वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मुद्दति निक्षेपमा लगानी गदै धितोपत्र बोर्ड, ब्याजदर प्रस्ताव गर्न आह्वान 
मुद्दति निक्षेपमा लगानी गदै धितोपत्र बोर्ड, ब्याजदर प्रस्ताव गर्न आह्वान 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले सूचना जारी गर्दै ‘क’ वर्गका बैंकलाई वैशाख १३ गतेदेखि ५ दिन भित्र आफूले दिन सक्ने १ वर्षे ब्याजदरसहित आवेदन पेश गर्न आग्रह गरेको हो । बैंकहरुले वैशाख १७ गते कार्यालय समय भन्दा १ घन्टा अगाडि शिलबन्दी प...

सञ्चालक मरासिनीद्वारा प्रधानन्यायाधीशसमक्ष शपथ ग्रहण 
सञ्चालक मरासिनीद्वारा प्रधानन्यायाधीशसमक्ष शपथ ग्रहण 

काठमाडौं : अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उनलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् ।  नेपाल राष्ट...

नेपाल र कतारबीचको समझदारी ऐतिहासिक छन्: राजदूत डा ढकाल
नेपाल र कतारबीचको समझदारी ऐतिहासिक छन्: राजदूत डा ढकाल

कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । अरब मुलुकबाट राष्ट्र प्रमुखका हैसियतमा नेपालमा कसैको पनि उपस्थिति थिएन । पहिलोपटक कतार जस्तो आर्थिकरुपमा सम्पन्न मुलुकको अमिरबाट भएको नेपाल भ्रमणलाई ऐतिहासिक रुपमा अथ्र्याइएको छ । भ्रमणका क्रममा दुई देशबीच म...

करिब दुई अर्ब रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक
करिब दुई अर्ब रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको करिब दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न कोषमा रहेको एक अर्ब ९४ करोड ४५ लाख रुपैयाँ एक वर्षको लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०८१ जेठ ३ गतेदेखि...

हल्लाको पछि नलागी ढुक्क भएर बजेट निर्माणको काममा लाग्नुः पूर्वअर्थमन्त्री पौडेल 
हल्लाको पछि नलागी ढुक्क भएर बजेट निर्माणको काममा लाग्नुः पूर्वअर्थमन्त्री पौडेल 

काठमाडौं : प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले बुधबार साँझ आगामी आर्थिक वर्ष ०८१/०८२ को बजेट निर्माणबारे पूर्वअर...

राज्य र निजीको संलग्नताबाट विद्युत उत्पादनको लक्ष्य हासिल हुन्छः राष्ट्रपति
राज्य र निजीको संलग्नताबाट विद्युत उत्पादनको लक्ष्य हासिल हुन्छः राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दैे उनले नेपाल विद्युत आयात गर्ने देशबाट विद्युत निर्यात गर्ने देशको रुपमा परिणत हुनु महत्वपूर्ण रहेको बताए । राष्ट्रपति पौडेलले यो सबैको लागि गौरव र...

अर्थमन्त्रीले लिए बजेटबारे सात पूर्वअर्थमन्त्रीसँग सुझाव 
अर्थमन्त्रीले लिए बजेटबारे सात पूर्वअर्थमन्त्रीसँग सुझाव 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा। प्रकाशचन्द्र लोहनी, डा। प्रकाशशरण महत, डा। युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री
सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले कृषिको व्यवसायिकीकरण, उत्पादनमूलक उद्योग, रोजगा...

झिनो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 
झिनो अंकले घट्यो शेयर बजार, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ०.१५ अंकले बढेर १९६९.१७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४९ कम्पनीक...

‘नेपालले चाहेको समृद्धिको आकांक्षा पूरा गर्न लगानी सम्मेलन कोशेढुङ्गा साबित हुनेछ’
‘नेपालले चाहेको समृद्धिको आकांक्षा पूरा गर्न लगानी सम्मेलन कोशेढुङ्गा साबित हुनेछ’

‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते) काठमाडौँमा आयोजना हुँदैछ । सम्मेलनका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ । विभिन्न ५० बढी देशका सात सयभन्दा बढी लगानीकर्ता सम्मेलनमा सहभागी हुने निश्चित भइसकेको छ । आर्थिक विकास र समृद्धि हासिल गर्न स्वदेश...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठकमा के-के भयो छलफल?
नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठकमा के-के भयो छलफल?

काठमाडौं : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ। बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ...

३३ प्रतिशतले बढ्यो सुर्यज्योति लाईफको नाफा, कस्ता छन् अन्य सूचक?
३३ प्रतिशतले बढ्यो सुर्यज्योति लाईफको नाफा, कस्ता छन् अन्य सूचक?

काठमाडौं : सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको नाफामा ३३.८९ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको स...

चिया निर्यातमा भारतीय अवरोध हट्यो
चिया निर्यातमा भारतीय अवरोध हट्यो

झापा : भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्...

पर्यटन बोर्डको सिईओ छनोटसम्बन्धी कुनै काम नगर्न अन्तरिम आदेश
पर्यटन बोर्डको सिईओ छनोटसम्बन्धी कुनै काम नगर्न अन्तरिम आदेश

काठमाडौं : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सोमबार बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै पनि काम नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । प...

त्रिपालको ओतमुनि तातोपानी कुण्डः बिरामीलाई सास्ती
त्रिपालको ओतमुनि तातोपानी कुण्डः बिरामीलाई सास्ती

गलेश्वर : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौंदेखि त्रिपालको ओतमुनि रहेको छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीमा त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको छाना नहाल्दा त्रिपालको ओतमुनि बसेर बिर...

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष मोरले लिए शपथ 
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष मोरले लिए शपथ 

काठमाडौं :  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष मोरले बुधबार नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।  मोर कम्पनीको प्रथम वार्षिक साधारण सभाब...

दश वर्षमा पाँच अर्बको अम्रिसो निर्यात, अनुदानबाट छैन किसानलाई प्रोत्साहन 
दश वर्षमा पाँच अर्बको अम्रिसो निर्यात, अनुदानबाट छैन किसानलाई प्रोत्साहन 

काठमाडौं : नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्येको एक हो, अम्रिसो । नेपालको मध्य तथा पूर्वी पहाडी भेगमा प्रशस्त रूपमा पाइने अम्रिसो निर्यातबाट नेपालले अर्बौँ आम्दानी गरिरहेको छ ।   पछिल्लो दश वर्षमा नेपालले पौने ५ अर्ब रुपैयाँ बराबरको अम्रिसो निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं : नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबह...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न
नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि असोज र कार्तिक महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल २०० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुलाई नेपाल...

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?
कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं : कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  कतारका अमिर अल थानी र...

शेयर बजारमा झिनो सुधार, परिसूचकसँगै बढ्यो कारोबार 
शेयर बजारमा झिनो सुधार, परिसूचकसँगै बढ्यो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १५.४१ अंकले घटेर १९६९.०२ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ११३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ११७ कम्पनीको...

नेपाल–कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह 
नेपाल–कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहाल र नेपालको राजकीय भ्रमणमा रहेका मित्रराष्ट्र कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानीबी...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

वासिङ्टन : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मङ्गलबार अनुमोदन गरेको छ । यो कदम ९५ अर्ब डलरको विदेशी सहायता प्याकेजको हिस्सा थियो । उक्त प्याकेजमा युक्रेन, इजराइल र ताइवानलाई सै...

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट, लगानीको क्षेत्र विस्तारमा जाेड 
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट, लगानीको क्षेत्र विस्तारमा जाेड 

काठमाडौं : नेपालका  बैंक तथा वित्तिय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तिय विकास संस्था  (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन)  को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको छ । नेपालका लागि स्वीजरल्याण...