वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, दुर्गा प्रसाईले जिते मुद्दा 
बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, दुर्गा प्रसाईले जिते मुद्दा 

काठमाडौं :  सर्वोच्च अदालतले दुर्गा प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई मेडिकल शिक्षा अध्यापनको अनुमति प्रदान गर्न आदेश दिएको छ। सोमबार न्यायधीश डा कुमार चुडाल र शारङ्गा सुवेदीको इजलाशले उक्त मुद्दाको फैसला सुनाएको हो । सर्वोच्च अदालतले मेडिकल व्यवसायी प्रसाईँको पक्षमा रिट जार...

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह
सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ ।  मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन ग...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी
आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौं : नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै ट्वान्टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा विजयी सुरुआत गरेको छ । आयरल्याण्डले जितका लागि दिएको एक सय २२ रनको चुनौतीलाई नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेलले ३२ बल खेल्दै चार चौकाको सह...

भुकम्पले ध्वस्त जाजरकोटका विद्यालय भवन पुनः निर्माण गर्न अर्थले रकम व्यवस्थापन गर्ने 
भुकम्पले ध्वस्त जाजरकोटका विद्यालय भवन पुनः निर्माण गर्न अर्थले रकम व्यवस्थापन गर्ने 

काठमाडौं : अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो । सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित...

तारागाउँ रिजेन्सी होटलको साढे सात लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 
तारागाउँ रिजेन्सी होटलको साढे सात लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : तारागाउँ रिजेन्सी होटल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोमबार होटलको ४ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार होटलको सात लाख ५४ हजार ६६१ दशमलव ६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने...

नेपालको लेखा प्रणाली उत्कृष्टः विश्व बैंक उपाध्यक्ष 
नेपालको लेखा प्रणाली उत्कृष्टः विश्व बैंक उपाध्यक्ष 

काठमाडौं : विश्व बैंकले नेपालको लेखा प्रणाली धेरै उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी उपाध्यक्ष एवं फाइनान्स र अकाउण्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् ।  ‘मैले केही दिनअघि म...

कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट ! 
कर्णालीको जलविद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट ! 

काँक्रेविहार : कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन क्षमता रहेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) गोपाल शर्माका अनुसार प्रदेशभित्रका विभिन्न नदीमा गरिएको सर्वेक्षणबाट यो तथ्य फेला परेको हो । उत्पादन...

दोहोरो अंकले घट्यो शेयर बजार, दुई अर्ब ४८ करोडमा समेटियो कारोबार 
दोहोरो अंकले घट्यो शेयर बजार, दुई अर्ब ४८ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १५.३७ अंकले घटेर २०४८.५७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०४ कम्प...

सहुलियत दरको ऋण सुविधा उपलब्ध गराउन एसियाली पूर्वाधार बैंकलाई आग्रह
सहुलियत दरको ऋण सुविधा उपलब्ध गराउन एसियाली पूर्वाधार बैंकलाई आग्रह

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त...

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी
बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

गलेश्वर : दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र।।। घ्वार्र।। गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या घट्दै गएपछि काठका ठेकीमा मदानीले दही मथेर मही पार्ने चलन ह...

‘जब चिनी तीतो हुन्छ’
‘जब चिनी तीतो हुन्छ’

काठमाडौं : मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो । मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन । यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ । यसले मुटुलाई त खराब ग...

कालीगण्डकी दोहनले शालग्राम संरक्षणमा चुनौती
कालीगण्डकी दोहनले शालग्राम संरक्षणमा चुनौती

ढोरपाटन : कालीगण्डकी निरन्तर दोहन भएपछि दुई वर्ष अगाडि सर्वोच्च अदालतले नदीजन्य वस्तु निकासीमा रोक लगाएको थियो । सर्वोच्चको आदेशपछि नदी किनारमा बालुवा उठाउँदै आएका तीन सय मजदुर बेरोजगार भए । अहिले पनि प्रहरी प्रशासनको आँखा छलेर कालीगण्डकी निरन्तर दोहन भइरहेको छ । कालीगण्डकीको दोहन नरोकिएपछि...

जीवन बीमा कम्पनीको व्यापार एक खर्ब नजिक, नेपाल लाइफको मात्रै २५ अर्ब माथि
जीवन बीमा कम्पनीको व्यापार एक खर्ब नजिक, नेपाल लाइफको मात्रै २५ अर्ब माथि

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय साढे ११ अर्ब रुपैयाँ बढेको देखिएको छ । गत माघ मसान्तको तुलनामा फागुन मसान्तसम्म ११ अर्ब ६५ करोड ८ लाख रुपैयाँ अर्थात १३.४१ प्रतिशतले व्...

जाँगरले भरिएका पाखुराहरु
जाँगरले भरिएका पाखुराहरु

काठमाडौं : हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेकेकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उनलाई देख्नेहरु झुकिन्छन् । किनकी उनको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । उनी भन्छिन्, “सकुञ्जेल कामै गर्ने हो, मागेर खाने बानी छैन ।” पाटनढोका नजिकै रहेको चौता...

शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री दाहाल
शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको का...

आज मधेसमा होली मनाइदै
आज मधेसमा होली मनाइदै

काठमाडौं : आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । ‘जोगिरा सररर।।।’ लगायतका गीतमा नाचगान गर्दै, रङ खेलेर होली मनाउने गरिन्छ । सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उनको भनाइ छ । &ldq...

साँगा–धुलिखेल सडकः खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ
साँगा–धुलिखेल सडकः खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेख...

बजार समर्थक सुधारमार्फत आर्थिक वृद्धि गर्न चीनलाई आइएमएफको आग्रह
बजार समर्थक सुधारमार्फत आर्थिक वृद्धि गर्न चीनलाई आइएमएफको आग्रह

बेइजिङ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले आइतबार सुस्त अर्थतन्त्रलाई बढावा दिन बजार समर्थक सुधारका विस्तृत प्याकेज लागु गर्न चीनलाई आह्वान गरेका छन् । “उच्च दरबाट उच्च गुणस्तर वृद्धिमा रूपान्तरण हुनु नै अर्थतन्त्र वृद्धिका लागि उचित बाटो पहिल्याउनु...

अछाममा ट्र्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु
अछाममा ट्र्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु

अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।  मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र...

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको भाउ 
सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको भाउ 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार दुई सय रुपैयाँ...

साढे २० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार, आज बोलकबोल हुने 
साढे २० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार, आज बोलकबोल हुने 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे २० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार (आज)  २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले पाँचअर्ब रुपैयाँ बराबरको २८ दिने, दश अर्ब ११...

ग्रसित बन्दै वित्तीय क्षेत्र: विकास बैंकको खराब कर्जा २७ प्रतिशत नाघ्यो
ग्रसित बन्दै वित्तीय क्षेत्र: विकास बैंकको खराब कर्जा २७ प्रतिशत नाघ्यो

काठमाडौं : विकास बैंकहरुको खराब कर्जा २७ प्रतिशत नाघेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंकहरुको (एनपीएल) २७.७५ प्रतिशतसम्म पुगेको छ ।  आर्थिक मन्दीको असर अहिले समग्र वित्तीय प्रणालीमा देखिएको छ । बैंक तचथा वित्तीय क्षेत्रहरु खराब कर्जाको दबाबमा...

किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैनः उपप्रधानमन्त्री महासेठ
किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैनः उपप्रधानमन्त्री महासेठ

किमाथाङ्का : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका ला...

बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया
बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया

भोजपुर : बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्छिन् । बदामको व्यापार गरेर महिनामा रु १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उनी बताउँछिन् । पैतालीस वर्षअघिदेखि बदामको व्यापार थाल...