काठमाडौं : ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ । धुलो र धुवाँदेखि जोगाउने मास्क उनका लागि सदुपयोग छैन । ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ । मुख छोपेरै बस्न सम्भव छैन । त्यसैले स्वास्थ्य सुरक्षाको लागि दिइएको सामग्री समेत उचित तरिकाले लगाउन नपाइएको उनी बता...
बाँके : बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु दश करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतको २७ गतेसम्म रु दश करोड दश लाख बराबरको भन्सार छली गरी भित्रिएका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्...
गण्डकी : पर्यटन राजधानी पोखरामा नयाँ पर्यटकीय गतिविधिका रुपमा हाइग्राउण्ड एडभेन्चर्स नेपालले आजदेखि सावर बञ्जी शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिरहेकोमा कम्पनीले सावर बञ्जी पनि सञ्चालनमा ल्याएको संस्थाका निर्देशक तथा प्रमुख सञ्चा...
काठमाडौं : शेयर बजार तीन दिनसम्म बन्द हुने भएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व इद उल फित्र (इद) को अवसरमा भोलि बिहीबार (चैत २९ गते) सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोली सार्वजनिक बिदा दिएको हो। जसका कारण सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मुख्य संवाहक रहेको र आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रसँग समन्वय तथा सहकार्य गरिरहेको बताएका छन् । आज यहाँ आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणासभा एवम् उद्योग वाणिज्...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ६३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७६ क...
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख ९मेयर० भरत कुमार थापाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । मेयर थापाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आयोगको ठहर छ । अनुसन्धान जाँच अवधिमा थापाको सम्पूर्ण व्यय _खर्च तथा लगानी)...
काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु) मा रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ । हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा विपत्को जोखिम बढी भएको भन्दै र लागत बढी लाग्ने भन्दै नयाँ स्थानमा...
काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब रुपैयाँ बढी नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार गत साउनदेखि फागुनसम्म बैंकहरुले ४२ अर्ब ३० करोड ७ लाख रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत माघ मसान्तको तुलनामा ६ अर्ब ८१ करोड रुपैयाँले बढी हो । गत माघसम्म बैंकले ३५ अर्...
काठमाडौं : सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद(उल फित्र (ईद) को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । सरकारले हरेक वर्षको ईद(उल फित्र९ईद०का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कार...
समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै होलान् । वर्तमानमा आफ्नो कामबाट सारा विश्वलाई प्रभाव पार्न सफल व्यक्ति हुन् उनी । उनी खासगरी उद्यमी युवाको माझ त लोकप्रिय छँदैछन्, त्यसमा पनि उनले हालसम्म हासिल गरेका सफलता र ती सफलताका लागि गरेको सङ्घर्ष तथा लगानीकर्ताको मन जित्नमा पाएको सफलता हेर्...
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंकको स्वामित्वमा एक लाख ४ हजार ६१२ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्त...
धुलिखेल : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासीमा सञ्चालित हाते कागज (फ्रेण्डसिप पेपर) उद्योग कच्चापदार्थको अभावका कारण सङ्कटमा परेको छ । आवश्यक परेका बेलामा कच्चापदार्थ (लोक्ता र अर्गेली) को अभाव, उत्पादन भएको कागज बिक्रीका लागि बजारको अभावका साथै आर्थिक व्यवस्थापनका लागि बैंकले ऋण नद...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र अझै समस्यामुक्त नभएकाले समस्यालाई स्वीकार गरेर नै समाधान खोज्नुपर्ने बताएका छन् । महासङ्घको ५८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र यसअघिको नियन्त्रणमुखी नीति तथा कार्यक्रमका क...
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो भन्ने कुरामा कांग्रेस कहिले पनि दुविधामा नरहेको स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन पूर्वअर्थमन्त्री...
काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँगको सहकार्यबिना मुलुकको आर्थिक समृद्धिको आकांक्षा पूरा हुन नसक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उनले देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान उच्च...
दमौली :आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो । मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको आँबुखैरेनी गाउँपालिका अध...
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन...
काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर साढे ४ प्रतिश पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २१ गतेसम्म अन्तर बैंक ब्याजदर ४.४९ प्रतिशत कायम भएको छ । अर्थमन्त्रालयले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न नपाउने व्यवस्था गरेसँगै बैंकिङ्ग प्रणालीमा तरलता...
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत २७ गते मंगलबार तोलामा एक सय रुपैयाँले बढेर एक लाख ३६ हजार ३०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको मूल्...
काठमाडौं : काठमाडौँ महानगरपालिका र निजामती कर्मचारी अस्पतालबिच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका समझदारी पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रा. डा. विधानन...
रामेछाप : रामेछापको मन्थलीस्थित विमानस्थलबाट भइरहेको लुक्ला उडानबाट मन्थली बासीले अपेक्षाकृत लाभ नपाएको गुनासो गरेपछि नगर प्रमुख लव श्रेष्ठले सम्बन्धित सरोकारवालासँग छलफल सुरु गरेका छन् । हाल सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि रामेछापको मन्थली विमानस्थलबाट उडान भइरहे पनि मन्थलीका होटल व्यव...
काठमाडौं : सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत्र ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार चैत्र २९ गते ईदको सार्वजनिक विदा परेकोले चैत्र २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्न...
दमक : दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो । प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवन...