वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
व्यवसायीलाई अर्थमन्त्रीको आश्वासनः सरकारलाई राजश्व तिरेर ढुक्कसँग व्यवसाय गर्नू
व्यवसायीलाई अर्थमन्त्रीको आश्वासनः सरकारलाई राजश्व तिरेर ढुक्कसँग व्यवसाय गर्नू

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको राजधानीमा जारी ५८औं वार्षिक साधारणसभा तथा उद्योग बाणिज्य दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रियामा मन्त्री पुनले सरकारलाई राजश्व तिरेर ढुक्कसँग व्यवसाय गर्न व...

ठूलोखोला जलविद्युत् आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’को ब्रेक थ्रु
ठूलोखोला जलविद्युत् आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’को ब्रेक थ्रु

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ ।   संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३ दशमलव ३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङ...

मुग्लिन–पोखरा सडक बिस्तारः पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति
मुग्लिन–पोखरा सडक बिस्तारः पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति

तनहुँ : मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाअन्तर्गत पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भइरहेको छ । आयोजनाले दिएको जानकारीअनुसार हालसम्म पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको अन्तिम बिन्दुमा पर्ने तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्दै...

माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको निर्माण अघि बढाउने सहमति 
माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजनाको निर्माण अघि बढाउने सहमति 

काठमाडौं : सरकार र दुई ठूला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तिय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्त, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा रामप्रसाद घिमि...

पर्यटन राजधानी पोखरा: जाग्दै आशा, बढ्दै लगानी
पर्यटन राजधानी पोखरा: जाग्दै आशा, बढ्दै लगानी

गण्डकी : अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट निकै खुसी छन् ।  विसं २०७२ को भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको यहाँको पर्यट...

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण
नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो । बैंकले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्नो प्रक...

आगामी आवको बजेटमा पूर्वले प्राथमिकता पाउँछः प्रधानमन्त्री
आगामी आवको बजेटमा पूर्वले प्राथमिकता पाउँछः प्रधानमन्त्री

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक...

बाह्य क्षेत्रको दबाब सम्बोधन गर्दा आर्थिक गतिविधिमा शिथिलता ! 
बाह्य क्षेत्रको दबाब सम्बोधन गर्दा आर्थिक गतिविधिमा शिथिलता ! 

अर्थतन्त्र परिवर्तनशील हुन्छ । अर्थतन्त्रले समयसमयमा आन्तरिक र बाह्य दबाबको सामना गर्नुपर्ने हुन्छ । देशभित्र जनासाङ्ख्यिक बनोट, उपभोक्ताको चाहना र प्रविधिमा निरन्तर परिवर्तन आइरहन्छ । यसका अतिरिक्त भू–राजनीतिक द्वन्द्व, देशहरूबीचको आ–आफ्ना आर्थिक स्वार्थ, बहुपक्षीय संस्थाका नीति÷...

पर्यटकीय गतिविधिः बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर
पर्यटकीय गतिविधिः बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर

काठमाडौं : पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउँछन् । “वसन्त ऋतुमा हेलिकप्टरको व्यापार राम्र...

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका
महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

बागलुङ : जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो ।  गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिला...

अर्थ सरोकारका प्रधान सम्पादक प्याकुरेल आर्थिक डिजिटल मिडिया अवार्डबाट  सम्मानित
अर्थ सरोकारका प्रधान सम्पादक प्याकुरेल आर्थिक डिजिटल मिडिया अवार्डबाट सम्मानित

काठमाडौं : अर्थसरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेल ‘राष्ट्रिय आर्थिक डिजिटल मिडिया अवार्ड’बाट सम्मानित भएका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच सम्पादक प्याकुरेललाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, सांसद डा. चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघक...

सहकारीका समस्यालाई बहाना बनाएर गठबन्धनलाई राजनीतिक मुद्दा बनाइयोः प्रधानमन्त्री 
सहकारीका समस्यालाई बहाना बनाएर गठबन्धनलाई राजनीतिक मुद्दा बनाइयोः प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका छन् । विराटनगरमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादब...

मनकामना दर्शन प्रालि नेपाल उघोग वाणिज्य महासंघद्धारा सम्मानित
मनकामना दर्शन प्रालि नेपाल उघोग वाणिज्य महासंघद्धारा सम्मानित

काठमाडौं : नेपालको पहिलो केबलकार  सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि आर्थिक बर्ष २०७८÷२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।  नेपाल उघोग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्...

ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार
ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् । सामुदायिक सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगञ्ज तथा मालिगाउ...

‘सुनकाण्डदेखि ललिता निवाससम्मका भ्रष्टाचारविरुद्ध सबै तहबाट समर्थन हुनुपर्छ’
‘सुनकाण्डदेखि ललिता निवाससम्मका भ्रष्टाचारविरुद्ध सबै तहबाट समर्थन हुनुपर्छ’

काठमाडौं : पछिल्लो समय देशमा राजनीतिक उतारचढावसँगै सरकार परिवर्तन पनि चाँडचाँडै भइरहेको छ । सरकारको फेरबदलले कानुन निर्माणमा केही गतिरोध उत्पन्न भइरहेको अनुभव हामी सबैले गरेका छौँ । जुन गतिमा कानुन निर्माणको काम हुनुपथ्र्यो त्यो हुन सकिरहेको छैन । म सभापति रहेको कानुन तथा मानवअधिकार समितिमा यसब...

हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न रिभर फल्स पावरले डाक्यो साधारणसभा
हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न रिभर फल्स पावरले डाक्यो साधारणसभा

काठमाडौं : रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसहित साधारणसभा सभा बोलाएको छ। कम्पनीले बैशाख २० गते, बिहीबार सातौँ र आठौँ वार्षिक साधारण सभा बोलाएको हो। उक्त सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १ः१ अन...

सुनको मूल्य घट्यो, चाँदी स्थिर 
सुनको मूल्य घट्यो, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो छ । त्यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख...

लाभांश प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 
लाभांश प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 

काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न बैशाख २० गते, बिहीबार साधारणसभा बोलाएको हो ।  उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा बिहान १० बजे श...

३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ 
३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ 

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधबार स...

आज इदउलफित्र मनाइँदै
आज इदउलफित्र मनाइँदै

विराटनगर : इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । इस्लाम धर्मावलम्बीहरु आजदेखि रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन् । एक महिनासम्म सञ्चालन हुने यो पर्वमा मुुसलमानहरु दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरुले उर्दू क्यालेण्डरअन...

राष्ट्रिय सहकारी बैंकको आजको संयुक्त छलफलमा के भयो?
राष्ट्रिय सहकारी बैंकको आजको संयुक्त छलफलमा के भयो?

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति बीच आज संयुक्त छलफल भएको छ । राष्ट्रिय सहकारी बैंकको केन्द्रीय कार्यालयमा भएको छलफलमा बैंकका अध्यक्षको बारेमा प्रकाशित समाचारहरु एवं बैंकमा पर्न सक्ने असरहरु, सरोकारवालाहरूले उठाएका चिन्ताहरूका विषयमा छलफल भएको थियो ।...

नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा 
नागरिक लगानी कोषको ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा 

काठमाडौंं : नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ । यो भन्दाअघि एन्ड्रोइडमा मात्रै यो सुविधा थियो । कोषले सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो । नयाँ मोबाइल एपसँ...

चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो । चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, श...

सिङ्गापुरमा अनलाइन ठगी दोब्बरले बढ्यो 
सिङ्गापुरमा अनलाइन ठगी दोब्बरले बढ्यो 

सिङ्गापुर : सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई–कमर्स’ बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्घि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनले देखाएको छ । प्रशासनका अनुसा...