काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको संस्थागत विकास उपसमितिको आयोजनामा भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको तालिम हल, भक्तपुरमा दुई दिवसीय आन्तरिक लेखापरिक्षण तालिम सम्पन्न भएको यो । संघका सचिव जगनाथ प्रजापतिले सहकारीमा समस्या आन्तरिक र बाह्य कारणहरुले देखापरेको बताए । उनले...
काठमाडौं : आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि यस वर्ष लाभांश नदिने भएको छ । लघुवित्तको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका ल...
भेरीगङ्गा : कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९/८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ । प्रदेश वन निर्देशनालयका अनुसार जडीबुटी निर्यातबाट रु दुई करोड ९४ लाख राजस्व सङ्कलन भएको छ । प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिए । &n...
काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको...
विराटनगर : इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराह...
बागमती : सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्कर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ ।...
फिक्कल : इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन् । उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन् । उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन् । विगत छ वर्षदेखि व्यावसायिक...
सियोल : थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो । रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो बर्षको...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । माउन्टेन इनर्जी र नेशनल लघुवित्त लिमिटेडले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोली (फागुन ३०) बुकक्लोज गर्दै छ । यी कम्पनीका आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश प्राप...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ । महासङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भइरहेको जानकारी दिएको हो । उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न...
काठमाडौं : मुलुकमा लगानीको वातावरण नबन्दा पुष्प व्यवसाय फस्टाउन नसकेको पुष्प व्यवसायीले गुनासो गरेका छन् । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले यस क्षेत्रमा लगानीको वातावरण आवश्यक रहेको गुनासो गरेका हुन् । सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उन...
सियोल : थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अङ्कमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको हो । रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको सङ्ख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघि...
काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा थप सहायता बढाउन विश्व बैंकलाई आग्रह गरेका छन् । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्बोससँग सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई...
काठमाडौं : फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प बिकास केन्द्रको सह–आयोजनामा २५ औं फ्लोरा एक्स्पो हुने भएको छ । सोमबार पत्रकार सम्मलेन गर्दै काठमाडौंको भृकुटिमण्डप प्रदर्शनी हल एक्पोको आयोजना गर्न लागिएको एक्पोका संयोजक सिताराम पन्तले जानकारी दिए । ‘स्वच्छ वाताबरण तथा आर्...
बलेवा : सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिम...
काठमाडौं : कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ । दुई वर्षअघि करिब धराशायीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सम्हालिएर सहज लयमा छ । तर, सार्वजनिक वित्तका सूचकहरु अहिले पनि सकारात्...
काठमाडौं : नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताए । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञाशामा...
जेरुसेलम : जरायली सरकारको १२ वर्षको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ । सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरी बीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा ८९...
नयाँ दिल्ली : भारतले आइतबार स्विट्जरल्याण्ड, आइसल्याण्ड, नर्वे र लिकटेन्स्टाइन समावेश भएका युरोपेली स्वतन्त्र व्यापार संघका देशहरूसँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौतामा इएफटीए देशहरूले आगामी १५ वर्षमा भारतमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने र त्यस्ता लगानीहरूमार्फत भारत...
काठमाडौं : कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख २६ हजार पुगेको सुनको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ ह...
काठमाडौं : सर्वोत्तम सिमेन्ट्सको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिले सर्वोत्तमको धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण विवरण अद्यावधिक गर्न उक्त क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै कम्पनीको शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने...
काठमाडौं : अर्थमन्त्री बर्षमान पुन अनन्तले पूँजी बजार सुधारका लागि तीन नियमनकारी निकायलाई सात दिन भित्र सुधार कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् । पूँजी बजार आर्थिक विकासको आधार रहेको भन्दै यसलाई तत्काल सुधार गर्न मातहतका तीन नियमनकारी निकायसँग अर्थमन्त्रालयले कार्ययोजना मागेको हो...
त्रिशूली : जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ स...