काठमाडौं : डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन । विदेश जान मरिहत्ते गर्नेहरु धेरै छन् यहाँ तर उहाँको डढेलो बढेसँगै मन पनि अत्तालिरहेको छ । डढेलोको विषयमा बुझ्न सञ्चा...
काठमाडौं : सामलिङ पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले एक करोड ९९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी बढेको छ । गत आवको नौं महिनासम्ममा...
काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ३ करोड २१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी घटेको छ । गत आवको नौं महिनासम्ममा कम्प...
काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम विशेष समारोहका बीच चितवन स्थित मचान कन्ट्री भिल्लामा सम्पन्न भएको हो । कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको ब्यवसायीक...
काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले २२ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलानमा १२.३२ प्रतिशतले धेरै हो । गत आवको नौं महिनासम्ममा कम्पनीले...
काठमाठौं : नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पुरा भएको छ ।आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले म...
काठमाडौं : सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउनेभएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलेले हालको लाइसेन्स वितरण कार्यलाई थप प्रभावकारी बनाउन लागिएको बताए । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बिहिबारको बैठकमा...
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उच्च गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ११ सय रुपैयाँले घटेको छ । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मू...
काठमाडौं : साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवोका सोही अवधिको तुलानमा ३६५.८५ प्रतिशतले बढी हो। गत वर्षको सोही अवध...
काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १०९.६६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिम...
काठमाडौं : हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा ६३.५१ प्रतिशतले गिरावट देखिएको छ । समिक्षा अवधिमा कम्पनीले २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थ...
त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । विगत वर्षमा न्यून मात्रमा बैंकिङ कसुरका घटना प्रहरीकहाँ आउने गरेकामा अहिले सो सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही व...
मुगु : मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला गरिने भएको छ । पाटन क्षेत्रमा यार्सा सङ्कलन सुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु द...
काठमाडौंं : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । पाल्पा सिमेन्टको प्रति...
काठमाडौं : एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबिच एक अर्काको ग्राहक सेवा प्रवद्र्धनका लागि सम्झौता भएको छ । उत्कृष्ट वित्तिय संस्थाको रुपमा रहेको रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुबैले वित्तिय सेवा र पुँजीबजारसम्बन्धि सेवा सहज र सरल रुपमा दिनका लागि सम्झौता गरेका...
काठमाडौंं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताएका छन् । हालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा गरेका भेटका क्रममा प्रधानमन्त्री दाहालले आफूले उ...
काठमाडौं : संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) की एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेकी छन् । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरुको बैठकमा स...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक त...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चार वाणिज्य बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरु, अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारबाही गरेको छ । कारबाहीमा पर्ने बैंकहरुमा प्राइम, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र लक्ष्मी सनरा...
काठमाडौं : सरकारले एक अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र २०८६ बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैशाख २३ गतेदखि पाँचवर्षे अवधिको ९ प्रतिशत ब्याजदर रहेको उक्त बचतपत्र बिक्री गर्न लागेको हो । अर्धवार्षिक रुपमा ब्याजदर भुक्तानी हुने उक्त बचतपत्र जेठ २२ गतेस...
काबुल : अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको छ । उक्त सहयोग आर्थिक सङ्टकसँग जुध्न, जीविकोपार्जन परियोजना प्रदान गर्न, अफगान महिलाहरूलाई सहयोग गर्न, जलवायु परिवर्तनलाई सम्बोधन गर्न तथा आप्रवासीहरूला...
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान यज्ञराज गौतमले सात कठ्ठा जग्गामा तरकारीखेती गरेका छन् । उनले बारीमा लौका, फर्सी, काँक्रालगायतका तरकारी रोपेका छन् । तरकारी उत्पादन मेहनतअनुसार राम्रै भएको छ । उत्पादित तरकारी बजारमा थोरैमात्रै बिक्री हुन थालेकामा गौतम चिन्तित छ...
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.३१ अंकले घटेर १९९८.९६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २५.९३ अंकले बढेर २००६.२८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ७८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१ कम्...
म्याग्दी : म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका...