वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आगलागीबाट दुई करोड २६ लाखको क्षति
आगलागीबाट दुई करोड २६ लाखको क्षति

धुलिखेल : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सामुदायिक वनमा लागेको आगलागीबाट सानोपोटा गाउँमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी ना...

नेपालको १६औँ योजनाबारे भुटानी प्रधानमन्त्रीको चासो 
नेपालको १६औँ योजनाबारे भुटानी प्रधानमन्त्रीको चासो 

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गरेक...

सिवाईसी नेपाल लघुवित्तको नाफामा छलाङ, इपीएस पनि बढ्यो 
सिवाईसी नेपाल लघुवित्तको नाफामा छलाङ, इपीएस पनि बढ्यो 

काठमाडौं : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार संस्थाले यस अवधिमा २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १६३.४० प्रतिशतले बढी हो  । गत वर...

आतिथ्य सेवामा २५ हजार श्रमिकलाई रोजगारी
आतिथ्य सेवामा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी : होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध छन् । अर्बौँको लगानी रहेका ती होटलमा झण्डै २५ हजार श्रमिकले रोजगारी पाएको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । उनका अनुसार अधिकांश मझौला तथा साना होटल महासङ्घमा समेटिएका छन् । “पोखराक...

सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको शेयरमूल्य समायोजन 
सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको शेयरमूल्य समायोजन 

काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्टको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ११ प्रतिशत बोनसपछिको शेयरमस्ूल्य समायोजन गरेको हो ।  कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य...

कुमारी बैंकको ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्र शेयर विद्यमान शेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न ईच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठ...

न्यादी हाइड्रोपावरले व्यहोर्यो १५ करोड ११ लाख नोक्सानी, प्रतिशेयर आम्दानी पनि ऋणात्मक 
न्यादी हाइड्रोपावरले व्यहोर्यो १५ करोड ११ लाख नोक्सानी, प्रतिशेयर आम्दानी पनि ऋणात्मक 

काठमाडौं : न्यादी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १५ करोड ११ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। समिक्षा अवधिमा कम्पनीको विद...

सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा २७ सयले घट्यो 
सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा २७ सयले घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा उच्च गिरावट देखिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला २७ सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ५०० रुपैयाँ...

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले कमायो १४ लाख २६ हजार नाफा 
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले कमायो १४ लाख २६ हजार नाफा 

काठमाडौं : क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले १४ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।  त्यसैगरी तेस्रो त्रैमासमा मात्रै यो कम्पनीले २ लाख ७३ हजार रुपैयाँ कमाए...

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा
नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर : विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्ज...

हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा
हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

काठमाडौं : नेपाल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न जेठ ४ गते, शुक्रबार विशेष साधारण  गर्ने भएको हो । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ६४...

जनक शिक्षाद्वारा १८ करोड ६७ लाख मूल्य बराबरका पाठ्यपुस्तक बिक्री
जनक शिक्षाद्वारा १८ करोड ६७ लाख मूल्य बराबरका पाठ्यपुस्तक बिक्री

जनकपुरधाम : जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत एक महिनामा रु १८ करोड ६७ लाख मूल्य बराबरको पाठ्यपुस्तक बिक्री गरेको छ । नयाँ शैक्षिक सत्र तथा विद्यार्थी भर्ना अभियान २०८१ अन्तर्गत सो कार्यालयले उक्त मूल्य बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरेको हो  । गत चैत १३ गतेबाट क...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं : आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् । &n...

प्रधानमन्त्रीले भने- रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो
प्रधानमन्त्रीले भने- रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्धनका लागि नेपाल सरकारको सहयोग रहने बताएका छन्। बुधबार बिहान रारा होल्डिङका प्र...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता
रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

काठमाडौं : रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परि...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने
नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने

काठमाडौं : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौताआज भएको हो ।  सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् । सुपर खुदीको प्रतिकित...

क्रेष्ट माइक्रो लाइफको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल
क्रेष्ट माइक्रो लाइफको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल

काठमाडौं :  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबि एस क्याप्टिल नियुक्त भएको छ ।  कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्न शेयर निष्काशन तथा ब...

यस वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने
यस वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने

काठमाडौं : सरकारले यस वर्ष नेपालको आर्थिक वृद्धिदर करिब ४ प्रतिशत हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको हो ।  मंगलबार केन्द्रीय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेृखा तथ्यांक सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै...

शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य
शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको तेस्रो चौमासिकमा पूँजीगततर्फ शून्य दशमलव शून्य प्रतिशत खर्च भएको छ । आर्थिक वर्षको तेस्रो चौमासिक (माघ–चैत) का लागि चैत मसान्तसम्ममा विनियोजितमध्ये चालुतर्फ जम्मा ४६ दशमलव ९० प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको...

काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह 
काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह 

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।   मन्त्रालयका प्रवक्ता डा प्रकाश बु...

१५ लाखको बुंगुर मरेपछि दुनाटपरीतिर सोझिए आमाहरु
१५ लाखको बुंगुर मरेपछि दुनाटपरीतिर सोझिए आमाहरु

बागलुङ : बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई २ महिना अघिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा दिनभर मोबाइलमै झुन्डिन थालेकी थिइन् । तर हिजोआज पुनको चिन्ता दूर भएको छ । उनी अचेल हरेक दिन उद्यमशील महिला मग...

आन्तरिक राजस्व कार्यालय धनगढीले उठायो नौ महिनामा एक अर्ब ७८ करोड राजस्व  
आन्तरिक राजस्व कार्यालय धनगढीले उठायो नौ महिनामा एक अर्ब ७८ करोड राजस्व  

अत्तरिया  : आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त राजस्व सङ्कलन गरेको हो ।  आयकरबाट रु एक अर्ब एक करोड ६७ लाख, मूल्य अभिवृद्धि करबाट रु ६२ करोड १० ला...

दुई हजार बिन्दुमा उक्लियो शेयर बजार, चार अर्ब ८० करोडको कारोबार 
दुई हजार बिन्दुमा उक्लियो शेयर बजार, चार अर्ब ८० करोडको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ०.०७ अंकले बढेर १९८०.३४ बिन्दुमा बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१५ कम्पनीको शेयरमूल्य बढेको छ...

दश वाणिज्य बैंकको लेखापरीक्षण गर्न छानिए ५ विदेशी अडिट फर्म 
दश वाणिज्य बैंकको लेखापरीक्षण गर्न छानिए ५ विदेशी अडिट फर्म 

काठमाडौं : राष्ट बैंकले नेपालका १० ठूला वाणिज्य बैंकहरुको लेखापरीक्षण गर्नका लागि ५ वटा अन्नराष्ट्रिय फर्मको सर्ट लिष्ट सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकले बैंकहरुको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्नको लागि परामर्श सेवा दिन उक्त लेखापरीक्षण फर्म छनौट गरेको हो ।  अन्तराष्ट्...