वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सन नेपाल लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’अवार्ड
सन नेपाल लाइफलाई आईक्यानको ‘सर्टिफिकेट अफ मेरिट’अवार्ड

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने National Best Presented Annual Report Award–2025 अन्तर्गत Certificate of Merit प्राप्त गरेको छ। काठमाडौंस्थित होटल याक एण्ड यतीमा वि.सं २०८३ साल असार...

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू-जल पुनर्भरण परियोजना सुरु 
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू-जल पुनर्भरण परियोजना सुरु 

काठमाडौं : काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण  परियोजनाको शिलान्यास गरिएको छ ।  बोटलर्स नेपाल लिमिटेड (बिएनएल) र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआईयुडी) को संयुक्त पहलमा सञ्चालन हुन लागेको यस परियोजन...

Farming worries after India records driest June in over a decade
Farming worries after India records driest June in over a decade

India : India has recorded its driest June in 12 years, and the fifth-driest since nationwide rainfall records began in 1901, according to the country's weather department. The India Meteorological Department (IMD) has also forecast below-normal rainfall for July, raising concerns over the pr...

आयात व्यापार चम्किँदा जुनमा भारतको जीएसटी संकलन १४ प्रतिशतले बढ्यो 
आयात व्यापार चम्किँदा जुनमा भारतको जीएसटी संकलन १४ प्रतिशतले बढ्यो 

नयाँ दिल्ली : भारत सरकारले जुन २०२६ महिनाको वस्तु तथा सेवा कर (जीएसटी) संकलन भारतीय रुपैयाँ १.९४ लाख करोड पुगेको जनाएको छ। यो रकम गत वर्षको सोही महिनाको भारतीय रुपैयाँ १.७१ लाख करोडको तुलनामा १४.४ प्रतिशतले बढी हो।  यद्यपि, अप्रिल २०२६ मा संकलन भएको हालसम्मकै उच्च भारतीय रुपैयाँ २।४२ ला...

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु
मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु

काठमाडौं : मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ।  नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ३२ को कार्यान्वयनस्वरूप अस्पतालले अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याएको हो...

उच्च अंकले सुधारियो शेयर बजार, पौने चार अर्बको कारोबार 
उच्च अंकले सुधारियो शेयर बजार, पौने चार अर्बको कारोबार 

काठमाडौं : साताको तेस्रो कारोबार दिन बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २५२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७ कम्पन...

मानुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित
मानुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले जीवन विकास लघुवित्त र युनिक नेपाल लघुवित्त सँग मर्ज हुने विशेष प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव ०८१/०८२ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।  होट...

बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन 
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन 

काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रिया...

कालंगा र सानिगाड हाइड्रोपावरको सवा चार करोड कित्ता शेयर नेप्सेमा सूचीकृत
कालंगा र सानिगाड हाइड्रोपावरको सवा चार करोड कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालंगा र सानिगाड हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। बुधबार नेप्सेले यी दुई कम्पनीको चार करोड २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो । नेप्सेका अनुसार कालंगा हाइड्रोपावरले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ४९ लाख कित्ता र संस्थापकको...

घरजग्गा व्यवसायलाई पछि पार्दै क्रिप्टो कारोबारबाट ट्रम्पले कमाए एक वर्षमा १ अर्ब डलरबढी 
घरजग्गा व्यवसायलाई पछि पार्दै क्रिप्टो कारोबारबाट ट्रम्पले कमाए एक वर्षमा १ अर्ब डलरबढी 

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ को अनिवार्य वित्तीय विवरणमा गत वर्ष क्रिप्टोकरेन्सीसम्बन्धी व्यवसायबाट मात्रै एक अर्ब अमेरिकी डलर (७५ करोड पाउन्ड)भन्दा बढी आम्दानी गरेका छन् ।  ९२७ पृष्ठ लामो वित्तीय विवरणअनुसार ट्रम्पको आम्दानीमा सबैभन्दा ठूलो हिस्सा क्रिप्ट...

सवा अर्ब लगानीमा बेगनासमा लक्जरी रिसोर्ट बन्दै, ६४  कोठा र ‘होलिस्टिक वेलनेस’ को सुविधा 
सवा अर्ब लगानीमा बेगनासमा लक्जरी रिसोर्ट बन्दै, ६४ कोठा र ‘होलिस्टिक वेलनेस’ को सुविधा 

काठमाडौं : पोखरास्थित बेगनास ताल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको लक्जरी वेलनेस रिसोर्ट सञ्चालनमा आउने भएको छ । वाटफोर्ड होटल म्यानेजमेन्टले सवा एक अर्ब रुपैयाँ लगानीमा ‘वाटफोर्ड वेलनेस रिट्रिट’ रिसोर्ट निर्माण गर्न लागेको हो । कम्पनीले रिसोर्टलाई सन् २०२७ को जुलाई १७ देखि व...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोब...

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर-ह्विल-ड्राइभ ईभी
जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर-ह्विल-ड्राइभ ईभी

काठमाडौं : नेपाल विश्वकै तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमध्ये एकका रूपमा स्थापित हुँदै गइरहेका बेला, प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर&ndas...

राष्ट्र बैंकले आज ऋणपत्रमार्फत ४५ अर्ब तरलता उठाउँदै
राष्ट्र बैंकले आज ऋणपत्रमार्फत ४५ अर्ब तरलता उठाउँदै

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (बुधबार) ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ख’ निष्कासन गर्न लागेको हो। यसअघि...

कर्मचारीहरूको सम्पूर्ण सरूवा प्रक्रिया अब अनिवार्य रुपमा डिजिटल प्रणालीमार्फत
कर्मचारीहरूको सम्पूर्ण सरूवा प्रक्रिया अब अनिवार्य रुपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मन्त्रालयले डिजिटल सरुवा प्रणाली बनाएको हो । मन्त्रालयका अनुसार सो प्रणाली कर्मचारीको ड...

किसानलाई राहत: साउनभित्र दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
किसानलाई राहत: साउनभित्र दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्र्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो । ...

जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह
जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छिन् ।  संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगद्वारा थाइल्याण्डक...

विदेशी आवासिय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
विदेशी आवासिय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोब...

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयमा निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयमा निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  सञ्चारमन्त्री डा तिमिल्सिनाले आज सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयअन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्ट...

दुई सातामै उठ्यो औद्योगिक क्षेत्रको साढे ४२ करोड भाडा बक्यौता, अटेरी गर्ने ४५ उद्योगको लाइन काटियो
दुई सातामै उठ्यो औद्योगिक क्षेत्रको साढे ४२ करोड भाडा बक्यौता, अटेरी गर्ने ४५ उद्योगको लाइन काटियो

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ। मन्त्री यादवले लामो समयदेखि भाडा तिर्न आनाकानी गरिरहेका उद्योग तथा कार्यालयहरूबाट तत्काल रकम उठाउन औद...

पारागन फुटवेयर २८ वर्षको यात्रामाः साढे ३ सयलाई रोजगारी, नेपाली जुत्तालाई विश्वस्तरमा पुर्याउने दाबी
पारागन फुटवेयर २८ वर्षको यात्रामाः साढे ३ सयलाई रोजगारी, नेपाली जुत्तालाई विश्वस्तरमा पुर्याउने दाबी

काठमाडौं : पीजी सुज ब्राण्डको नेपाली जुत्ता उत्पादक कम्पनी पारागन फुटवेयर इण्डष्ट्रिज बुधबारदेखि आफ्नो स्थापनाको २८औं वर्ष प्रवेश गरेको छ । नेपाली सीपको उपयोग गरी उत्पादन गरिएका छालाका जुत्ता र छालाजन्य वस्तुहरु नेपाली उपभोक्ता माझ पहिचानका साथ सेवा पु(याउँदै आएको कम्पनी २०५५ असार १७ गते स्थ...

ओशो वर्ल्ड ट्राभलले एकै वर्षमा बेच्यो करिब १० अर्बको टिकट, तरलता र ऋण व्यवस्थापनमा भने सकस
ओशो वर्ल्ड ट्राभलले एकै वर्षमा बेच्यो करिब १० अर्बको टिकट, तरलता र ऋण व्यवस्थापनमा भने सकस

काठमाडौं : नेपालमा तीन दशक लामो समयदेखि अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको ओशो वल्र्ड ट्राभल नेपाल प्रालिको पछिल्ला वर्षहरुमा व्यापार निरन्तर रुपमा बढ्दो क्रममा रहेको छ । कम्पनीले एक वर्षमा झण्डै १० अर्ब रुपैयाँको व्यापार गरेको छ ।  कम्पनीले सन् २०२५ मा ९...

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम तीन अर्ब २५ करोडमा समेटियो
रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम तीन अर्ब २५ करोडमा समेटियो

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३५ कम्...

स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसँग गरिन् छलफल
स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसँग गरिन् छलफल

काठमाडौं : स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच छलफल भएको छ। भेटमा स्थानीय तहमा देखिएका...