वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद
त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको सो चरेस मङ्गलबार बरामद गरेर आज सार्वजनिक गरिएको हो । विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै ल...

आठ महिनामा निर्जीवन बीमा कम्पनीले गरे सवा २६ अर्बको व्यापार ! 
आठ महिनामा निर्जीवन बीमा कम्पनीले गरे सवा २६ अर्बको व्यापार ! 

काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले सवा २६ अर्बको व्यापार गरेका छन् । आर्थिक शिथिलताका बाबुजुद पनि बीमा कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथयांक हेर्ने हो भने पनि एक महिनामा बीमा कम्पनीहरुले तीन अ...

दोहोरो अंकले घट्यो शेयर बजार, दुई अर्ब २३ करोडमा खुम्चियो कारोबार
दोहोरो अंकले घट्यो शेयर बजार, दुई अर्ब २३ करोडमा खुम्चियो कारोबार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८८ कम्पनी...

कर्जन्हा नगरपालिकाका तत्कालीन मेयरसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा 
कर्जन्हा नगरपालिकाका तत्कालीन मेयरसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले नगरपालिकाका तत्कालीन नगर प्रमुख पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसमेत ५ जना र कम्पनी विर...

चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशतले बढ्यो
चीनको औद्योगिक मुनाफामा १०.२ प्रतिशतले बढ्यो

बेइजिङ : चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस  वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)’ को तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले सन् २०२३ मा दर्ता भएको २.३ प्रतिशतको गिरावटलाई उ...

अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षाः सरकारी खर्च बढ्यो, पूँजीगत खर्च घट्यो 
अर्थ मन्त्रालयको दोस्रो चौमासिक समीक्षाः सरकारी खर्च बढ्यो, पूँजीगत खर्च घट्यो 

काठमाडौं : चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ । चालु आवको फागुन मसान्तसम्मको प्रगतिबारे मङ्गलबार मन्त्रालयमा समीक्षा भएको थियो । समीक्षा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक वित्त व्यवस्...

हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने
हुन्डाईले विद्युतीय सवारी साधन निर्माणमा थप ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने

सियोल : हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर इलोन मस्कको टेस्ला र चिनियाँ फर्म बीवाईडीपछि दक्षिण कोरियाली विशाल कम्पन...

भरतपुर आउने पर्यटकले बाघ देख्न पाउने
भरतपुर आउने पर्यटकले बाघ देख्न पाउने

चितवन : निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आकलझुकलमात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख हाराहारी पर्यटक घुम्ने गर्दछन् । तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने...

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा, जापानमा एक परीक्षा केन्द्र
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा, जापानमा एक परीक्षा केन्द्र

भक्तपुर : बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाक...

अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी
अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी

फिक्कल : पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा व...

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो
नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

जानकी : गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ । नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा केही वर्षयता भारतले गरेको अवरोध हटेपछि नेपाली प्लाइउड उद्योगीमा उत्साह छाएको छ । नेपालको पूर्वी नाकात...

छ वर्षमा २० सहकारी समस्याग्रस्त, अर्बौको रकम अपचलन 
छ वर्षमा २० सहकारी समस्याग्रस्त, अर्बौको रकम अपचलन 

काठमाडौं : हालसम्म समस्याग्रस्त सहकारीको संख्या २० पुगेको छ । सरकारले पहिलो पटक २०७४ कात्तिक २० गते ओरियण्टल बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।  सहकारी ऐन–२०७४ ले संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्न सक्ने अधिकार सहकारी मन्त्रालयलाई दिएको छ । उक्त ऐन लागुभएसँगै प...

मुक्तकम्लरीको गन्यारी कृषि सहकारीलाई कुखुरापालन गर्न एक लाख बढी सहयोग 
मुक्तकम्लरीको गन्यारी कृषि सहकारीलाई कुखुरापालन गर्न एक लाख बढी सहयोग 

तुलसीपुर : मुक्तकम्लरीले सञ्चालन गरेको दाङ तुलसीपुर–१८ स्थित गन्यारी कृषि सहकारी संस्थालाई कुखुरापालन गर्न पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले रु एक लाख २६ हजार प्रदान गरेको छ ।  कम्लरी मुक्त भएपछि उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउनुपर्ने भन्दै उक्त सहकारीलाई सहयोग गरिएक...

चार ‘लेन’को महाकाली पुलकाे निर्माण अन्तिम चरणमा
चार ‘लेन’को महाकाली पुलकाे निर्माण अन्तिम चरणमा

महेन्द्रनगर :महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ । विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै आठ दशमलव छ किलोमिटर छ लेन सडक निर्माणको ९० दशमलव १९ प्रतिशत व...

प्रतितोला चार सयले बढ्यो सुन, चाँदीको मूल्य घट्यो 
प्रतितोला चार सयले बढ्यो सुन, चाँदीको मूल्य घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको  हो ।  त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार चार सय रुपैयाँ र ते...

आजसम्म कायम भएका शेयरधनीले पाउँछन् डिप्रोक्स लघुवित्तको लाभांश 
आजसम्म कायम भएका शेयरधनीले पाउँछन् डिप्रोक्स लघुवित्तको लाभांश 

काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात चैत १५ गते बुकक्लोज गर्दैछ। जसअनुसार आजसम्म कायम शेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा संस्थाले वितरण गर्ने...

चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो
चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

भद्रपुर : धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो ।  जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय...

वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय
वीरगञ्ज चिनी उद्योग पुनःसञ्चालन हुने आशामा पर्साका स्थानीय

वीरगञ्ज : लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुने आशामा स्थानीयवासी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि स्थानीयवासी हर्षित हुँदै त्यसको व्यग्र प्रतीक्षा गरेका हुन् । केही दिनअ...

ठेक्का लिएर समयमा काम नगरेका २३ निर्माण कम्पनी कालोसूचीमा 
ठेक्का लिएर समयमा काम नगरेका २३ निर्माण कम्पनी कालोसूचीमा 

काठमाडौं  : सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बुधबार एक सूचजा जारी गर्दै निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको हो ।  उक्त निर्माण कम्पनी तथा व्यवसायीलाई ठेक्का लिएर समयमा काम नगरेको भन्दै एक वर्षदेखि तीनवर्षसम्मक...

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित, एक खर्ब बजेट रोकियो 
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित, एक खर्ब बजेट रोकियो 

काठमाडौं : विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स...

अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा
अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ । महाशाखाका मौसमविद्...

गौतमश्री बहुउद्देश्यीय सहकारी पनि समस्याग्रस्त घोषणा
गौतमश्री बहुउद्देश्यीय सहकारी पनि समस्याग्रस्त घोषणा

काठमाडौं : नेपाल सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज (मंगलबार) संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । गौतमश्री सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी...

भारतले सन् २०३० सम्ममा ३० प्रतिशत विद्युतीय गाडी बजारमा ल्याउने
भारतले सन् २०३० सम्ममा ३० प्रतिशत विद्युतीय गाडी बजारमा ल्याउने

नयाँ दिल्ली : भारतले सन् २०३० सम्ममा सवारी साधन बिक्रीको ३० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको लागि प्रत्याभूत गर्ने लक्ष्य राखेको ‘केयर एज रेटिङ्स’ले जनाएको छ । भारत सरकारले वैकल्पिक इन्धन पूर्वाधारको विकासलाई प्रोत्साहन गर्न योजनाहरू सुरु गरिसकेको र सन् २०३० सम्ममा यसको उत्कृष्ट...

आइएमई पे’ को नयाँ अफरः विदेशबाट पठाएको रेमिट्यान्समा पाँच सयसम्म बोनस
आइएमई पे’ को नयाँ अफरः विदेशबाट पठाएको रेमिट्यान्समा पाँच सयसम्म बोनस

काठमाडौं : आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ। फागुन १० गतेबाट सुरु भएको सो अफर दुर्इ महिनासम्म रहने छ। यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत...