वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सीमित खर्चको प्रावधानले सीमा क्षेत्रका पर्यटन प्रभावित
सीमित खर्चको प्रावधानले सीमा क्षेत्रका पर्यटन प्रभावित

वीरगञ्ज : स्थलमार्ग भइ नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले सीमावर्ती जिल्लाका पर्यटन क्षेत्र प्रभावित भएको छ । बारा, पर्सा जिल्लामा भारतीय पर्यटक लक्षित क्यासिनोसहितका सानाठूला दुई दर्जन होटल सञ्चालनमा छन् । तर भारतीय पर्यटकले साथमा भारु २५ हजारभन्दा धे...

चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर
चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर

चितवन : शारिरिकरुपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन । उनी इलेक्ट्रिक ह्विलचियर चलाएर आफैँ विद्यालय जाने र फर्कने गर्छन् । धेरै वर्षसम्म उनलाई ह्विलचियरमा श्रीमतीले विद्यालय जान र फर्किन सहयोग गर्नुपथ्र्यो । युवा इन्जिनियर सुनिल परियारले उनका ल...

युरोप युद्धको प्रभाव हस्तकला व्यापारमा, २० प्रतिशतले घट्यो निर्यात 
युरोप युद्धको प्रभाव हस्तकला व्यापारमा, २० प्रतिशतले घट्यो निर्यात 

काठमाडौं : युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए । उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । गत वर...

हिमाल आरोहणबाट ३४ करोड बढी रोयल्टी संकलन 
हिमाल आरोहणबाट ३४ करोड बढी रोयल्टी संकलन 

काठमाडौं : हिमाल आरोहणबाट ३४ करोड बढी रोयल्टी संकलन भएको छ । पर्यटन विभागले वसन्त ऋतुमा हिमाल आरोहणका अनुमति दिन शुरु गरेको छ ।   यस अवधिमा १९ हिमाल आरोहणका लागि ५५ टिमका ५१२ जनाले अनुमति लिएका छन् । आरोहण अनुमति लिएका आरोहीबाट ३४ करोड ४३ लाख ९९ हजार ६५६ रुपैयाँ रोयल्टी उठेको हो । ...

बजेट घाटा डेढ खर्ब नाघ्यो, वित्त व्यवस्थापनमा चुनौती
बजेट घाटा डेढ खर्ब नाघ्यो, वित्त व्यवस्थापनमा चुनौती

काठमाडौं : सरकारले नौं महिनामा साढे एक खर्बको बजेट घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मुलुकले एक खर्ब ५१ अर्ब ८७ करोड ५१ लाख बराबर बजेट घाटा व्यहोरेको हो ।  यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । लक्ष्यअनुसार राजस्व संकलन नभएको अवस्थामा सरकारी खर्च नि...

३ महिना भित्र ३ अभिकर्ता एमडिआरटी बन्न सफल
३ महिना भित्र ३ अभिकर्ता एमडिआरटी बन्न सफल

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी-२०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छ...

ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’
ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’

सिरुबारी : ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तीन लाख कित्ता बढी शेयर बिक्रीमा 
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तीन लाख कित्ता बढी शेयर बिक्रीमा 

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको नाममा रहेको तीन लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउनेगरी तीन लाख ८ हजार ९२० कित्ता बिक्रीमा ल्याएको हो ।  उक्त शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीले आवश्यक...

सांग्रिला डेभलपमेन्ट बैंकको शेयर सर्वसाधारणका लागि बिक्रीमा 
सांग्रिला डेभलपमेन्ट बैंकको शेयर सर्वसाधारणका लागि बिक्रीमा 

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दुई जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४२ हजार कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी मधु सूदन शर्माको नाममा रेहेको १४ हजार कित्ता र प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९ सय ८२ कित्ता सयेर गरी कूल ४२ हजार ९८२ कित्ता बिक...

सिईडिबि हाइड्रोपावरको ‘लक इन’ अवधि बैशाख ३० गते सकिने, ५९ लाख कित्ता बढी शेयर थपिदै
सिईडिबि हाइड्रोपावरको ‘लक इन’ अवधि बैशाख ३० गते सकिने, ५९ लाख कित्ता बढी शेयर थपिदै

काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) बैशाख ३० गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले २०७८ बैशाख ३१ गते कम्पनीका संस्थापक र कर्मचारीहरुका लागि ५९ लाख २६ ह...

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित गर्ने सरकारको तयारी 
आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै पारित गर्ने सरकारको तयारी 

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छिन् ।  नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरु...

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त...

आर्थिक वर्ष २०२४ मा बङ्गलादेशको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने एडिबीको प्रक्षेपण
आर्थिक वर्ष २०२४ मा बङ्गलादेशको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने एडिबीको प्रक्षेपण

ढाका : एसियाली विकास बैंक (एडिबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष २०२४ (जुलाई २०२३ देखि जुन २०२४ सम्म) छ दशमलव एक प्रतिशतले बढ्ने अपेक्षा छ । मनिलास्थित बैंकले बिहीबार जारी गरेको एसियाली विकास आउटलुक (एडिओ) अपडेटमा व्यापक आर...

अमेरिकी डलर ठगी मुद्दामा अर्बपति ट्रुओङलाई भियतनाममा मृत्युदण्ड
अमेरिकी डलर ठगी मुद्दामा अर्बपति ट्रुओङलाई भियतनाममा मृत्युदण्ड

हनोई : रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ । सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनीरूपमा साइगोन ज्वाइन्...

नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् । निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ । नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सड...

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव
इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

फिक्कल : अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालल...

प्रतितोला २४ सयले बढ्यो सुन, फेरी बनायो नयाँ रेकर्ड 
प्रतितोला २४ सयले बढ्यो सुन, फेरी बनायो नयाँ रेकर्ड 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत २८ गते बुधबार तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार ८०० पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार चार सय रुपैयाँले बढेको छ । त्यस्तै चाँ...

वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 
वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार चैत महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर औषतमा सामान्य घटेको छ ।  बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत चैत महिनाको...

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै
गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने  बाध्यता छ । बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्न...

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी
राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

खोटाङ : छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ ।  आयोजना...

हुरीले हवाई उडान प्रभावित, जहाज विभिन्न गन्तव्यमा ‘डाइभर्ट’
हुरीले हवाई उडान प्रभावित, जहाज विभिन्न गन्तव्यमा ‘डाइभर्ट’

काठमाडौं : प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र बाह्य दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।  उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट&rsquo...

ऊर्जामय बन्दै देश, हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा
ऊर्जामय बन्दै देश, हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

काठमाडौं : चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते ९अप्रिल २४, २५ र २६० हुने एक्स्पोको क...

मङ्गोलियाको जीडीपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान
मङ्गोलियाको जीडीपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान

उलानबटोर : मङ्गोलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२४ मा ४।१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । एसियाली विकास बैंक (एडीबी) का अनुसार मङ्गोलियाको जीडीपी यो सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो ।  सन्  २०२४ मा खानी र उच्च सरकारी लगानीका कारण आर्थिक वृद्धिमा केही टेवा पु...

दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी

हेटौँडा : मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग रु ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रीय दुग्ध सहकारी सङ्घ र नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत दुग्ध...