतन्त्र शिथिलताबाट बाहिर आएको अर्थमन्त्रीको दाबी 
अर्थतन्त्र शिथिलताबाट बाहिर आएको अर्थमन्त्रीको दाबी 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । राजधानीमा बिहीबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’
धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

लताप : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको  छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवद्र्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान) र गाउँपालिका...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

काठमाडौं : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । जितका लागि दुई सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपालको पारी १९ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै एक सय ५१ रनमा समेटियो । नेपालका लागि करण केसीले २८, लोकेश बमले २८, कुशल मल्लले २०...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छुः प्रधानमन्त्री 
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छुः प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि पहल गर्ने बताएका छन् । एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनल...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्दे...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो ! 
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो ! 

खोटाङ : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहेकी थिइन् । छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गथिन्...

कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’
कच्ची घरमा बसेर महल ठ्डयाउने ‘रुवि’

महेन्द्रनगर :  कैलालीको कैलारी गाउँपालिका–३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची घर छ । आर्थिक अवस्था दयनीय भएकै कारण पक्की घरमा बस्ने सपना पूरा नभएको बताउने रुविले निम्न माध्यमिक तहको अध्ययन पूरा गर्न सकेनन् । घरको अवस्थाकै कारण २० वर्षे तन्नेरी अवस्थामा घर बनाउने काममा मजदुरी...

लगानी सम्मेलनको सन्देश !  
लगानी सम्मेलनको सन्देश !  

काठमाडौं : नेपालले लगानी सम्मेलनको आयोजना गरेको होटल सोल्टीको मञ्चमा आइतबार प्रमुख अतिथिका रुपमा उपस्थित थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीसँगै बसेका थियो संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा । मञ्चमै थिए मुलुकको अर्थतन्त्रको इन्जिनका रुप...

तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

दमौली : निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ । आयोजनाको तेस्रो प्याकेजका रुपमा रहेको प्रसारण लाइन निर्माणको काम ७३ दशमलव एक प्रतिशत सकिएको आयोजनाले जनाएको हो । प्रसारण लाइन निर्माणको अवधि विसं २०८१ पुस ४ गतेसम्म छ । विवि...