वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
नेपालले एक सय ८५ रनको लक्ष्य पायो
नेपालले एक सय ८५ रनको लक्ष्य पायो

काठमाडौं :  त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार व...

विद्युत प्राधिकरण आठ वर्षदेखि नाफामा, छ महिनामा कमायो १५ अर्ब ३६ करोड
विद्युत प्राधिकरण आठ वर्षदेखि नाफामा, छ महिनामा कमायो १५ अर्ब ३६ करोड

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ...

व्यापार विस्तारमा निर्जीवन बीमाको फड्को, सात महिनामा उठाए साढे २२ अर्ब 
व्यापार विस्तारमा निर्जीवन बीमाको फड्को, सात महिनामा उठाए साढे २२ अर्ब 

काठमाडौं : आर्थिक शिथिलताका बाबुजुद पनि निर्जीवन बीमा कम्पनीको व्यापारमा उल्लेख्य विस्तार भएको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्या‌क हेर्ने हो भने पनि एक महिनामा बीमा कम्पनीहरुले २ अर्ब ९९ करोड ६२ लाख रुपैयाँले व्यवसाय बढाएका छन्।  चालु आर्थिक वर्षको माघ...

सहकारी क्षेत्रको यथार्थता बाहिर आउन आवश्यक छ: उपरजिष्ट्रार उपाध्याय 
सहकारी क्षेत्रको यथार्थता बाहिर आउन आवश्यक छ: उपरजिष्ट्रार उपाध्याय 

काठमाडौं : सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा समस्या आउनुका कारण र समाधानका उपायहरू पहिचान गर्न आवश्यक रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)को आयोजनामा बुधबारबाट सुरु भएको दुई दिने बागमती साकोस समिटको उद्घाटन कार्यक्रममा बोल्दै उनले वर्...

सहकारीका समस्यामा नियामकको भूमिका पनि शंकास्पद छ: मीनराज कडेल
सहकारीका समस्यामा नियामकको भूमिका पनि शंकास्पद छ: मीनराज कडेल

भक्तपुर : राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेलले सहकारीको समस्यामा नियामकको भूमिका पनि शंकास्पद रहेको बताएका छन् ।  बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा आजबाट भक्तपुरमा ‘बागमती प्रदेश साकोस समिट’ कार्यक्रमको संयुक्त उद्धघाटन ग...

नेपाली युवा उद्यमी मञ्चद्वारा स्टार्टअप र उद्यमशिलता प्रवर्धनमा राष्ट्रिय नीति संवाद २०२४ सम्पन्न
नेपाली युवा उद्यमी मञ्चद्वारा स्टार्टअप र उद्यमशिलता प्रवर्धनमा राष्ट्रिय नीति संवाद २०२४ सम्पन्न

कुपण्डोल : नेपाली युवा उद्यमी मञ्चले (एनवाईइएफ) ले आईएलओ सेल परियोजनासँगको सहकार्यमा फेब्रुअरी २७ तारिखका दिन विशेष अतिथिहरूको उपस्थिति र चिन्तनमूलक छलफलहरू सहित होटल हिमालयमा राष्ट्रिय नीति संवाद २०२४ सफलतापूर्वक आयोजना गर्यो। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्य...

सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ र तेजावी सु...

नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो
नेपालले टस जित्दै पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लियो

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने न...

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी
बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम : सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन् । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उनले भने । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएप...

आईपीओ जारी गर्ने प्रस्तावसहित पशुपति रिन्युएबल्सले डाक्यो साधारणसभा 
आईपीओ जारी गर्ने प्रस्तावसहित पशुपति रिन्युएबल्सले डाक्यो साधारणसभा 

काठमाडौं : पशुपति रिन्युएबल्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्तावसहित चैत्र ७ गते बुधबार साधारणसभा बोलाएको हो ।  उक्त सभा लिसेरा रिसेप्सन्स नक्साल काठमाडौंमा दिउँसो २ः३० बजे हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने, लेखापरिक...

ललिता निवास प्रकरणः अदालतको आदेशले भाटभटेनीलाई राहत
ललिता निवास प्रकरणः अदालतको आदेशले भाटभटेनीलाई राहत

काठमाडौं : उच्च अदालत पाटनले व्यवसायी मीनबहादुर गुरुङले ललिता निवासको सरकारी जग्गामा सञ्चालन गरेको भाटभटेनी डेभलपर्स प्रालि तत्काल खाली गराउने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।         उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बालुवाटारस्थित...

माता पाथिभरा सहकारीद्वारा ११ करोड ११ लाख ठगी, अध्यक्ष श्रेष्ठ जेल चलान
माता पाथिभरा सहकारीद्वारा ११ करोड ११ लाख ठगी, अध्यक्ष श्रेष्ठ जेल चलान

पर्वत : पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फै...

जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा, किसान लघुवित्तसँग एकीकरण प्रस्ताव
जाल्पा सामुदायिक लघुवित्तले डाक्यो साधारणसभा, किसान लघुवित्तसँग एकीकरण प्रस्ताव

काठमाडौं : जाल्पा सामुदायिक लघुवित्तले मर्जरको प्रस्ताव सहित साधारणसभा डाकेको छ । फागुन १५ गते बसेको संचालक समिती बैठकले चैत्र ९ गते पाँचौ साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । कम्पनीको ५ औँ साधारणसभा चैत्र ९ गते बिहान ९ बजेदेखि होटल यासआर होटल रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभा...

सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन
सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं : सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सक्नेछन् । आईपीओमा १० अर्ब २२ करोड ३४ लाख ३४ हजार ४४९ रुपैयाँ बराबरको आवेदन परिसकेको छ । यो मागभन्दा १०.२० गुणा बढी हो । सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई...

विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा
विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा

गलेश्वर : प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्...

धितोपत्र बोर्डको अध्यक्ष छान्ने कार्यविधि तयार, यस्ता छन् मापदण्ड
धितोपत्र बोर्डको अध्यक्ष छान्ने कार्यविधि तयार, यस्ता छन् मापदण्ड

काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्त गर्नको लागि कार्यविधि तयार भएको छ । बोर्डको अध्यक्ष छनोटका लागि धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले मंगलबार कार्यविधि तयार गरेको हो ।  सेबोनको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न माघ ५ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।...

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित
दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित

मन्थली : रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरुले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन् । यसअघि प्रतिलिटर रु ७७ मा बिक्री हुने गरेको दूध अहिले दुग्ध सहकारीले मूल्य घटाएर प्रतिलिटर रु ५४  मा झरेकाले किसान चिन्...

तुलसी बहुमुखी सहकारीविरुद्ध एक अर्ब बढीको मागदाबी !
तुलसी बहुमुखी सहकारीविरुद्ध एक अर्ब बढीको मागदाबी !

काठमाडौं : तुलसी बहुमुखी सहकारी विरुद्ध एक अर्ब बढीको मागदाबी परेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार उक्त सहकारी विरुद्ध एक अर्ब ४४ करोड ६९ लाख ३ हजार ८४५ रुपैयाँ बराबरको मागादाबी परेको हो ।  उक्त सहकारी विरुद्ध पाँच हजार ३८१ बचतकर्ताले उक्त रकम बराबरको मागदा...

बारामा मिटरब्याज सम्बन्धी सात सय ७९ उजुरी मिलापत्र
बारामा मिटरब्याज सम्बन्धी सात सय ७९ उजुरी मिलापत्र

बारा : अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  विसं २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेनसम्बन्धी उजुरी लिन सुरु गरिएको थियो । जसमा तीन हजार तीन सय २२ वटा उजुरी दर्ता भएक...

सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार
सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार

ढोरपाटन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण गर्न थालेका छन् । गाउँपालिकाले छ वर्षदेखि नै सहिदपार्क, शौचालय, खानेपानी व्यवस्थापन, पिकनिक स्पट लगायतका संरचना बनाउँदै आएको थियो भने प्रदेश सरकारले यसवर्ष रु १०...

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी
कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

पाटन : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरियाको चेओरवन सहर र नेपालको ललितपुर महानगरबीच भगिनीसम्बन्ध कायम गर्ने तयारी भएको जानकारी गराएका छन् । कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डललाई ललितपुर महानगरपालिकाका स्वागत गर्दै प्रमुख महर्जनले कोरियाको चेओरवन सहरका...

बागमती साकोस समिटको तयारी पूरा, २७५ जना सहभागी रहने
बागमती साकोस समिटको तयारी पूरा, २७५ जना सहभागी रहने

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन) ले  ‘बागमती साकोस समिट’को तयारी पूरा गरेको छ । बुधबार (भोलि)बाट दुई दिनसम्म चल्ने उक्त समिटका लागि सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए ।  समिटमा बागमती प्रदेशका १३ वटै जिल्लाका सहक...

बजार हिस्सा ओगट्दै नेपाली औषधि, ९० अर्बको कारोबारमा ३४ अर्बको स्वदेशी
बजार हिस्सा ओगट्दै नेपाली औषधि, ९० अर्बको कारोबारमा ३४ अर्बको स्वदेशी

काठमाडौं : नेपाल औषधिमा आत्मनिर्भरतातर्फ अग्रसर उन्मुख देखिन थालेको छ । ३० वर्षअगाडि नेपाली बजारमा नगन्य रुपमा नेपाली औषधि देखिन्थ्यो भने अहिले त्यो बढेर गएको छ । यसले गर्दा मुलुकको औषधि बजारमा नेपाली औषधिले ५० प्रतिशतको हाराहारीमा हिस्सा पुग्न थालेको छ ।  आजभन्दा २० वर्षपहिले १० प्रतिश...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा
साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रीड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट...