वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बीमा कम्पनीहरुको लगानी बढाउन प्राधिकरणले लियो खुुकुलो नीति ! 
बीमा कम्पनीहरुको लगानी बढाउन प्राधिकरणले लियो खुुकुलो नीति ! 

काठमाडौं : बीमा कम्पनीहरुको लगानी बढाउन नेपाल बीमा प्राधिकरणले खुकुलो नीति लिएको छ । प्राधिरकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन २०८० संशोधन गर्दै पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न प्रोत्साहन हुने गरी नयाँ नीति ल्याएको हो । प्राधिकरणले पूर्वाधार क्षेत्रमा लगानी गर्दा कम्पनीहरुले...

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला एक लाख ३० हजार पुग्यो 
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला एक लाख ३० हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत चैत १५ बिहिबार एकैदिन तोलामा ११ सय रुपैयाँले बढेर एक लाख २७ हजार ००० पुगेको सुनको मूल्यले रेकर्ड तोेडेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढेको छ । त्यस्तै चाँदीको म...

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान
पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज : बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट आउने पर्यटक नभएपछि जमुनाह नाकामा रहेको उक्त कार्यालय सुनसान भएको छ ।  “अहिले कुनै काम छैन, काम भएको भए हामी पनि व्यस्त हुन्थ्यौँ होला तर आइसिपी सञ्चालन भएपछि पुनः काम हुने...

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, लाभांश नदिने 
नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, लाभांश नदिने 

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले साधारण सभा बोलाएको छ । कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले बैशाख २८ गते २२ औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजे बस्नेछ । उक्त बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभां...

मौसम: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने
मौसम: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने

काठमाडौं : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ ।  महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानी...

सरकारले तोक्यो चैते धानको मूल्य
सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौं : सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई हजार सात सय सात २८ पैसा  न्यूनतम समर्थन मूल्य तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी
करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता यमलाल भुसालले स...

एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा
एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोबाइल म्यानेजमेन्ट सिष्टमको परामर्श सेवा खरिदमा अनियमितता भएको पाइएपछि आयोगले मुद्दा दायर गरेको हो । ...

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्री यादवलाई रास्वपाले बुझायो २६ बुँदे सुझाव
स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्री यादवलाई रास्वपाले बुझायो २६ बुँदे सुझाव

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार स्वास्थ्य क्षेत्रमा सुधारका लागि स्वास्थ्य मन्त्रालयमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसमक्ष २६ बुँदे सुझावपत्र पेश गरेको छ । प्रतिनिधिसभा सदस्य तथा रास्वपाका स्वास्थ्य विभाग प्रमुख डा तोसिमा...

Global IME Bank, IFC signs deal for enhanced risk management and inclusive finance
Global IME Bank, IFC signs deal for enhanced risk management and inclusive finance

Kathmandu : Global IME Bank Limited has signed an agreement with the International Finance Corporation (IFC), a member of the World Bank Group, to provide advisory services to Global IME Bank across various risk management areas. These services encompass enhancing the operational risk management...

मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन
मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं : बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको...

ग्लोबल आइएमई बैंक र आईएफसी बीच वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी
ग्लोबल आइएमई बैंक र आईएफसी बीच वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका...

हकप्रद शेयर निष्कासन गर्ने अनुमति माग्दै नेको इन्स्योरेन्सले दियो बोर्डमा निवेदन 
हकप्रद शेयर निष्कासन गर्ने अनुमति माग्दै नेको इन्स्योरेन्सले दियो बोर्डमा निवेदन 

काठमाडौं : नेको इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले  हकप्रद शेयर जारी गर्ने अनुमाति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो  कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.२५ को अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । धितोपत्...

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छः प्रधानमन्त्री
विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका क्षेत्रमा नयाँ काम थालनी गरेको त...

एसईईः सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए
एसईईः सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए

बरहथवा : सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । आजदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो । कारबाहीस्वरुप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास...

तनहुँका स्थानीय तहलाई एक अर्ब १० करोड अनुदान
तनहुँका स्थानीय तहलाई एक अर्ब १० करोड अनुदान

दमौली : तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारका तर्फबाट रु एक अर्ब दश करोडभन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको छ ।  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम तनहुँका चार नगरपालिका र छ गाउँपालिकालाई रु एक अर्ब १० करोड ५७ लाख वित्तीय समानीकरण अनुदान प्राप्त हुन...

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छः प्रधानमन्त्री
बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुँजीगत शीर्षकमा वि...

शेयर बजारमा झिनो अंकको सुधार, परिसूचकसँगै बढ्यो कारोबार 
शेयर बजारमा झिनो अंकको सुधार, परिसूचकसँगै बढ्यो कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १२० कम्पनीको शेयरमूल्य बढेको छ । भने ११५ कम्पनीको...

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट 
प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट 

क्यानबेरा : निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी दिएको छ । बुधबार प्रकाशित एक रिपोर्टमा, सङ्घीय संसदको अर्थसम्बन्धी द्विदलीय स्थायी समितिले अष्ट्रेलियामा प्रतिस्पर्धामा गिरावट तथा विभिन्न क्षेत्रहरूमा सङ्कुचन आएको उल्ले...

एक सय मेगावाट विद्युत् उत्पादन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर
एक सय मेगावाट विद्युत् उत्पादन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर आयोजना, ब्लु इनर्जी प्रालिको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)  बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । आयोजनाले उत्पादन गर्ने भनिएको एक सय मेगावाट विद्युत् उत्पादन रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर ग...

नेपालगञ्जमा सर्वोत्तम सिमेन्टको आईपीओ बेच्नेको घुइँचो
नेपालगञ्जमा सर्वोत्तम सिमेन्टको आईपीओ बेच्नेको घुइँचो

नेपालगञ्ज : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आईपीओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगञ्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय) मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइ...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४० लाख कित्ता बढी ऋणपत्र सूचीकृत 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४० लाख कित्ता बढी ऋणपत्र सूचीकृत 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४० लाख कित्ता बढी ऋणपत्र सूचीकृत भएको छ । बिहिबार नेप्सेले बैंकको १० वर्ष अवधि तथा १० प्रतिशत ब्याजदरको ‘१०प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ सूचीकृत गरेको हो । नेप्सेका अनुसार बैंकको डिबेञ्चरको क्रमसंख्या १ देखि ४० लाख ४० हजारसम्मको प्रतिक...

वीरगञ्ज भन्सार नाकाबाट आठ महिनामा उठ्यो एक अर्ब राजस्व 
वीरगञ्ज भन्सार नाकाबाट आठ महिनामा उठ्यो एक अर्ब राजस्व 

वीरगञ्ज : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो ।   वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिला...

सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन

सौराहा : सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन् । कोरानाकाल र त्यसपछिका दुई÷तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न नै धौधौ हुने गररेको स्मरण गर्दै उनी भन्छ...