वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस्ः प्रधानमन्त्री
योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस्ः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री दाहालले विद्यम...

सरकारी खर्च टाइट गरिएका कारण अर्थतन्त्र शिथिलतामा गयोः अर्थमन्त्री पुन 
सरकारी खर्च टाइट गरिएका कारण अर्थतन्त्र शिथिलतामा गयोः अर्थमन्त्री पुन 

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र संकट वा महासंकटमा नरहेको बताएका छन् । यद्यपि अर्थतन्त्रमा शिथिलता भने रहेको उनले बताए । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र अन्तर मन्त्र...

अब पटके सवारी रुट इजाजतपत्र अनलाइनबाट 
अब पटके सवारी रुट इजाजतपत्र अनलाइनबाट 

भक्तपुर : बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिने कार्यको शुभारम्भ गरेका छन् । यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा उनले आज सो कार्यको शुभारम्भ गरेका हुन् । मन्त्री लम्सालले सङ्घीय सरकारका मन्त्रालयले सङ्घीयताको मर्मअनुर...

बजेट थप नहुँदा कर्णालीमा योजना कार्यान्वनमा समस्या
बजेट थप नहुँदा कर्णालीमा योजना कार्यान्वनमा समस्या

काँक्रेविहार : कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच सय ७४ वटा योजना कार्यान्वनमा समस्या देखिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयसँग र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँग सम्बन्धित योजना कार्यान्वनमा समस्या भएको हो । रातो किताबमा आएका ती योजनालाई सरकारले तत्का...

श्रीलङ्काको केन्द्रीय बैंकद्वारा ब्याजदर नियन्त्रण
श्रीलङ्काको केन्द्रीय बैंकद्वारा ब्याजदर नियन्त्रण

कोलम्बो : श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमशः ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ । केन्द्रीय बैङ्कका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सिमामा कायम राख्ने प्रय...

श्री एयरलाइन्सले भित्र्यायो थप दुई जहाज
श्री एयरलाइन्सले भित्र्यायो थप दुई जहाज

काठमाडौं : निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो । एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–...

भृकृटीमण्डमा प्रथम हर्टिकल्चर एक्पोको आयोजना हुँदै, एक करोडको कारोबार हुने अनुमान  
भृकृटीमण्डमा प्रथम हर्टिकल्चर एक्पोको आयोजना हुँदै, एक करोडको कारोबार हुने अनुमान  

काठमाडौं  : नर्सरी व्यवसायी संघ नेपालले ‘प्रथम हर्टिकल्चर एक्पो २०८०’ को आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गदै एक्पोका संयोजक रामजी कुँवरले चैत्र १६ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकृटीमण्डमा एक्पोको आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।  संघले समग्र नर्सरी क्ष...

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन प्राधिकरणद्वारा एआइआइबीलाई आग्रह
विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन प्राधिकरणद्वारा एआइआइबीलाई आग्रह

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेको छ ।  एआइआइबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्यहरु सम्मिलित प्रतिनि...

आईएचसीएलले नेपालमा भिभान्ता चितवन संचालन गर्ने 
आईएचसीएलले नेपालमा भिभान्ता चितवन संचालन गर्ने 

काठमाडौंः भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन संचालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रुपमा स्थापित हुने आईएचसिएलले जनाएको छ ।  भिभान्ता चितवनमा विस्तार भएको अवसरमा आईएचसीएल...

थपिए चार पाँचतारे होटल
थपिए चार पाँचतारे होटल

काठमाडौं : नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् । भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको होटल ल्हासा इन्टरनेश्नल (दुसित प्रिन...

गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षिया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पूख्र्यौली पेसाले जीविका चलाउन नसकेपछि उनको परिवार मुम्बई पलायन भयो । मुम्बई पुगेपछि उनको श्रीमान्को उतै मृत्यु भयो । श्रीमान्को मृत्युपछि परिवार चलाउनै मुस्किल भयो । ज्ञानु...

कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा
कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा

फिक्कल : इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे । संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो । उनले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचेका थिए ।  यस वर्ष पनि पोहोर जस्तै क...

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, बढ्न सकेन कारोबार 
नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, बढ्न सकेन कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुगेको हो । सोमबार नेप्से १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६८ कम्प...

दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौँका मालिक
दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौँका मालिक

चितवन : पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक भएका छन् । चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उनहाँको सङ्घर्षले आज सफलताको शिखर चुमेको छ । अहिले गजुरेलको पाइप उद्योग, पानी ट्याङ्की उद्योग, सौराहामा होटल, नारायणगढको क्षेत्रपुर...

वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु
वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु

काठमाडौं : पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार सोमबारसम्म विभिन्न चार हिमा...

‘पर्यटकीय हब’ बन्दै धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान
‘पर्यटकीय हब’ बन्दै धार्मिक एवं पर्यटकीयस्थल बेथानचोक नारायणस्थान

काठमाडौं : बूढापाकाहरू भन्ने गर्छन्, ‘नमरी स्वर्ग देखिँदैन ।’ जुन ठाउँको वर्णन गरिएको छ त्यो ठाउँमा नगइकन त्यहाँको वातावरण, दृश्य, दुःख, सुख बुझ्न सकिँदैन । स्वर्गीय आनन्द लिने त ज्यूँदै छँदा हो, साँच्ची नै नारायणस्थान डाँडामा पुग्ने जो कोहीले पनि प्रकृतिको स्वर्गीय आनन्द भने अवश्य...

हिमालयन लाइफसहित चार कम्पनीको साढे छ लाख कित्ता शेयर बिक्रीमा 
हिमालयन लाइफसहित चार कम्पनीको साढे छ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौं : विभिन्न पाँच कम्पनीले आठ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । फर्स्ट माइक्रोफाइनान्स,  हिमालयन लाइफ, सिद्धार्थ प्रिमियर र युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएका हुन् ।  कम्पनीहरुले विद्यमान शेयरधनी र सर्वसाधारणले...

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल
नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

राँझा : नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ  पुगेर रमाउने गरेका छन् । वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चाल...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार चार सय र...

सरकारी खातामा १५२ अर्ब नगद मौज्दात, क्यास सर्कुलेशन ३९ अर्बले बढ्याे
सरकारी खातामा १५२ अर्ब नगद मौज्दात, क्यास सर्कुलेशन ३९ अर्बले बढ्याे

काठमाडौं : एक महिनामा सरकारी खातामा साढे ४० अर्ब रुपैयाँ नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा सरकारी खातामा १५२ अर्ब रुपैयाँ नगद मौज्दात रहेको छ । उक्त रकम स्थानीय र प्रदेश सरकार समेतको खातामा रहेको रकम हो । सरकारका खाताम...

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

म्याग्दी : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजल...

चोभार सुक्खा बन्दरगाहमा व्यवसायिक गतिविधि बढ्दै, व्यवसायी उत्साहित
चोभार सुक्खा बन्दरगाहमा व्यवसायिक गतिविधि बढ्दै, व्यवसायी उत्साहित

कीर्तिपुर : राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् ।  व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउँन बन्दरगाह आइरह...

अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो: नेपाल हाम्रो उच्च प्राथमिकतामा छ 
अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो: नेपाल हाम्रो उच्च प्राथमिकतामा छ 

काठमाडौं : एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । त्यस क्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी...

नियत सफा राखेर काम गर्नुस्ः प्रधानमन्त्री
नियत सफा राखेर काम गर्नुस्ः प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।  उनले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त...